Market

सैनामैना नगरपालिकाको मुर्गियामा डिशहोमको इन्टरनेट सेवाको नयाँ शाखा

५ मंसिर २०८१, बुधबार ०५:०८

काठमाडाैं- सैनामैना नगरपालिकाको मुर्गिया क्षेत्रमा डिशहोमको इन्टरनेट सेवाको नयाँ शाखाको उद्घाटन नगर प्रमुख फणेन्द्र प्रसाद शर्मा प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । कार्यक्रममा स्थानीय जनप्रतिनिधि, डिशहोमका कर्मचारीहरु तथा अन्य उल्लेखनीय ब्यक्तीहरुको उपस्थिति रहेको थियो । नवउद्घाटित सेवा केन्द्रले सैनामैना नगरपालिकाका...

‘मनलाई जिते जित’ पुस्तकको लोकार्पण सम्पन्न

३ मंसिर २०८१, सोमबार १८:०५

काठमाडौंको कमलपोखरी स्थित जैन भवनको आचार्य श्री महाश्रमण सभाकक्षमा एक विशेष समारोह बीच ‘मनलाई जिते जित’ पुस्तकको लोकार्पण सम्पन्न भयो । ग्रन्थकार आचार्य श्री महाप्रज्ञको धर्म परम्पराका सन्त तथा पे्रक्षा ध्यान साधक मुनि रमेश कुमार जी, पुस्तकका प्रकाशक शेखर गोल्छा,...

विदेशी मुद्राको खरिददर र बिक्री दरमा सामान्य मात्रै परिवर्तन

३ मंसिर २०८१, सोमबार १३:३६

केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरणअनुसार, विदेशी मुद्राको खरिददर र बिक्री दरमा सामान्य मात्रै परिवर्तन भएको छ। विवरणअनुसार आजका लागि अमेरिकी डलरको मूल्य स्थिर रहेको छ । आज डलरको १ को खरिददर १३४ रुपैयाँ ७४ पैसा, बिक्रीदर १३५ रुपैयाँ ३४ पैसा निर्धारण...

आज सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढेको छ,

३ मंसिर २०८१, सोमबार १३:३०

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि सुनको मूल्य १ लाख ६१ हजार रुपैयाँ कायमा भएको छ । यसको मूल्य अघिल्लो कारोबार दिन प्रतितोला १ लाख ६०...

सुन-चाँदीको भाउ घट्यो, आज सुन प्रतितोला कति ?

३ मंसिर २०८१, सोमबार ०२:०२

काठमाडौँ – आज  सुनचाँदीको भाउमा गिरावट आएको छ । ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार गत शुक्रबारको तुलनामा आइतबार सुनको भाउ प्रतितोला १ सय रुपैयाँ घटेको हो । शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ६० हजार १ सय रुपैयाँ रहेकोमा आइतबार...

सिटी सेन्टरको ‘फेस्टिभ सेलिब्रेसन–२०२४’ का विजेतालाई उपहार प्रदान,

२ मंसिर २०८१, आईतवार १६:०२

काठमाडौँ । काठमाडौँस्थित सिटी सेन्टरले दसैँ तिहारको अवसरमा आयोजना गरेको ‘फेस्टिभ सेलिब्रेसन–२०२४’ का विजेतालाई उपहार प्रदान गरेको छ । शनिबार आयोजित समारोहका बीच सेलिब्रेसन अन्तर्गतको बम्पर उपहारसहित अन्य उपहार प्रदान गरिएको हो । १३ असोज देखि ३० कात्तिक ३० सम्म...

डिजेल/मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँले मूल्यवृद्धि

१ मंसिर २०८१, शनिबार ०८:०७

काठमाडौं : डिजेल र मट्टितेलको मूल्य बढेको छ । नेपाल आयल निगमले डिजेल/मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँले मूल्य बढाएको हो । इण्डियन आयल कर्पोरेशनबाट आज मूल्यवृद्धि भएर नयाँ मूल्यसूची प्राप्त भएको जनाउँदै निगमले मूल्य बढाएको हो । भारतबाट पेट्रोलमा प्रतिलिटर ०.३२ र डिजेल/मट्टितेलमा २.५४...

सुनको मूल्यमा थप गिरावट

२९ कार्तिक २०८१, बिहीबार ०७:५५

काठमाडौँ, कात्तिक २८ गते । बुधबार स्थानीय बजारमा सुनको मूल्यमा थप गिरावट आएको छ । आज सुन प्रतितोला चार सय रुपियाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबार एक लाख ६२ हजार ६ सय रुपियाँमा कारोबार भएको छापावाल सुन...

इन्ड्राइभले नेपालमा लन्च गर्यो नयाँ “ इन्ड्राइभ कम्फर्ट ” सुविधा

२८ कार्तिक २०८१, बुधबार २१:४४

काठमाडौं। इन्ड्राइभ, ग्लोबल मोबिलिटी र अर्बन सर्भिस प्लेटफर्मले यात्रुहरूलाई थप आरामदायी, प्रिमियम राइड विकल्प उपलब्ध गराउने उद्देश्यले नेपालमा आफ्नो नयाँ इन्ड्राइभ कम्फर्ट फिचर सुविधा सुरु गरेको छ। यात्राको अनुभव बढाउन डिजाइन गरिएको इन्ड्राइभ कम्फर्ट सुविधाले यात्रुहरूलाई परिष्कृत सुविधाहरू सहितको प्रिमियम...

ताजा समाचार