Economic Khabar

याम्बालिङ्ग हाइड्रोपावरको आईपीओ आजदेखि

१६ बैशाख २०८३, बुधबार १२:५२

काठमाडौं । याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले आज (वैशाख १६ गते)देखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी र सामूहिक लगानी कोषका लागि शेयर बाँडफाँट गरिसकेपछि अब सर्वसाधारणका लागि निष्काशन...

वैरो संघको ताला खुल्यो, बहुमत कार्यसमिति सहित बैठक सम्पन्न,अध्यक्ष गुरुङको पहलमा संघ पुनः एकतामार्गमा

१६ बैशाख २०८३, बुधबार १२:४०

काठमाडौं। नेपाल वैदेशिक रोजगार व्यवसायी संघभित्र देखिएको विवादका बीच संघको केन्द्रीय कार्यालयमा लगाइएको ताला अन्ततः खोलिएको छ। प्रहरी प्रभाग गौशला र संघ कार्यसमितिबीचको समन्वय तथा बैठकपछि ताला खोलिएको हो। अध्यक्ष भुवन सिंह गुरुङको पहलमा बहुमत कार्यसमिति सदस्यहरूको उपस्थितिमा बैठक सुरु...

आजको मौसमः भारी वर्षा र हावाहुरीको सम्भावना

१६ बैशाख २०८३, बुधबार १२:३८

काठमाडौं। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी र स्थानीय वायुका साथै नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको जनाएको छ। महाशाखाका अनुसार अहिले कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत...

किष्ट टिचिङ हस्पिटल / किष्ट ग्यास्ट्रो सेन्टर अंग प्रत्यारोपण सेवामा अग्रणी, नेपालमा स्वास्थ्य सेवाको नयाँ मानक स्थापित गर्दै।

१६ बैशाख २०८३, बुधबार १२:१७

काठमाडौं। किष्ट टिचिङ हस्पिटलले, ग्यास्ट्रो विभागको नेतृत्वमा अंग प्रत्यारोपण सेवामा ऐतिहासिक सफलता हासिल गर्दै १५औं कलेजो ट्रान्सप्लान्ट सफलता पूर्वक सम्पन्न गरेको छ। यस उपलब्धिसँगै अस्पतालले नेपालमै अंग प्रत्यारोपण सेवामा उच्चतम सफलता दर कायम गर्न सफल भएको छ। KIST Teaching Hospitalले...

मनास्लु र ल्होत्से आरोहणको ७० वर्षको अवसरका विशेष कार्यक्रम गरी मनाइने

१६ बैशाख २०८३, बुधबार १२:०६

काठमाडौं। विश्व पर्वतारोहण इतिहासका दुई महत्वपूर्ण शिखर मनास्लु र ल्होत्सेको पहिलो सफल आरोहणको ७० वर्ष पूरा भएको अवसरमा नेपालले सन् २०२६ भरि ‘प्लाटिनम जुबिली’ विशेष कार्यक्रमका साथ मनाउने भएको छ । नेपाल पर्यटन बोर्ड र नेपाल पर्वतारोहण संघको संयुक्त आयोजनामा...

नयाँ दिल्लीमा नेपाललाई उत्कृष्ट वेडिङ डेस्टिनेसनका रूपमा प्रवर्द्धन

१६ बैशाख २०८३, बुधबार ०५:००

काठमाडौं । पछिल्लो समय पश्‍चिम एसियामा बढ्दो द्वन्द्वका कारण हवाई मार्गमा देखिएको अवरोध तथा विश्व पर्यटन बजारमा आएको अस्थिरताबीच नेपाल पर्यटन बोर्डले सीमा जोडिएको छिमेकी मुलुक भारतमा लक्षित पर्यटन प्रवर्द्धन अभियानलाई तीव्रता दिएको छ । सोही रणनीतिअनुसार भारतको नयाँ दिल्लीमा...

Nepal Promoted as a Premier Wedding Destination in New Delhi

१६ बैशाख २०८३, बुधबार ०४:४८

Kathmandu: Amid growing instability in global tourism and disruptions in international air routes due to escalating tensions in West Asia, the Nepal Tourism Board (NTB) has intensified its targeted promotional efforts in neighboring India. As part of this strategy, Nepal...

नेपाल राष्ट्र बैंकको ७१औँ वार्षिकोत्सव: वित्तीय स्थिरता र सुधारको नयाँ प्रतिबद्धता

१५ बैशाख २०८३, मंगलवार १९:४६

काठमाडौं । नेपाल राष्ट्र बैंक ले २०८३ वैशाख १४ गते आफ्नो ७१औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ मनाएको छ। मुलुकको केन्द्रीय बैंकका रूपमा स्थापित राष्ट्र बैंकले सात दशकभन्दा बढीको यात्रामा वित्तीय स्थिरता कायम गर्दै मौद्रिक नीति निर्माण, बैंक तथा वित्तीय संस्थाको...

सरकारले सार्वजनिक गर्‍यो ‘नेपालको वर्तमान आर्थिक स्थितिपत्र २०८३’

१५ बैशाख २०८३, मंगलवार ०८:१६

काठमाडौँ। मुलुकको वर्तमान समग्र आर्थिक, सामाजिक र शासकीय अवस्थाको मूल्याङ्कनसहित सरकारले आज ‘नेपालको वर्तमान आर्थिक स्थितिपत्र–२०८३’ सार्वजनिक गरेको छ। अर्थ मन्त्रालयका अनुसार यो स्थितिपत्रले मुलुकको वर्तमान आर्थिक अवस्थाको वस्तुनिष्ठ चित्र प्रस्तुत गर्नुका साथै आगामी नीति, योजना र बजेट निर्माणका लागि...