२४ भाद्र २०७६, मंगलवार ०१:०९
ईकोनोमिक खबर, काठमाडौं। मोतिहारी-अमलेखगन्ज पाइपलाइनको निर्माण कार्य सम्पन्न भएको छ, अब दुवै मुलुकका प्रधानमन्त्रीबाट मंगलबार उद्घघाटन हुने कार्यक्रम छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतबाट र नेपालका प्रधानमन्त्री ओलीले स्विच थिचेर उद्घाटन गर्ने तयारी छ । ‘प्रधानमन्त्री ओलीले बालुवाटारबाट र मोदीले हैदराबादबाट...
१७ भाद्र २०७६, मंगलवार ०८:०९
ईकोनोमिक खबर, काठमाडौं।प्रहरीले आइतबार ५ चिनियाँ नागरिकलाई १ करोड ३६ लाख ४५ हजार नेपाली रुपैयाँसहित सार्वजनिक गरेको छ। उनीहरुले शनिबार काठमाडौंको दरबारमार्गस्थित नबिल बैंकको एटीएम मेसिन प्रयोग गरी रकम झिकेका थिए। प्रहरीका अनुसार चिनियाँ नागरिकले नेपाली बैंकिङ प्रणाली ह्याक गरेर...
१६ भाद्र २०७६, सोमबार ०९:०९
ईकोनोमिक खबर, काठमाडौं।नेपाल सरकारले नेपाल टेलिकममा आफ्नो स्वामित्वमा रहेको ९१. ५२ प्रतिशत मध्ये ६६ प्रतिशत शेयर राखी बाँकी शेयर बिक्री गर्ने तयारी गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले बताए। सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपाल टेलिकमको थप शेयर...
११ भाद्र २०७६, बुधबार २१:०८
ईकोनोमिक खबर, काठमाडौं।देशभरीका विभिन्न गाँउपालिका तथा नगरपालिकाहरुले ईट्टा उद्योगको नविकरणमा बाधा अडचनले गर्दा नेपाली ईट्टा ब्यवसाय नै धरापमा पर्ने महासंघको आज भएको कार्यक्रमका वक्ताहरुले बताए। नेपाली ईट्टा उद्योगमा हिजोको पम्परागत भुसे ईट्टालाई विस्थापित गर्दै आधुनिक प्रविधि प्रयोग गर्दै आएका छन,...
१० भाद्र २०७६, मंगलवार ०९:०८
ईकोनोमिक खबर, काठमाडौं।नेपाली महिलाहरुको महान चाड तीजको अवसर पारेर राजधानीमा ‘१२ औं तीज मेला तथा अन्तराष्ट्रिय व्यापार मेला २०७६’ मङ्गलबारदेखि राजधानीमा शुरु भएको छ। नेपाल चेम्बर अफ कमर्श अन्तरगत महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले महिला सशक्तिकरण र उनीहरुको संस्कृतिलाई जर्गेनाका...
३१ श्रावण २०७६, शुक्रबार २२:०८
ईकोनोमिक खबर, काठमाडौ। सैनिक कल्याणकारी कोषले आफ्ना हिताधिकारीलाई रु चार अर्ब ४३ करोड ११ लाख ८६ हजार लघुवित्त कर्जा उपलब्ध गराएको छ । सेवामूलक व्यवसाय सञ्चालन गरी आय आर्जन वृद्धि गराउने उद्देश्यले सञ्चालन गरिएको लघुवित कर्जा तथा सुलभ घरकर्जा कार्यक्रमबाट...
३१ श्रावण २०७६, शुक्रबार १२:०८
ईकोनोमिक खबर, काठमाडौं। सरकारी स्वामित्वको नेपाल दूरसञ्चार कम्पनी (टेलिकम) को नाफामा एक वर्षमै ७ अर्ब २७ करोड रुपैयाँले कमी आएको छ । आ.ब.२०७४/७५ मा कुल १७ अर्ब ४८ करोड ३८ लाख नाफा गरेको कम्पनीले गत आ.ब. २०७५/७६ मा १० अर्ब...
८ श्रावण २०७६, बुधबार २३:०७
ईकोनोमिक खबर, काठमाडौं। यस आ.ब.को असार मसान्त सम्म बैंक तथा वित्तीय संस्थाहरु गाभ्ने वा गाभिएर कार्य गरेमा नेपाल राष्ट्र बैंकले सहुलियत दिने भएको छ। आर्थिक वर्ष २०७६/०७७को मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपाल भने–‘मर्जरमा गई...
८ श्रावण २०७६, बुधबार १३:०७
ईकोनोमिक खबर, काठमाडौं। नेपाल राष्ट्र बैंकले आज यस आ.ब. ०७६/०७७को मौद्रिक नीति सार्वजनिक गर्नलागेको जानकारी दिएका छन। आज बसेको संचालक समितिको बैठकले मौद्रिक नीतिको ड्राफ्ट पास गरेसँगै ४ बजे सार्वजनिक गर्ने समय तोकिएको हो। गत शुक्रबारदेखि मौद्रिक नीतिको अन्तिम तयारीको...