Economic Khabar

मधेशको राजनीतिमा पुस्तान्तरणको अपरिहार्य आवश्यकता: युवा नेतृत्वको आगमन र शीर्ष नेताहरूको संरक्षक भूमिका

२१ बैशाख २०८३, सोमबार १०:२६

नेपाल जनता समाजवादी पार्टी नेपालको पछिल्लो आमनिर्वाचनमा अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा पार्टीले भयावह पराजय भोग्नु पर्‍यो। पार्टीका उम्मेदवारहरूको धरपकड नै जफत हुनुले पार्टीको लोकप्रियता र संगठनात्मक क्षमतामा गम्भीर क्षति पुगेको स्पष्ट संकेत दिएको छ। नैतिकता, जवाफदेहिता र लोकतान्त्रिक परम्पराको आधारमा...

चौधरी ग्रुप र अष्ट्रेलियाको सगुन ग्रुपबीच सम्झौता

२० बैशाख २०८३, आईतवार ०९:१६

काठमाडौ। लामो समयदेखी पुरा अष्ट्रेलिया नेपाली स्वादका उत्पादनको बजार ब्यबस्थापन गर्दै आएको अष्ट्रेलियाको सगुन ग्रुप र नेपालको चौधरी ग्रुपबीच सम्झौता भएको छ । पाँच बर्षको लागि गरिएको यो सम्झौता अनुरूप अब चौधरी ग्रुप ( सिजी ) बाट उत्पादित बस्तुहरूको अष्ट्रेलियाको...

म्युजिक भिडियो कलाकार सङ्घको वार्षिक क्यालेन्डर विमोचन तथा सम्मान कार्यक्रम सम्पन्न

१९ बैशाख २०८३, शनिबार १६:०२

काठमाडौँ। म्युजिक भिडियो कलाकार सङ्घको आयोजनामा वार्षिक क्यालेन्डर तथा भित्तेपात्रो विमोचन, विशिष्ट तथा वरिष्ठ कलाकारहरूलाई मानार्थ सदस्यता परिचयपत्र वितरण तथा सङ्घका मनोनित सल्लाहकारहरूलाई नियुक्तिपत्र प्रदान गर्ने कार्यक्रम अनामनगरस्थित सिलेटो कटेजमा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम नेपाल सङ्गीत तथा नाट्य...

बेलायतमा  ए स्टार नेपाल बास्केटबल लिगको रौनकः दर्शकको आकर्षण बढ्दो

१९ बैशाख २०८३, शनिबार १२:२७

बेलायत। युकेको एल्डरशट र लन्डनमा भै रहेको  ‘पाँचौँ ए स्टार नेपाल बास्केटबल लिग २०२६’ ले  बास्केटबल प्रेमीहरूको ध्यान तानिरहेको छ । प्रतियोगिता मध्य चरणमा प्रवेश गर्दा खेलहरू थप प्रतिस्पर्धात्मक र रोमाञ्चक बन्दै गएका छन् । यसपटकको लिगमा पुरुषतर्फ ११  र...

प्रणव र आयुशमानको जोडी विजेता भए सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको पुरुष डबल्समा

१९ बैशाख २०८३, शनिबार १२:२७

काठमाडौं। प्रणव खनाल र आयुशमान हजुर घलेको जोडी १२ औं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको पुरुष डबल्समा शुक्रबार पहिलो भएका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कोर्टमा भएको फाइनलमा प्रणव र आयुशमानको जोडीले प्रदीप खड्का र प्रितम परियारको जोडीलाई ६–२,...

तिलिचो तालमा आयोजना गरिएको रेस्लिङ वल्र्ड बुक अफ रेकर्डमा

१९ बैशाख २०८३, शनिबार १२:२१

काठमाडौं। नेपाल महिला रेस्लिङ फाउन्डेसनले मनाङको तिलिचो तालमा आयोजना गरेको रेस्लिङ म्याचलाई वल्र्ड बुक अफ रेकर्ड लन्डनमा समावेश गरेको छ । ४ हजार ९ सय १९ मिटर उचाइमा अवस्थित ‘हायेस्ट अल्टिच्युट लेक’ तिलिचोमा आयोजना गरिएको रेस्लिङलाई वल्र्ड बुक अफ रेकर्डमा...

हवाई इन्धन र ग्याँसको बढ्यो भाउ र पेट्रोल र डिजेलको घट्यो

१९ बैशाख २०८३, शनिबार १०:०६

काठमाडौं। नेपाल आयल निगम लिमिटेडले बिहीबार रातिबाट लागू हुने गरी पेट्रोल र डिजेलको भाउ घटाएकाे छ भने हवाई इन्धन र ग्याँसको मूल्य बढाएकाे छ । पेट्रोल दुई रुपैयाँले घट्यो र डिजेल तथा मट्टीतेल समान बाह्र रुपैयाँ प्रतिलिटरले घटाएको छ ।...

टाेखामा मेयर दीर्घायु स्वास्थ्य कार्यक्रम शुरु

१९ बैशाख २०८३, शनिबार ०७:०७

काठमाडौँ । टोखा नगरपालिकाले सबै वडामा ‘मेयर दीर्घायु स्वास्थ्य कार्यक्रम’ सञ्चालन गर्ने भएको छ । टोखा नगरपालिकाले बिहीबार पत्रकार सम्मेलन गरी नगरपालिकाभित्रका ११ वडामा वैशाख २० गतेदेखि निःशुल्क स्वास्थ्य कार्यक्रम सञ्चालन गर्न लागेको जानकारी दिएको हो । नगरप्रमुख प्रकाश अधिकारीले...

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२६: समृद्ध नेपालको डिजिटल आधारशिला

१९ बैशाख २०८३, शनिबार ०७:०३

काठमाडौँ। आज मे २, अर्थात् राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस (National ICT Day)। ‘सूचना प्रविधिको विस्तार: दिगो विकासको आधार’ भन्ने मूल नाराका साथ देशभर विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदैछ। नेपालमा कम्प्युटर भित्रिएको ऐतिहासिक दिनको स्मरण गर्दै मनाइने यस...