Economic Khabar

पुराना मागपत्रमा नयाँ श्रम स्वीकृति दिइने ; श्रम मन्त्रालय

१५ भाद्र २०७७, सोमबार २१:०८

ईकोनोमिक खबर, काठमाडौं। गन्तव्य मुलुकले नयाँ श्रमिक मागेमा नेपालीलाई ती देशमा जान सक्ने व्यवस्था सरकारले गरेको छ। यसका लागि निषेधाज्ञा पछि श्रम मन्त्रालयले त्यस्ता श्रमिकलाई श्रम स्वीकृति दिनेछ। सम्वन्धित देशका कम्पनी र सरकारले जारी गरेका नो अब्जेक्सन चिठीका आधारमा जो...

मन्त्रिपरिषद हेरफेरको हल्लाले शेयर बजारमा उछाल ; ४ अर्बको कारोवार

१५ भाद्र २०७७, सोमबार २१:०८

सेयर बजार परिसुचक नेप्से आज २५ अंकले बढेको छ । आज ९६ लाख कित्ता सेयर ४ अर्ब रुपैयाँको कारोवार भएको छ ।  मन्त्रिपरिषदको हेरफेरको चर्चा संगै बजारमा हरियाली आएको हो । अंक १६ सय नजिक पुग्ने विश्लेषण हुन थालेको छ ।...

कोभिड महामारीमा होम डिलिभरी तथा ई-कमर्स, अनलाईन ब्यापार ब्यवसाय गर्न दिन परिसंघ युवा उद्यमीको माग

१५ भाद्र २०७७, सोमबार १७:०८

ईकोनोमिक खबर, काठमाडौं।नेपाल सरकारले हालै कोभिड १९ को संक्रमण बढदै गएको अवस्थालाई उपत्याकामा बन्दाबन्दि तथा निषेधाज्ञामा सामाजिक दुरि कायम हुने, उपभोक्ताहरुको भिडभाड कम हुने ब्यापारको रुपमा ई-कमर्स व्यवसाय हो। राज्यले यसलाई निश्चित नियममा रहि संचालन तथा त्यस अन्तरगत होमडिलिभरीको व्यवस्थामा...

सीमाक्षेत्र लद्दाखमा फेरी तनावपूर्ण स्थिति

१५ भाद्र २०७७, सोमबार १६:०८

एजेन्सि। भारत र चीनबिच सीमाक्षेत्र लद्दाखमा फेरी तनावपूर्ण स्थिति रहेको छ। भारतीयका अनुसार चिनियाँ जनमुक्ति सेनाले शनिबार र आइतबार राति पूर्वी लद्दाखको प्याङगोङ त्सो ताल क्षेत्रमा पूर्वसहमति भएको सीमा क्षेत्र पार गरेको बताएको छ। आइतबार विज्ञप्ति जारी गर्दै भारतीय सेनाका...

एटीएमबाट पैसा झिक्दा कुनै शुल्क नलिनु, नेपाल राष्ट्र बैंक

१५ भाद्र २०७७, सोमबार ०९:०८

ईकोनोमिक खबर, काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंकको एटीएमबाट पैसा निकाल्दा लाग्ने शुल्क नलिन बैंक तथा वित्तिय संस्थालाई जानकारी गराएको छ। नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागले शुक्रबार भुक्तानी सेवा सञ्चालन अनुमतिप्राप्त संस्थाको नाममा एकीकृत परिपत्र जारी गर्दै यस्तो व्यवस्था गरेको...

आन्तरिक उडान भदौ मसान्तसम्म स्थगित र अन्तर्राष्ट्रिय उडान शर्तसहित कायम

१५ भाद्र २०७७, सोमबार ०७:०८

ईकोनोमिक खबर, काठमाडौं। सरकारले आन्तरिक उडान तथा लामोदुरीका यातयात भदौ मसान्तसम्म स्थगित गर्ने निर्णय गरेको छ। यसअघि भदौ १५ गतेदेखि हवाई उडान खोल्ने तयारी सरकारले गरेको थियो। आइतबार बेलुका प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो।...

यसै हप्ता मन्त्रिपरिषद हेरफेर हुँदै, अर्थमा पौडेल र पाण्डेको दौंडधुप

१४ भाद्र २०७७, आईतवार २१:०८

ईकोनोमिक खबर, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले यसै हप्ता मन्त्रिपरिषदक हेरफेरको तयारी गरेका छन। मन्त्रिपरिषद हेरफेरको चर्चा संगै नेकपाका नेताहरु नेताको दैलो चहार्न थालेका छन । मन्त्रिपरिषदको पुरै सेट परिवर्तन गर्ने कि दुई वर्ष पुरागरेका मन्त्रीलाई मात्र फेर्ने भन्ने निर्णय...

श्रम बैंक संचालनमा, श्रमिक र रोजगारदाताको पुल बन्छौ ; श्रम मन्त्रालय

१४ भाद्र २०७७, आईतवार १९:०८

ईकोनोमिक खबर काठमाडौं। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रमिक सुचना बैंक संचालनमा ल्याएको छ। मन्त्रालयमा एक औपचारिक कार्यक्रम गरि श्रम मन्त्री रामेश्वरराय यादवले श्रम बैंक संचालनमा ल्याएको घोषणा गरेको छ। गत साता श्रमिक बैङ्क तथा श्रम बैङ्क सम्बन्धी अध्ययन...

तीन देशसंग हवाई सम्झौताको तयारी ; संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय ।

१४ भाद्र २०७७, आईतवार १९:०८

ईकोनोमिक खबर काठमाडौं। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले रुस, फिनल्याण्ड र इन्डोनेसिया संग हवाइ सम्झौता प्रकृया अघि बढाउने तयारी गरेको छ। आइतबार बसेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको उच्चस्तरीय व्यवस्थापन समूहको बैठकले यस्तो निर्णय गरेको हो। बैठकले इन्डोनेसिया,...