११ असार २०७८, शुक्रबार १२:०६
ईकोनोमिक खबर,काठमाडौं। मौसम पूर्वानुमान महाशाखाले शुक्रबार देशका धेरै स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाले मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन अनुरोध गरेको छ। शुक्रबारको मौसम पूर्वानुमान जारी गर्दै महाशाखाले प्रदेश नं १ र...
११ असार २०७८, शुक्रबार १२:०६
ईकोनोमिक खबर, काठमाडौं । जीवन विकास लघुवित्त वित्तीयको प्रारम्भिक शेयर निष्काशन आज असार ११ गतेदेखि बिक्री खुला भएको छ । संस्थाले कूल १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको १९ लाख ७७ हजार ३०० कित्ता साधारण सेयर निष्काशन तथा...
१० असार २०७८, बिहीबार २२:०६
ईकोनोमिक खबर, काठमाण्डौं।नेपाल आयल निगमले इन्धनको मूल्य वृद्धि गरेको छ। बुधबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल, मट्टीतेलको मूल्य प्रतिलिटर २–२ रुपैयाँले थप भएको छ। तथा अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर २० डलरले वृद्धि भएको छ।मुल्य समायोजन पछि...
१० असार २०७८, बिहीबार १६:०६
ईकोनोमिक खबर, काठमाण्डौं। महालक्ष्मी नगरपालिका ललितपुरको दसौं नगरसभाको आज सुभारम्भ भयो। आज बसेको नगरसभाको बैठकमा नगर प्रमुख श्री रामेश्वर श्रेष्ठले पेस गरेको आर्थिक वर्ष २०७८।७९ को नीति तथा कार्यक्रम सभाबाट सर्वसम्मतिले पारित भएको छ। त्यसैगरी आजै उपप्रमुख श्री निर्मला थापाज्यूले...
९ असार २०७८, बुधबार १७:०६
ईकोनोमिक खबर, काठमाण्डौं। हाल कोभिड–१९का कारणले उत्पन्न बिषम परिस्थीतीलाई मध्य नजरगरि कृषि विकास बैंकबाट कर्जा सुविधा लिई कारोबार गरिरहेका कर्जा ग्राहक महानुभावहरुलाई हर्जाना व्याजमा ५० प्रतिशत देखि १०० प्रतिशत सम्म विशेष छुटको व्यवस्था गरेको छ। उक्त अवसरको सदुपयोग गरी...
३० जेष्ठ २०७८, आईतवार १४:०६
ईकोनोमिक खबर, काठमाण्डौं। विश्व बैंकले नेपालको समग्र शिक्षाको गुणस्तर सुधारका लागि सात अर्ब २० करोड सहयोग गर्ने घोषणा गरेको छ। बैंकको कार्यकारी निर्देशक बोर्डले उच्च शिक्षाको गुणस्तर सुधार, अनलाइन शिक्षाको स्तर वृद्धि तथा विपन्न एवं कमजोर विद्यार्र्थीका लागि शैक्षिक संस्थाहरूमा...
२९ जेष्ठ २०७८, शनिबार १८:०६
ईकोनोमिक खबर, काठमाडौं। नर्भिक इन्टरनेशनल अस्पतालले आउने आइतबार देखि बन्द रहेको ओपिडी सेवा पूर्णरुपमा पुनः संचालनमा ल्याउने भएको छ। कोभिड १९ को दोश्रो लहरको संक्रमण तिब्ररुपमा बढेसँगै बिरामीको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर नर्भिक अस्पतालले ओपिडी सेवा बन्द गरेको थियो। पछिल्लो...
२९ जेष्ठ २०७८, शनिबार १७:०६
ईकोनोमिक खबर, काठमाडौं। नेपाल उद्योग परिसंघअन्तर्गतको सिएनआई सिइओ फोरमले समाजका विभिन्न क्षेत्रमा नेतृत्वदायी भूमिकामा रहनु भएका महिला नेतृहरूसँग “कोभिड–१९ को दोस्रो लहर विरुद्ध लड्न नेतृत्वको भूमिका” विषयमा भर्चुअल अन्तरक्रिया सम्पन्न गरेको छ । परिसंघका उपाध्यक्ष एवं सिएनआई सिइओ फोरमका कोअर्डिनेटिङ...
१० मंसिर २०७७, बुधबार १९:११
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका निमित्त सचिव डा. योगेन्द्रकुमार कार्की सचिवमा बढुवा भएका छन । आज बसेको मन्त्रीपरिषद् बैँठकले लोक सेवा आयोगको सिफारिसमा कार्कीलाई सचिवमा बढुवा गरेको हो । जेष्ठताका आधारमा कार्की सचिव भएका हुन् । कार्की प्रधानमन्त्री कृषि आधुनीकिकरण...