Economic Khabar

देशव्यापी आर्थिक गणना सुरु: अर्थतन्त्रको वास्तविक आकार नाप्ने प्रयास

२ बैशाख २०८३, बुधबार १९:५२

काठमाडौं । राष्ट्रिय तथ्यांक कार्यालय ले बुधबारदेखि देशव्यापी आर्थिक गणना सुरु गरेको छ। ‘अर्थतन्त्र मापनका लागि आर्थिक गणना’ भन्ने नारासहित सुरु गरिएको यो अभियानले नेपालका उत्पादन, वितरण र सेवा क्षेत्रको वास्तविक अवस्था उजागर गर्ने अपेक्षा गरिएको छ। कार्यालयका प्रवक्ता ढुण्डीराज...

टोखामा चण्डेश्वरी मूल जात्रा सम्पन्न: सिन्दुर जात्राले झल्कायो आस्था, एकता र सांस्कृतिक पहिचान

२ बैशाख २०८३, बुधबार १९:१८

काठमाडौं । काठमाडौंको टोखामा मनाइने प्राचीन चण्डेश्वरी मूल जात्रा तथा सिन्दुर जात्रा यस वर्ष पनि भव्य रूपमा सम्पन्न भएको छ। नयाँ वर्षको अवसर पारेर मनाइने यो जात्रा धार्मिक, सांस्कृतिक र ऐतिहासिक दृष्टिले विशेष महत्व बोकेको पर्वका रूपमा चिनिन्छ। स्थानीय परम्पराअनुसार...

वैश्विक संकेतले उकासिएको नेप्से: उत्साह टिकाउ कि अल्पकालीन?

२ बैशाख २०८३, बुधबार १८:५९

काठमाडौं। बीस व२०८३ सालको पहिलो कारोबार दिनमै नेपाली सेयर बजारमा देखिएको तीव्र उछाल केवल नयाँ वर्षको मनोवैज्ञानिक प्रभाव मात्र होइन, बरु विश्व राजनीतिक र आर्थिक संकेतहरूसँग जोडिएको प्रतिक्रियात्मक वृद्धि हो। अाज नेप्से ३३.२७ अंकले बढेर २,८६६.८७ विन्दुमा पुग्नुले लगानीकर्ताको आत्मविश्वासमा...

इनड्राइभको ‘राइड मोर, विन मोर’ क्याम्पेन सार्वजनिक, नयाँ वर्षमा यात्रुलाई आकर्षक अफर

२ बैशाख २०८३, बुधबार १६:१०

काठमाडौं । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभ ले नेपाली नयाँ वर्ष २०८३ को अवसर पारेर ‘राइड मोर, विन मोर’ नामक विशेष क्याम्पेन सार्वजनिक गरेको छ। नयाँ वर्षको समयलाई लक्षित गर्दै ल्याइएको यस योजनामार्फत प्रयोगकर्ताहरूले एपमार्फत राइड बुक गर्दा विभिन्न...

सातदोबाटोस्थित पौडी पोखरी सञ्चालनमा

२ बैशाख २०८३, बुधबार १५:२८

काठमाडौं। सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा रहेको आउटडोर पौडी पोखरी सर्वसाधारणका लागि बुधबारदेखि सञ्चालनमा आएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत प्रसाशन विभागका विभागीय प्रमुख भोजानन्द राईले पूजा गरेपछि पौडी पोखरी सञ्चालनमा आएको हो । सो अवसरमा आपूर्ति तथा भण्डार...

खाडी तथा मध्यपूर्वका केही मुलुकमा कार्यरत नेपाली श्रमिकलाई पुनः श्रम स्वीकृति दिने बाटो खोलिदिए

२ बैशाख २०८३, बुधबार १०:२०

काठमाडौँ। वैदेशिक रोजगारी क्षेत्र लामो समयदेखि नीतिगत अन्योल, द्वन्द्व र असमञ्जसमा अल्झिरहेका बेला सरकारले आंशिक रूपमा ‘ब्रेक-थ्रु’ दिने प्रयास गरेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको पछिल्लो निर्णयले खाडी तथा मध्यपूर्वका केही मुलुकमा कार्यरत नेपाली श्रमिकलाई पुनः श्रम स्वीकृति...

सैनिक मञ्‍चमा मनाइयो प्रथम अन्तर्राष्ट्रिय आरोग्य दिवस, ‘नेपाल आरोग्य वर्ष २०२७’ घोषणा

२ बैशाख २०८३, बुधबार ०७:३६

काठमाडौं । संयुक्त राष्ट्रसंघले ‘आरोग्य दिवस’ को मान्यता दिएपछि बुधबार सैनिक मञ्‍च टुँडिखेलमा पहिलो अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाइएको छ। यस अवसरमा संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्क राज पौडेल ‘गनेस’ ले आगामी वर्षका लागि ‘नेपाल आरोग्य वर्ष २०२७’ समेत...

आजदेखि रात्रिकालीन बस सेवा औपचारिक रूपमा शुरुरु

१ बैशाख २०८३, मंगलवार २०:४२

काठमाडौं। आज उपत्यकामा सार्वजनिक यातायातलाई थप व्यवस्थित, सुरक्षित र प्रविधिमैत्री बनाउने उद्देश्यसहित आजदेखि रात्रिकालीन बस सेवा औपचारिक रूपमा सुरु गरिएको छ। नयाँ वर्ष २०८३ को पहिलो दिन अर्थात् वैशाख १ गतेबाट सुरु गरिएको यो सेवा उपत्यकाबासीका लागि विशेष रूपमा उपयोगी...

डिजिटल बैंकिङ प्रवर्द्धनमा सानिमा बैंक, बस यात्रामा विशेष क्यासब्याक

१ बैशाख २०८३, मंगलवार १४:५९

काठमाडौं । डिजिटल बैंकिङ सेवाको प्रयोगलाई थप प्रवर्द्धन गर्ने उद्देश्यसहित सानिमा बैंकले आफ्नो ‘बस सेवा क्यासब्याक’ अभियान पुनः सञ्चालनमा ल्याएको छ। बैंकले यसअघि सञ्चालन गरेको उक्त योजना ग्राहकबाट सकारात्मक प्रतिक्रिया र उल्लेखनीय सफलतापछि पुनः लागू गरिएको जनाएको छ। बैंकका अनुसार...