१३ बैशाख २०८२, शनिबार १०:०२
नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री माननीय दामोदर भन्डारीको प्रमुख आतिथ्य र नेपाल मैदा उद्योग संघका अध्यक्ष कुमुद दुगडको सभापतित्वमा नेपाल मैदा उद्योग संघको २४ औं वार्षिक साधारण सभा होटल हिल्टन, काठमाडौंमा वैशाख १२ गते सम्पन्न भयो। यस अवसरमा...
११ बैशाख २०८२, बिहीबार १९:४६
सिन्धुली, तेस्रो दिन सिन्धुली जिल्ला भित्र रहेका विभिन्न पालिकाका जनप्रतिनिधि, विद्यार्थी, किसान समूहहरूसँग छलफल गर्दै सम्पन्न भयो। मरिण गाउँपालिका वडा नं. ३ भालुमारामा रहेको महिला कृषक समूह, मरिण गाउँपालिकाका जनप्रतिनिधि, प्राकृतिक स्रोत व्यवस्थापन कलेज मरिणका प्राध्यापक र कृषि विद्यार्थी, हरिहरपुरगढी...
१० बैशाख २०८२, बुधबार २०:३१
इभर ग्रीन मिडिया नेटर्वक प्रा.लि. द्दारा संचालित कृषि पत्रिकाले नेपालमै पहिलोपटक ‘कृषि मन्थन’ कार्यक्रम गर्दैछ। `कृषि मन्थन´ कार्यक्रम वि.सं. २०८२ बैशाख २९ गते गर्ने तय गरिएको छ। कृषि मन्थनका विषयहरु : * कृषि ऐन * कृषि बजेट * व्यवसायीक कृषिको...
१० बैशाख २०८२, बुधबार १९:३१
सिन्धुली। जैविक कृषि जागरण यात्राको दोस्रो दिनमा कमलामाई नगरपालिकाको वडा नं. ४ ज्यामिरेका महिला किसान, सिन्धुलीमा विभिन्न संघ-संस्थामा कार्यरत कृषि प्राविधिक, कमलामाई नगरपालिकाका प्रतिनिधि र प्राकृतिक तथा जडीबुटी सहकारीका सदस्यहरूसँग छलफल भयो। विगत लामो समयदेखि असल खेती अभ्यास अपनाउँदै आउनुभएका...
९ बैशाख २०८२, मंगलवार १७:२३
खाद्यका लागि कृषि अभियानले जैविक जागरण यात्रा सुरु गरेको छ। वैशाख ९ गते काभ्रेपलाञ्चोकबाट सुरु भएको यात्रा एक महिना सम्म चल्नेछ। यात्राको उद्देश्य, जैविक खेतीको प्रवर्द्धनका लागि प्रत्यक्ष र परोक्ष सरोकार राख्ने व्यक्ति, समूह र निकायहरूसँग छलफल एवम् सुझावहरू संकलन...
९ बैशाख २०८२, मंगलवार ११:२४
बैशाख, नेपाल डेरी एसोसिएसनको क्यालेन्डर प्रकाशन समितिका संयोजक एवं केन्द्रीय सदस्य मनोज कुमार यादवको अध्यक्षतामा नेपाल डेरी एसोसिएसन केन्द्रीय कार्यालय परिसरमा विगतको वर्षहरूमा जस्तै यसवर्ष २०८२ सालको टेबल क्यालेण्डर, नेपाल उद्योग वाणिज्यमा संघका केन्द्रीय सदस्य एवं कृषि उद्यम केन्द्रका उपसभापति...
९ बैशाख २०८२, मंगलवार ०२:२२
बर्दिया। कृषि अधिकारीहरू र FAO नेपालको टोलीले केरा रोग निदानको मूल्याङ्कन र बृद्धि गर्न बर्दिया र टीकापुरको क्षेत्र भ्रमण गरेको थियो। TR4 व्यवस्थापन (FAOCN) का लागि अन्तर्राष्ट्रिय सल्लाहकार डा. झेङ सिजुनसँग मिलेर FAO नेपालको टोलीले केरा रोग निदानको मूल्याङ्कन र...
८ बैशाख २०८२, सोमबार १६:२६
रूपन्देही। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका मन्त्री रामनाथ अधिकारीले आज प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत रूपन्देहीमा रहेका विभिन्न परियोजनाहरुको अनुगमन तथा निरीक्षण गरेका छन् । सो क्रममा कृषिमन्त्री अधिकारीले परियोजन मार्फत संचालित कार्यक्रमको प्रभावकारीता अझै बढाउन पर्ने बताए । परियोजनाका...
८ बैशाख २०८२, सोमबार १६:१९
काठमाडौं । खाद्य लागि कृषि अभियानले ‘जैविक कृषि जागरण यात्रा-२०८२’ गर्ने भएको छ। आज राजधानी काठमाडौंमा पत्रकार सम्मेलन गरी १ महिना सो ‘जैविक कृषि जागरण यात्रा’ गर्नेबारे जानकारी गराइएको हो। पछिल्लो समय खाना, खेतीपाती र वातावरण सबैभन्दा ठूलो संकटमा छन्...