Economic Khabar

एसियाली राजमार्गसँग जोडियो नेपाल

११ आश्विन २०७७, आईतवार ०९:०९

एसियाली राजमार्गसँग नेपाली राजमार्ग जोडिएका छन् । एसियाली मुलुकबीच सडक सञ्जाल जोडेर निर्वाध रूपमा आवतजावत तथा व्यापार गर्न पाउने अवधारणाअन्तर्गत यस्तो पहुँच जोडिएको हो ।नेपाल र भारत जोड्ने सीमामा रहेको मेची नदीमा चार लेनको पुल निर्माण भएसँगै ‘ए क्लास’ को...

एक हजार ३१३ सङ्क्रमित, एक हजार ४५५ कोरोनामुक्त ।

९ आश्विन २०७७, शुक्रबार २१:०९

  नेपालमा कोभिड–१९ का एक हजार ३१३ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा एक हजार ३१३ जना नयाँ सङ्क्रमितको पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा १२ हजार २६२ वटा नमूना परीक्षण गरिएको...

दशैं आयो, यात्रु छैनन, न बुकिङ न व्यवसाय

९ आश्विन २०७७, शुक्रबार २१:०९

अघिल्लो बर्ष भदौ महिनादेखिनै यातायात व्यवसायी प्रकाश दाहाल निक्कै व्यस्त हुन्थे । उनको कम्पनीमा रहेका २० वटा गाडीसँगै उनले स्थानीय गाडीहरुको समेत व्यवस्थापन गरेर काठमाडौंबाट दैनिक रुपमा तराइका विभिन्न जिल्लाहरुमा सवारी साधनको व्यवस्थापन गर्थे । अरु समयमा भन्दा दसैमा अत्यधिक...

नेप्सेमा समस्या समाधान गर्न अर्थको निर्देशन; छिटै समाधान हुने ।

३० भाद्र २०७७, मंगलवार ०८:०९

सेयर कारोबारको दोस्रो बजार नेप्सेमा पटकपटक समस्या आउन थालेपछि समस्याको दीर्घकालीन समाधान गर्न अर्थ मन्त्रालयले नेपाल धितोपत्र बोर्ड र नेप्से पदाधिकारीलाई निर्देशन दिएको छ ।मन्त्रालयमा सोमबार भएको छलफलमा सेयरको कारोबार व्यवस्थापन प्रणालीमा देखिने समस्या बारेमा जानकारी गराएको र तत्काल समाधानको...

सार्वजनिक यातायात असोज ५ गतेबाट खुला ।

२६ भाद्र २०७७, शुक्रबार २२:०९

सरकारले स्वास्थ्य सुरक्षाको मापदण्डसहित सार्वजनिक तथा आन्तरिक हवाई यातायात असोज ५ गतेबाट खुला गर्ने निर्णय गरेको छ ।भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालका अनुसार सोमबार बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य मापदण्डको पूर्ण पालनासाथ सार्वजनिक तथा आन्तरिक हवाई यातायात खुला...

नेप्सेमा सामान्य सुधार

२४ भाद्र २०७७, बुधबार ०८:०९

ईकोनोमिक खबर,काठमाडौं। आज शेयर कारोबारमा सामान्य सुधार आएको छ। आइतबार र सोमबार लगातार दोहोरो अङ्कमा ओरालो लागेको नेप्सेमा आज सुधार देखिएको हो। नेपाल स्टक एक्सचेन्जका अनुसार मङ्गलबार नेप्से परिसूचक ७.३५ अङ्कले बृद्धिभई १४९५.१५ अङ्कमा पुगेको छ। सोमबार दोहोरो अङ्कले गिरावट...

राशायनिम मल ल्याउन नसक्ने दुई कम्पनी संगको ठेक्का सम्झौता तोडियो , धरौटी जफत ।

२१ भाद्र २०७७, आईतवार २१:०९

  कृषि तथा पशुपन्छी विकास मन्त्रालयले मल ल्याउन नसक्ने सैलुङ इन्जरप्राइजेज र होनिको मल्टिपल प्रालि संगको ठेक्का सम्झौता तोडेको छ । साथै उनिहरुले ठेक्का सम्झौताको राखेको धरौटी समेत जफत गरिने गरि कानुनी प्रकृया अघि बढेका कृषि मन्त्रालय प्रवक्ता हरिबहादुर केसीले...

अर्थ र संचार मन्त्रालयको नेतृत्व प्रमले सम्हाल्ने; मन्त्रिपरिषद विस्तार अनिश्चित ।

१९ भाद्र २०७७, शुक्रबार २१:०९

अर्थ, सूचना तथा सञ्चार मन्त्रालयको जिम्मेवारी सम्हालेका डा। युवराज खतिवडाले शुक्रबार पदबाट राजीनामा दिएपछि रिक्त भएका ती सबै मन्त्रालयको जिम्मेवारी हाललाई प्रधानमन्त्री केपी शर्मा ओलीले नै सम्हाल्ने भएका छन्। उनले दिएको राजीनामाको जानकारी र मन्त्रालयको जिम्मेवारीमा गरिएको हेरफेरको जानकारी केहीबेरअघि...

शिक्षा सुधारमा विश्व बैंकका १ अर्ब २७ करोड सहयोग, विद्युतिय माध्यमबाट पढाईमा सहयोग पुग्ने विश्वास ।

१९ भाद्र २०७७, शुक्रबार २१:०९

  विश्व बैंकले नेपालमा सिकाईको स्तर सुधार्न गर्नका लागि १ करोड २५ लाख अमेरिकी डलर अर्थात् १ अर्ब २७ करोड रुपैयाँ बराबरको अनुदान दिएको छ । सिकाईको स्तर सुधार गर्न तथा उत्थानशील शिक्षा क्षेत्रको निर्माणका लागि कोभिड–१९ संकटबीच उक्त अनुदान...