Market

अब पेट्रोल प्रतिलिटर १६७ रूपैयाँसम्म

१९ माघ २०८१, शनिबार ०७:४५

काठमाडौं । पेट्रोलियम पदार्थको मुल्य बढेको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । ईण्डियन आयल कर्पोरेशनबाट नयाँ मूल्य बढेर आएपछि निगमले नेपालमा पनि मूल्य बढाएको बिज्ञप्तिमा जनाइएको छ । भारतवाट मूल्य बढेर आएपछि नेपालमा पेट्रोलमा प्रतिलिटर...

विदेशी मुद्राको विनिमय

१८ माघ २०८१, शुक्रबार ००:४६

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार आज अमेरिकी डलर एकको खरिदर १३८ रुपैयाँ १७ पैसा र बिक्रीदर १३८ रुपैयाँ ७७ पैसा कायम भएको छ। युरोपियन युरो एकको खरिदर १४३ रुपैयाँ ७८ पैसा र बिक्रीदर १४४ रुपैयाँ...

अन्तर्राष्ट्रिय बजारमा निर्यात बढाउने अवस्था सृजना गर्न उद्योगी/व्यवसायीलाई प्रधानमन्त्रीको आग्रह

१७ माघ २०८१, बिहीबार ०१:२९

काठमाडौँ, १७ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले ठुलो मात्रामा उत्पादन गरेर छिमेकी भारत र चीनलगायत अन्तर्राष्ट्रिय बजारमा निर्यात बढाउने अवस्था सृजना गर्न उद्योगी–व्यवसायीलाई आग्रह गर्नुभएको छ । नेपाल चेम्बर अफ कमर्शद्वारा भृकुटीमण्डपमा आयोजित आठौँ अन्तर्राष्ट्रिय चेम्बर एक्स्पोको उद्घघाटन समारोहलाई...

माघ १७ देखि भृकुटीमण्डपमा चेम्बर एक्स्पो २०२५ हुने

१५ माघ २०८१, मंगलवार २२:१६

नेपाल चेम्बर अफ कमर्सको आयोजनामा ८औँ संस्करणको “चेम्बर एक्स्पो २०२५” आयोजना हुने भएको छ । काठमाडौँको भृकुटीमण्डपमा माघ १७ देखि २१ गतेसम्म चेम्बर एक्स्पो २०२५ आयोजना हुने चेम्बर अफ कमर्सले जनाएको छ । अन्तर्राष्ट्रिय स्तरको Software and AI Project सहित...

सुट मेला २०८१ आराधना कम्प्लेक्समा

१३ माघ २०८१, आईतवार २२:२३

काठमाडौँको बागबजार आराधना कम्प्लेक्समा अवस्थित दस  टेलरिङ पसलमा सुट मेला २०८१ चलिरहेको छ। नेपाल टेलरिङ व्यवसायी महासंघको आयोजनामा मंसिर १७ बाट नेपालमै पहिलोपटक सुरू भएकाे याे मेला आगामी वैशाख २५ गतेसम्म चल्ने महासंघले जनाएको छ। मेलाको उद्देश्य ग्राहकलाई उच्च गुणस्तरको सटिंङ सुटिङ कपडाका दर्जनौ विकल्प...

Cimex Inc. Pvt. Ltd. Announces Nationwide BYD Exchange Fest Across 15 Locations

७ माघ २०८१, सोमबार ००:२०

Cimex Inc. Pvt. Ltd., the authorized distributor of BYD Auto Industry Co. Ltd., in Nepal, is excited to announce the BYD Exchange Fest from 22nd-26th Jan, 2024. This nationwide event provides customers with exclusive opportunities to upgrade to their preferred...

सुनचाँदीको मूल्यमा गिरावट

६ माघ २०८१, आईतवार ००:४६

काठमाडौं । आज साताको पहिलो दिन आइतबार पनि सुनचाँदीको मूल्यमा गिरावट आएको छ। साताको कारोबारको अन्तिम दिन शुक्रबार प्रतितोला १ लाख ५७ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा ८ सय रुपैयाँले  गिरावट आइ प्रतितोला १...

अन्तर्राष्ट्रियस्तर ब्राण्ड मर्क्योर होटेलको आज प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा उद्द्घाटन

२ माघ २०८१, बुधबार १८:२८

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँको सुकेधारास्थित अन्तर्राष्ट्रियस्तर ब्राण्ड मर्क्योर होटेलको आज उद्द्घाटन गर्नुभएको छ । होटेल व्यवसायका क्षेत्रमा विश्वव्यापी सञ्जाल बनाएको अक्योर कम्पनीको मातहतमा नेपालमा पहिलो पटक र्मक्युर होटेल सञ्चालामा आएको हो । कार्यक्रममा प्रधानमन्त्री ओलीले फ्रान्सेली पर्यटन नेपाल भ्रमण गराउन यस...

एकैदिन प्रतितोला २ हजारले बढ्यो सुन

१९ पुष २०८१, शुक्रबार १५:४८

काठमाडौं । सुनको मूल्य प्रतितोला २ हजारले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बिहीबार तोलामा १ लाख ५१ हजार ५ सयमा कारोबार भएको सुनको मूल्य शुक्रबार २ हजारले बढेर तोलामा १ लाख ५३ हजार ५ सयमा कायम भएको हो।...