१ बैशाख २०८३, मंगलवार १३:४९
काठमाडौँ । कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरण मन्त्री गिता चौधरीको निर्देशनमा काठमाडौँ–११, त्रिपुरेश्वरस्थित बागमती स्विट्स प्रालिको अनुगमनपछि उत्पादन तथा बिक्री वितरणमा रोक लगाइएको छ । गत चैत्र २९ गते एक सार्वजनिक कार्यक्रममा सो कम्पनीबाट खाजा उपलब्ध गराइएको...
३० चैत्र २०८२, सोमबार १८:३४
काठमाडौँ। कृषि तथा पशुपन्छी विकास मन्त्री गिता चौधरीको पहलमा न्यूनतम समर्थन गहुँ र चैते धानको मूल्य निर्धारण भएको छ । नयाँ सरकार गठन भएलगत्तै मन्त्री चौधरीको पहलमा गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य निर्धारण भएको हो। चालु आर्थिक वर्षमा...
३० चैत्र २०८२, सोमबार ०२:३०
कोलोराडो। अमेरिकाको कोलोराडोमा नेपाली नयाँ वर्ष २०८३ भव्य रुपमा मनाइएको छ । रक्की माउन्टेन फ्रेण्ड्स अफ नेपाल (आरएमएफएन)को आयोजनाका कोलोराडोस्थित नेपाली घरमा शनिबार नेपाली नयाँ वर्ष २०८३ विशेष कार्यक्रम भव्य रुपमा मनाइएको हो । युवा गायक धमेन्द्र सेवानको विशेष प्रस्तुति...
२९ चैत्र २०८२, आईतवार १६:५५
काठमाडौं, कीर्तिपुर। Nepal Full Contact Karate Federation द्वारा आयोजना गरिएको राष्ट्रिय रेफ्री सेमिनार २०८२ साल चैत २८ गते कीर्तिपुर, काठमाडौंमा सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रम National Sports Council को सहकार्यमा आयोजना गरिएको थियो। सेमिनारमा देशभरबाट आएका कराते प्रशिक्षक, खेलाडी तथा...
२९ चैत्र २०८२, आईतवार ०५:४६
“१३औं साधारण सभा तथा ५औं महाधिवेशन सम्पन्न, पर्यटन पुनरुत्थानमा निजी क्षेत्रको जोड” पोखरा। पोखरामा सम्पन्न होटल व्यवसायी महासंघ नेपालको १३औं वार्षिक साधारण सभा तथा ५औं राष्ट्रिय महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ। महाधिवेशनबाट तुल्सीराम भण्डारी (शंकर) अध्यक्षमा निर्वाचित भएका...
२९ चैत्र २०८२, आईतवार ०३:५०
काठमाडौं। वैदेशिक रोजगार विभागले विभाग आसपास रहेका साइबर सेन्टर र तालिम केन्द्र (इन्स्टिच्युट)बाट ‘श्रम स्वीकृति’ सम्बन्धी भ्रामक सूचना यही चैत ३० गतेभित्र हटाउन निर्देशन दिएको छ । यहाँ श्रम गरिन्छ’, ‘श्रम स्वीकृतिसम्बन्धी कार्य गरिन्छ’, ‘श्रम अनलाइन फारम भरिन्छ’ वा अन्य...
२८ चैत्र २०८२, शनिबार १९:३६
Kathmandu, Samsung Nepal has successfully hosted a special Microwave Masterclass designed to inspire smarter and more enjoyable home cooking. Samsung Showcases Smart Cooking: The event featured professional chef Nimesh Ulak, with over 17 years of culinary experience, and offered participants...
२८ चैत्र २०८२, शनिबार १६:५९
काठमाडौं । नेपाल डेरी एसोसिएसनको आयोजनामा शनिबार देशभर ‘दोस्रो राष्ट्रिय मोही दिवस–२०८२’ विविध कार्यक्रम गरी मनाइएको छ । ‘मोहीको विश्वास, स्वास्थ्यको विकास ः घरघरमा फैलाऔं अभियानको प्रयास’ संकल्पका साथ सातै प्रदेशमा विभिन्न प्रवर्द्धनात्मक कार्यक्रमहरू सम्पन्न भएको एसोसिएसनले जनाएको छ ।...
२७ चैत्र २०८२, शुक्रबार १९:०८
काठमाडौं । ऐतिहासिक, धार्मिक र पुरातात्विक महत्व बोकेको टोखामा बिस्का नखः (जात्रा) चार दिन मनाइने भएको छ । टोखा विस्केट जात्रा मूल व्यवस्थापन समितिले आज पत्रकार सम्मेलन गरी नेवार समुदायको बाहुल्य रहेको टोखामा अगामी वैशाख १ गतेदेखि ४ गतेसम्म विस्केट जात्रा...