२८ आश्विन २०७६, मंगलवार २२:१०
ईकोनोमिक खबर, काठमाडौं। यतिबेला एनआरएनए (गैरआवासीय नेपाली संघ)मा नयाँ नेतृत्व तथा विश्व सम्मेलनका लागी विश्वभरी बाट ह्यायत रेजेन्सी, काठमाडौंमा भेला भएका छन् । आज देखि शरु भएको विश्व सम्मेलनमा राष्ट्रपति विद्यादेवी भण्डारीे बाट गैरआवासीय नेपाली संघको नवौं विश्व सम्मेलनको समुद्घघाटन...
१४ आश्विन २०७६, मंगलवार ०९:१०
ईकोनोमिक खबर, काठमाडौं। इन्टरनेट सेवाप्रदायक कम्पनी वल्र्डलिंक कम्यूनिकेसन्स लिमिटेडले मानवसेवा आश्रमलाई १० लाख रुपैयाँ सहयोग गरेको छ । कम्पनी २४ वर्ष पुरागरि २५ वर्ष लागेको अवसरमा आश्रमलाई सहयोग उपलब्ध गराइएको हो। वि.स. २०५२ सालबाट सञ्चालनमा आएको वल्र्डलिंकले विगत २४ वर्षदेखी...
१४ आश्विन २०७६, मंगलवार ०८:१०
ईकोनोमिक खबर, काठमाडौं।५५ औं भारतीय प्राविधिक तथा आर्थिक सहकार्य दिवस (आइटेक)२०७६ असोज १३ गते भारतीय राजदुतावास, काठ्माडौंको आयोजनामा मेरियट होटलमा कार्यक्रम सम्पन्न भयो । उक्त समारोहमा नेपालका माननीय सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित प्रमुख अतिथिको रुपमा हुनुहुन्थ्यो। नेपालका...
१३ आश्विन २०७६, सोमबार २२:०९
ईकोनोमिक खबर, काठमाडौं। नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको कार्यालय, थापाथलिमा उपत्यका बाहिरबाट खसीबोका आउने क्रम बढ्दो छ ज्युँदो खसी प्रतिकिलो ५ सय ५० र च्याँङग्रा ७ सय ३० रुपैयाँमा सरकारले बच्ने निर्णय आज गरेको छ। यसपालि दशैंमा मूल्य...
१२ आश्विन २०७६, आईतवार २०:०९
ईकोनोमिक खबर, काठमाडौं।एकै स्थानमा ४ मेलाले नेपालीहरुको महान बडादशैँ आएको भान हुन्छ, त्यो स्थान सधैं मेला लागी रहने स्थान भृकुटिमण्डपमा देख्न सकिन्छ। यसबेलामा मौषम पनि साह्रै राम्रो थोरै जाडो थोरै गर्मी हुने समय नै दशैँ हो। अहिले राजधानीको मुख्य चोक...
११ आश्विन २०७६, शनिबार २२:०९
ईकोनोमिक खबर, काठमाडौं।नेपाल निर्माण व्यवसायी महासंघ, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र इन्नोरेग ईण्डियाको संयुक्त आयोजनामा जनवरी १७ देखि १९ गते सम्म भक्तपुरको सल्लाघारी मैदानमा नेपाल बिल्डटेक एक्स्पो २०२० हुने भएको छ। एक्स्पोको जानकारी र एमओयू हस्ताक्षर कार्यक्रममा नेपाल निर्माण...
३ आश्विन २०७६, शुक्रबार २३:०९
ईकोनोमिक खबर, काठमाडौं।नेपाल आयल निगमले आज राती १२ बजे देखि हवाई इन्धन र एलपी ग्यासको मूल्य घटाउने भएको छ। निगमले हवाई इन्धनमा प्रतिकिलोलिटर ५० अमेरिकी डलर र ग्याँसमा प्रतिसिलिण्डर २५ रुपैया घटाउने भएको हो। अबको दरमा अन्तर्राष्ट्रिय उडानतर्फको हवाई इन्धनको...
३१ भाद्र २०७६, मंगलवार १६:०९
ईकोनोमिक खबर, काठमाडौं। अविरल परेको पानी र हुस्सुका कारण लुक्लाबाट उडेका हेलिकप्टर राजधानी जान नसके पछि अकस्मात काभ्रे, रामेछाप र सोलुमा आकस्मिक अवतरण भएका छन। मनाङ्ग एयरका दुई वटा, सिम्रिक, कैलाश एयरका एक÷एक वटा हेलिकप्टर पाँचखालमा अवतरण भएभने ३ वटा...
३० भाद्र २०७६, सोमबार १४:०९
ईकोनोमिक खबर, काठमाडौं।‘ पाकिस्तान र नेपाल मैत्री व्यापार मेला २०१९’ सोमबारदेखि राजधानीमा शुरु भएको छ। पकिस्तानमा उत्पादित विविध बस्तु तथा सामग्रीको प्रबद्र्धनका लागी यस मेला आयोजना गरीएको हो। राजधानीको त्रिपुरेश्वर स्थित United World Trade Center (DECC Nepal)मा भदौ ३० गतेदेखि...