Economic Khabar

एनआइसी एशिया बैंकको चौथो ऋणपत्र बजारमा

३ जेष्ठ २०७६, शुक्रबार ०६:०५

ईकोनोमिक खबर, काठमाडौ। एनआइसी एशिया बैंकले चौथो ऋणपत्रको रुपमा बजारमा ल्याउदैछ। रु १,००० अंकित दरका ४४,००,००० कित्ता बराबर रु ४ अर्ब ४० करोड बराबरको ७ वर्षको अवधिको ऋणपत्र निष्काशन गर्ने भएको छ । वार्षिक व्याजदर १०.२५ प्रतिशत भएको “एनआई सी...

‘नेपाल–इण्डिया फ्रेन्चाइज इन्भेस्टमेन्ट एक्स्पो एण्ड कन्क्लेभ’

२ जेष्ठ २०७६, बिहीबार २२:०५

ईकोनोमिक खबर, काठमाडौं। ‘नेपाल–इण्डिया फ्रेन्चाइज इन्भेस्टमेन्ट एक्स्पो एण्ड कन्क्लेभ’ मा अर्थमन्त्री डा. युवराज खतिवडाले वर्तमान सरकारले लगानीको वातावरण बनाएको, बैदेशिक लगानी भित्राउन नीतिगत सुधारसमेत गरेको तथा उच्च प्रतिफल र सुरक्षाको समेत प्रबन्ध गरेकाले लगानीका लागि नेपाल सुगम गन्तव्य भएको बताए।...

नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिय ‘रत्न तथा आभूषण’ मेला

१ जेष्ठ २०७६, बुधबार २०:०५

ईकोनोमिक खबर, काठमाडौं।सरकारको सहभागितामा नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिय ‘रत्न तथा आभूषण’ मेला खानी तथा भूगर्भ विभाग परिसर लैनचौरमा हुने भएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको खानी तथा भूगर्भ विभागको आयोजना तथा नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघको सहकार्यमा यही जेठ...

महालक्ष्मी विकास बैंकको सामाजिक उत्तरदायित्वको रुपमा जेष्ठनागरीक सम्मान

२६ बैशाख २०७६, बिहीबार २१:०५

ईकोनोमिक खबर, काठमाडौ । महालक्ष्मी विकास बैंकले सामाजिक उत्तरदायित्वको रुपमा आफ्ना विभिन्न शाखाहरु मार्फत विविध शिर्षकहरुमाथि सामाजिक कार्यहरु मार्फत सहयोग गर्दैआईरहेको छ। सामाजिक उत्तरदायित्वको रुपमा बारा, पर्साको हावाहुरी, सामुदायिक स्कुलमा सहयोग कार्यक्रम, रत्तदान जस्ता सामाजिक कार्यक्रममा सहयोग गर्दैआएको छ। यस...

उद्योगी, ब्यवसायीहरुको छाता संगठन एकैठाँउमा

२६ बैशाख २०७६, बिहीबार १९:०५

ईकोनोमिक खबर, काठमाडौं।नेपाल विद्युत प्राधिकरणले चार वर्ष अघिदेखिको अतिरिक्त शुल्क तथा बक्यौता तिर्नुपर्ने भन्दै चिठी काटेपछि उद्योगी तथा ब्यवसायीहरुको छाता संगठन एकैठाँउमा भएर त्यसको विरोधस्वरुप १० बुँदे संयक्त बक्तब्य जारीगरेका हुन्। नेपाल विद्युत प्राधिकरणले उद्योगहरुलाई कानुन विपरीत विद्युत महसुल निर्धारण...

नेप्से सामान्य अंकले गिरावट

२६ बैशाख २०७६, बिहीबार १८:०५

economickhabar, ktm, बुधबारको नेप्से सामान्य अंकले ओरालो लागेको छ । मंगलबार सामान्य अंकले बढेर १३०० अंक नाघेको परिसूचक बुधबार ३।६८ अंकले घटेर १२९७.६० अंकमा झरेको हो । बजारमा परिसूचक सँगै कारोबार रकम लगायत क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्समा गिरावट...

प्रधानमन्त्रीको भियतनाम र कम्बोडिया भ्रमणमा उद्योगीहरुको समेत सहभागिता

२६ बैशाख २०७६, बिहीबार १८:०५

economickhabar.com, ktm,प्रधानमन्त्री केपी शर्मा ओली भियतनाम र कम्बोडियाको औपचारिक भ्रमण टोलीमा निजी क्षेत्रको समेत सहभागिता रहने भएको छ । बैशाख २६ गतेदेखि आरम्भ हुने भियतनाम तथा कम्बोडीयाको भ्रमण टोलीमा नेपाल उद्योग परिसंघका अध्यक्ष सतिशकुमार मोर र निवर्तमान अध्यक्ष हरिभक्त शर्मा...

गुराँस लघुवित्त वित्तीय संस्था लिमीटेडको आइपीओ बाँडफाँड

२६ बैशाख २०७६, बिहीबार १६:०५

ईकोनोमिक खबर, काठमाण्डौ । २३ हजार ३६३ आवेदकले १० कित्ताको दरल गुराँस लघुवित्त वित्तीय संस्था लिमीटेडको आइपीओ पाएभने २ लाख ७८ हजार ३३ जना आवेदक रित्तो हात भएको बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलमा भएको बाँडफाँडको क्रममा बताएका छन। यो कम्पनीले...

२१.२५ प्रतिशत बोनस दिने कुमारी बैंकको घोषणा

२६ बैशाख २०७६, बिहीबार १६:०५

economickhabar, ktm, कुमारी बैंकको आज सम्पन्न १७औँ तथा १८औँ वार्षिक साधारणसभाले शेयरधनीलाई दुई वर्षको गरी २१.२५ प्रतिशत बोनस दिने समितिको प्रस्तावलाई पारित गरेको हो । सभाले शेयरधनीहरुलाई आ.ब. २०७३।०७४ को लागि १२.७५ प्रतिशत बोनस र आ.ब. २०७४र७५ को लागि ८.५०...