१५ असार २०८२, आईतवार १६:२९
“धान बालीमा सघनता: खाद्य सुरक्षा र आत्मनिर्भरता“ भन्ने मूल नाराका साथ आज देशभर २२औं राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव मनाइएको छ । यसै सन्दर्भमा, खाद्यको लागि कृषि अभियान र माडी नगरपालिका चितवनको संयुक्त आयोजनामा माडी–३ स्थित थारु समुदायमा विशेष...
१५ असार २०८२, आईतवार १५:५२
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालले नागरिकको खाद्य सम्बन्धी अधिकारलाई संवैधानिक सुनिश्चितता प्रदान गरेको बताउनुभएको छ। इटालीको रोममा आयोजित राष्ट्रसंघीय खाद्य तथा कृषि संगठनको मन्त्रीस्तरीय विशेष सत्रलाई आज सम्बोधन गर्दै मन्त्री डा. राणाले नेपालको संविधानको मौलिक हकमा नै नागरिकको खाद्यसम्बन्धी...
१५ असार २०८२, आईतवार १३:२९
मेड्रिट (स्पेन)। संयुक्त राष्ट्रसंघको ‘विकासको लागि वित्त (फाइनान्सिङ फर डेभलपमेण्ट) चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा सहभागी हुने क्रममा प्रधानमन्त्री केपी शर्मा ओली स्पेनको मेड्रिटमा आइपुग्नुभएको छ। प्रधानमन्त्री ओलीलाई मेड्रिटको अडोल्फो सौरेज बराजाज विमानस्थलमा स्पेनका लागि नेपाली राजदूत शनिल नेपाल र संयुक्त राष्ट्रसङ्घका...
१५ असार २०८२, आईतवार १३:२४
दोहा। संयुक्त राष्ट्रसंघको ‘विकासको लागि वित्र् (फाइनान्सिङ फर डेभलपमेण्ट) चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा सहभागी हुन स्पेनको औपचारिक भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली आज कतारको दोहा आइपुुग्नुुभएको छ । प्रधानमन्त्री ओली नेतृत्वको भ्रमण दल नेपाली समय अनुसार राति ११ः१५ बजे हमाद...
१५ असार २०८२, आईतवार ०३:२७
दोहा (कतार)। प्रधानमन्त्री केपी शर्मा ओली र तान्जानियाका उपराष्ट्रपति डा फिलिप एम पाङ्गोबीच आज भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ‘विकासको लागि वित्त (फाइनान्सिङ फर डेभलपमेण्ट) चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा सहभागी हुन स्पेनको औपचारिक भ्रमणमा जाने क्रममा रहनुभएका उहाँहरुबीच कतारको दोहास्थित हमाद...
१५ असार २०८२, आईतवार ०२:१९
“धान बालीमा सघनता: खाद्यसुरक्षा र आत्मनिर्भरता ” नाराका साथ आज असार १५ गते २२ औ राष्ट्रिय धान दिवस तथा रोपाईं महोत्सव- २०८२ नेपालमा मनाउँदैछन। प्रमुख खाद्यान्न बाली धान हाम्रो खाद्य सुरक्षाको प्रमुख आधार हो। यसको आर्थिक, सामाजिक, साँस्कृतिक र धार्मिक...
१५ असार २०८२, आईतवार ०२:०९
९ औँ महाधिवेशन (२०१९-२०२१) गैर आवासीय नेपाली संघको ९ औँ अन्तर्राष्ट्रिय महाधिवेशनबाट कुमार पन्त अध्यक्ष चयन भए। सो कार्यसमितिले विधान अनुसार डा. शेष घलेलाई संरक्षक परिषद्को संयोजकको रुपमा नियुक्त गर्यो। १० औँ महाधिवेशन (२०२१-२०२३) विधानविपरीत प्रतिनिधिहरु पठाइएकाले निर्धारित मितिमा (२३-२५...
१४ असार २०८२, शनिबार २१:०४
भारी देखि धेरै भारी वर्षाको सम्भावना, जल तथा मौसम विज्ञान विभागद्वारा जारी विशेष बुलेटिनअनुसार ‘भोलि असार १४ गते शनिबार साँझदेखि असार १६ सोमबार बिहानसम्म कर्णाली प्रदेशको पहाडी भू-भाग, सुदुरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका पहाडी र तराईका भू-भागका थोरै स्थानहरुमा भारीदेखि...
१४ असार २०८२, शनिबार १०:१५
नेपाल रेडक्रस सोसाइटी लैङ्गिक समानता तथा सामाजिक समाबेशीकरण विभागको आयोजना र ब्रिटिश रेडक्रसको सहयोगमा नेपाल रेडक्रस सोसाइटी आचारसंहिता २०८२ र गोप्य तथा संवेदनशील सूचनादाता संरक्षण नीति २०८२ कोे प्रथम ड्राफ्ट निर्माण सम्बन्धी ५ दिने कार्यशाला नरेसो राष्ट्रिय तालिम केन्द्र बनेपा,...