१३ भाद्र २०७७, शनिबार ११:०८
ईकोनोमिक खबर, काठमाडौं। अर्बपति व्यवसायी बिनोद चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ । चौधरी आफैले सामाजिक सञ्जालबाट उक्त कुराको पुष्टि गरेका हुन् । यसबारेमा जानकारी दिँदै चौधरीले लेखेको छन्, ‘प्रिय साथी तथा शुभचिन्तकहरु, आज बिहान गरेको पीसीआर परीक्षणमा मलाई कोरोना...
१२ भाद्र २०७७, शुक्रबार ०८:०८
ईकोनोमिक खबर, काठमाडौं। रिलायन्स लाइफ इन्स्योरेन्सको साधारण शेयर (आईपीओ)मा आवेदन दिने मध्येबाट २० हजार ५०९ जनाले शेयर नपाउने भएका छन्। रिलायन्स लाइफ इन्स्योरेन्सले सर्वसाधारणको लागि ५६ लाख ७० हजार कित्ता साधारण शेयर जारी गरेको थियो। आवेदकहरुबाट २,२९,२६,०१० कित्ता शेयरको लागि...
११ भाद्र २०७७, बिहीबार २३:०८
ईकोनोमिक खबर, एजेन्सी। बलिउड अभिनेत्री अनुष्का शर्मा गर्भवति भएको शुभ संकेत सोसल मिडियामा सार्वजानिक गरेका छन। भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली र बलिउड अभिनेत्री अनुष्का शर्मा अभिभावक बन्ने पक्का भए। कोहली र शर्माले बिहीबार आफ्नो ट्वीटर तथा ईन्स्ट्रागाम मार्फत...
११ भाद्र २०७७, बिहीबार २२:०८
ईकोनोमिक खबर, काठमाडौं। नेपाली बजारमा सुनको मूल्य बिहीबार बाट फेरि बढेको छ। नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार बिहीबार छापावाला सुन तोलाको ९७ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। यो मुल्य बुधबारको तुलनामा हेर्ने हो भने प्रतितोला ८०० रुपैयाँ बढी...
११ भाद्र २०७७, बिहीबार २२:०८
ईकोनोमिक खबर,वीरगंंज। साल्ट ट्रेडिङ कर्पोरेसनको आयातीत ५० हजार बोरा डिएपी मल वीरगंजको सिर्सिया सुख्खा बन्दरगाह(ड्राईपोर्ट) भन्सारले भिजेर विग्रिएको मल जाँचपास नगर्ने भएको छ। नेपाली किसानको प्रमुख खाद्यबाली धान रोपेर गोड्ने बेलासम्म पनि आउन कठिनाई भयो। नेपाल सरकार अन्तर्गतको कृषि सामग्री...
११ भाद्र २०७७, बिहीबार २०:०८
ईकोनोमिक खबर, काठमाडौं। काँकडभित्ता देखि इनरुवासम्मको ट्र-याक बेड बनाउने रेल विभागको ठेक्का रद्द भएको छ। सार्वजनिक खरिद अनुगमन कार्यालयको अनलाईनमा प्राविधिक समस्या देखिएपछि तत्कालका लागि ठेक्का रद्द भएको हो। सार्वजनिक खरिद अनुगमन कार्यालयले साउन चौबीस गतेदेखि चार दिन सम्मका ई-बोलपत्र पुनः...
११ भाद्र २०७७, बिहीबार २०:०८
कुलमानलाई प्राधिकरणमा नियुक्ती दिइएको छैन, सरकार । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक अहिले सम्म कोही पनि नियुक्ती नभएको सरकारी प्रवक्ताले बताएका छन । विहीवारको नियमीत पत्रकार सम्मेलनमा बोल्दै संचार मन्त्री युवाराज खतिवडाले सामाजिक संजालले मात्रै नियुक्ती गरेको बताए । भदौं...
११ भाद्र २०७७, बिहीबार २०:०८
ईकोनोमिक खबर, काठमाडौं। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक अहिले सम्म कोही पनि नियुक्ती नभएको सरकारका प्रवक्ता तथा अर्थमन्त्रि युवराज खतिवडाले बताएका छन । बिहीवारको नियमित पत्रकार सम्मेलनमा बोल्दै संचार मन्त्री युवाराज खतिवडाले सामाजिक संजालले मात्रै नियुक्ती गरेको बताए । भदौं...
११ भाद्र २०७७, बिहीबार १९:०८
नेपाल आयल निगमका विरगंज कार्यलय शुक्रवार बाट संचालनमा आउने भएका छन । कर्मेचारीमा कोरोना संक्रमण देखिएका तीन दिन देखि कार्यालय खुल्न सकेका थिएन । इन्धनको अभाव हुन नदिनका लागि केन्दबाट कर्मचारी खटाइएको आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेलले...