Agriculture

रेडलेडी मेवा खेती सम्बन्धी जानकारी

२३ आश्विन २०८२, बिहीबार ०८:२३

रेडलेडी मेवा के हो? रेड लेडी मेवा (Red Lady Papaya) ताइवानी प्रजातिको एक उच्च उत्पादक र सजिलो फलने जात हो। यसको मुख्य विशेषता फलको रंग गाढा रातो/सुन्तलाम्याँ हुने, स्वादिलो र कम रोग लाग्ने हुन्छ। ✅ मुख्य विशेषता (Features): • पहिलो...

स्वास्थ्यका लागि लाभदायक ओल खेतीबारे जानकारी:

१९ आश्विन २०८२, आईतवार १२:३५

कृषि। ओल थोरै लगानी तथा कम मेहनेतमै मनग्य आम्दानी हुने खेती हो। कृषिमा जलबायु परिवर्तन अनुकूलता बालि अन्तर्गतको  भाैगोलिक दृष्टिकोणले विकट तथा सिँचाइको सुविधा नभएको अन्न बाली उत्पादन कम हुने क्षेत्रमा किसानले ओल लगाउदा राम्रो देखिन्छ । केही समयदेखि धान,...

राष्ट्रिय कृषक समूह महासंघको आग्रह

१८ आश्विन २०८२, शनिबार ०८:२६

नेपालको राष्ट्रिय कृषक समूह महासंघले भारी वर्षाको सम्भावित चेतावनी जारी गर्दै किसानहरूलाई धानबाली र कृषि सामग्री सुरक्षित राख्न आग्रह गरेको छ। राष्ट्रिय कृषक समूह महासंघ, नेपालका अध्यक्ष पञ्चकाजी श्रेष्ठद्वारा जनहितमा जारि यो अनुरोध २०८२ आश्विन १८ गते जारी गरिएको हो।...

कृषिमन्त्रीको पहिलो कार्य, मल अभावको समस्या हटाउने प्रयास गर्छु:

६ आश्विन २०८२, सोमबार २०:४८

काठमाडौँ। कृषि तथा पशुपंक्षी विकासमन्त्री मदन परियारले शपथ ग्रहण गरे पछि मल अभावको समस्या हटाउने प्रयास गर्ने बताएका छन्। राष्ट्रपतिबाट  शीतलनिवासमा मन्त्रीको शपथ ग्रहण गरेपछि आजैदेखि कृषि तथा पशुपंक्षी विकासमन्त्रालमा मदन परियारले शपथ ग्रहण गर्नुभयो।  पत्रकारसँग कुरा गर्दै उनले यस्तो...

च्याउ उत्पादक किसान संघ नेपालको केन्द्रीय कार्यालयको समुद्घाटन

६ आश्विन २०८२, सोमबार १५:१७

ललितपुर, घटस्थापनाको पावन अवसर पारेर आज ललितपुरको लुभुमा च्याउ उत्पादक किसान संघ नेपालको केन्द्रीय कार्यालयको विधिवत् पूजापाठसहित समुद्घाटन तथा सिलान्यास सम्पन्न भएको छ। समुद्घाटन तथा सिलान्यास कार्यक्रमको अध्यक्षता संघका अध्यक्ष सन्तोष कार्कीले गर्नुभएको थियो भने प्रमुख अतिथिको रुपमा संघका निवर्तमान अध्यक्ष...

आईपीओ निष्काशन गर्ने तयारीमा राष्ट्रिय खाद्य बैंक

२ आश्विन २०८२, बिहीबार १३:०९

“असोज २५ गते हुने साधारण सभाबाट प्रक्रिया सुरु, कृषि प्रवर्द्धन र स्वदेशी उत्पादनलाई बजारमा लैजाने उद्देश्य” काठमाडौँ । मुलुकको कृषि क्षेत्रको प्रवर्द्धन तथा स्थानीय उत्पादनको बजार विस्तार गर्ने उद्देश्यले स्थापना भएको राष्ट्रिय खाद्य बैंक लिमिटेड सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ)...

किसानद्वारा उत्पादीत खाद्यन्न, तरकारी, दुध लगायतका खाद्य बस्तुको सहज विक्री वितरणको लागि राष्ट्रिय कृषक समूह महासंघ नेपालको अनुरोध

२६ भाद्र २०८२, बिहीबार ११:४६

Gen Z पुस्ताको आहवानमा भएको आन्दोलनले हिंसात्मक रुप लिंदा २० जना भन्दा बढिको ज्यान गएको छ भने सयौ घाईते साथै खरबौका भौतिक संरचनाहरुमा भएको आगजनीको घटना प्रति राष्ट्रिय कृषक समूह महासंघ नेपाल गहिरो दुःख व्यक्त गर्दछ । विषम परिस्थितीमा धर्याता...

राष्ट्रिय कृषक समूह महासंघ, नेपालको १५औं स्थापना दिवस सम्पन्न

२४ भाद्र २०८२, मंगलवार १९:३०

काठमाडौँ-राष्ट्रिय कृषक समूह महासंघ, नेपालले आफ्नो १५औं स्थापना दिवस राजधानी काठमाडौँमा भव्यताका साथ सम्पन्न गरेको छ। कार्यक्रममा प्रमुख अतिथि कृषि विभागका महानिर्देशक प्रकाश संजेल, विशेष अतिथि उपमहानिर्देशक ललनकुमार सिंह तथा अन्य सम्मानित व्यक्तित्वहरूको उपस्थितिले कार्यक्रमलाई थप गौरवमय बनाएको थियो। समारोहमा...

आन्दोलनरत दुग्ध किसान, डेरी उद्योग संघ र सरकार तीन पक्षिय बीच ६ बुँदे सहमति, आन्दोलन स्थगन

१८ भाद्र २०८२, बुधबार १३:२५

काठमाडौं। आन्दोलनरत दुग्ध किसान, डेरी उद्योग संघ र सरकार तीन पक्षिय बीच ६ बुँदे सहमति आज भएको छ। बक्यौता रकम कार्तिक मसान्तसम्म भुक्तानी गर्ने सहमति भएसँगै किसानहरुले आन्दोलन स्थगन गरेका छन् । आज कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सह-सचिव पशुपति...