Economic Khabar

राष्ट्रियसभामा वामदेवको सिफारिस संगै युवराज खतिवडाको च्याप्टर क्लोज ।

१८ भाद्र २०७७, बिहीबार २०:०९

नेकपा सचिवालयले राष्ट्रियसभा सदस्यमा मनोनयनका लागि सिफारिस गर्ने निर्णय संगै अर्थमन्त्री युवराज खतिवडाको पुन मन्त्रीहुने च्याप्टर क्लोज भएको छ । सचिवालय बैंठकपछि इकोनमिक खवरको सम्पर्कमा आएका एक सचिवालय सदस्यले प्रधानमन्त्रीले राष्ट्रियसभा सदस्यका अरु कसैलाई राजिनामा नगराए अर्थमन्त्रीको च्याप्टर क्लोज भएको...

होम डेलिभरी सेवा संचालन सम्बन्धी मापदण्ड स्वीकृति; शुक्रवार बाट लागु हुने ।

१८ भाद्र २०७७, बिहीबार २०:०९

  ईकोनोमिक खबर, काठमाडौं। जिल्ला प्रशासन कार्यालय काठमाडौँले घरदैलो होम डेलिभरी सेवा सञ्चालनसम्बन्धी मापदण्ड स्वीकृत गरेको छ। काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले मापदण्ड आज स्वीकृत भएको र शुक्रबारदेखि लागू हुने जानकारी दिनुभयो । सहायक प्रमुख जिल्ला अधिकारी जनकराज भट्टको...

नेकपामा नयाँ अर्थमन्त्रीको खोजी ?

१७ भाद्र २०७७, बुधबार २३:०९

  नेपाल कम्युनिष्ट पार्टीमा नयाँ अर्थमन्त्रीको खोजी सुरु भएको छ । राष्ट्रिय सभामा सचिवालय सदस्य बामदेव गौतमले जाने दावी गरेपछि नयाँ अर्थमन्त्रीको खोजी भएको हो । ९ सदस्य सचिवालयले गत वैशाखमै बामदेव गौतमलाई सिफारिस गरेको थियो । गौतम यस अगाडीको...

विहीवार बाट राजधानिको निषेधाज्ञा खुकुलो ; अत्यावशेक पसल विहान ११ बजेसम्म खुल्ने ।

१७ भाद्र २०७७, बुधबार २३:०९

राजधानी उपत्याकामा निषेधाज्ञा खुकुलो पारिएको छ । तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैंठकले सिफारिस बमोजिम खुकुलो पारिएको हो । अब विहान ११ बजेसम्म पसल खुला हुन पाउने छन । त्यस्तै दिउँसो २ बजेपछि निर्माण साम्रगीका पसल र ढुवानी निश्चित सर्तसहित...

रासायनिक मल ल्याउन प्रधानमन्त्रीको लविङ ; कृषि मन्त्री भुषाल असफल हुँदै

१६ भाद्र २०७७, मंगलवार २२:०९

ईकोनोमिक खबर,काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आज बंगलादेशी प्रधानमन्त्री सेख हसिना वाजेदसंग टेलिफोन वार्ता गरेका छन् । टेलिफोनमा प्रधानमन्त्रीले पैंचोमा रासायनिक मल उपलब्ध गराउन आग्रह गरेको बुझिएको छ। क्षेत्रिय व्यापार र सम्बन्ध सुधारका बारेमा कुराकानी भएपनि प्रधानमन्त्रीको चासो मलमा रहेको...

पेट्रोल २ रुपैंया महँगो, अन्य ईन्धनको मुल्य यथावत

१६ भाद्र २०७७, मंगलवार २२:०९

ईकोनोमिक खबर, काठमाडौं।नेपाल आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ बढाउने भएको छ। अन्य ईन्धनहरु डिजेल, मट्टीतेल, हवाई ईन्धन र एलपिजिको मूल्य यथावत रहेको जनाएको छ। यो मुल्य भदौ १६ गते मंगलबार राति १२ बजे देखि लागु हुने भएको छ।...

बुधवार बाट अत्यावस्यक साम्रगीको अनलाइन डेलिभरी सुचारु हुने, प्रशासनको मौन समर्थन ।

१६ भाद्र २०७७, मंगलवार २२:०९

ईकोनोमिक खबर, काठमाडौं। महामारीका बेला घर घर सम्म पुगेको अनलाइन डेलिभरि बुधबारबाट सुचारु हुने भएको छ। अत्यावस्यक साम्रगीलाई घर घर सम्म पुर्याउने निर्णय भएको इ कमर्शहरुको छाता संस्थाले बताएको छ । स्थानिय प्रशासनको मौन समर्थन पछि औषधी, खाद्यवस्तु, दुग्धजन्य वस्तु...

काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यलाई कोरोना देखियो

१६ भाद्र २०७७, मंगलवार १६:०९

ईकोनोमिक खबर, काठमाडौं। काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यलाई कोरोना देखिएको छ। आफूलाई कोरोना देखिएको मंगलबार जारी विज्ञप्तिमार्फत सारा उपत्यकाबासीलाई जानकारी गराएका छन। छिट्टै कोरोनालाई परास्त गरी तपाईंहरुको सेवामा समर्पित हुने अटल विश्वास व्यक्त गर्न चाहन्छुु, उनले भनेका छन्। तपाईंहरुको निरन्तरको...

सुनको मूल्य मंगलबार पनि निरन्तररुपमा बढदै

१६ भाद्र २०७७, मंगलवार १५:०९

ईकोनोमिक खबर, काठमाडौं। गत शुक्रबार देखि उकालो लागेकोे सुनको मूल्यले मंगलबार पनि निरन्तररुपमा बढदै गएकोे छ । हिजो सोमबारको तुलनामा आज मंगलबार सुनको भाउ रु ९०० ले बढेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघले मंगलबार सुन प्रति तोलामा ९ सय...