१३ जेष्ठ २०७६, सोमबार १८:०५
ईकोनोमिक खबर, काठमाडौं। यस बर्षको गणतन्त्र दिवसको अवसरमा नेपाल टेलिकमको ७ दिने अफर आफ्ना प्रयोगकर्ता माझ ल्याएको छ । यो बिषेश अफरमा रु ५०मा ७ दिनसम्म प्रयोग गर्न सक्नेछन। टेलिकमका अनुसार रिपब्लिक डे अफर प्याकमा ४०० एमबी डाटा, ३० मिनेट...
१३ जेष्ठ २०७६, सोमबार १५:०५
ईकोनोमिक खबर, काठमाडौँ संस्थागत लगानीकर्ताको न्यूनता, वित्त बजारमा तरलताको अभावसँगै बढ्दो ब्याजदर र शेयर निष्काशन तथा आपूर्तिमा भएको बृद्धिले अहिले शेयर मूल्य प्रभावित भएको एक कार्यक्रममा अर्थमन्त्री युवराज खतिवडाले बताए। शेयर बजार खस्किनुमा कसैको वक्तब्य, भनाई तथा विचारमा अन्तरसम्बन्धित नहुने...
१३ जेष्ठ २०७६, सोमबार १४:०५
ईकोनोमिक खबर, काठमाडौं।आ.ब.०७५–७६ को आर्थिक बृद्धिदर ७ प्रतिशत रहने सरकारको प्रारम्भिक अनुमान छ । सोमबार संसदमा चालू आ.ब.को आर्थिक सर्वेक्षण प्रतिवेदन पेशगर्दै अर्थमन्त्री डा युवराज खतिवडाले आ.ब. २०७५–७६ को फागुनसम्ममा औसत मुद्रास्फीति दर ४.२ प्रतिशत रहेको समेत जानकारी दिए ।...
१२ जेष्ठ २०७६, आईतवार १८:०५
ईकोनोमिक खबर, काठमाडौं। जेठ १३ गतेको नेपाल बन्दलाई सफल बनाउन १२ गतेको तयारीमा समयको अस्पष्टताले प्रतिबन्धित नेकपा विप्लव समूहको संलग्नतामा राजधानीमा श्रृखलाबद्ध बम विस्फोट भएको छ । सुकेधारा, घट्टेकुलो र चन्द्रगिरीमा भएको बम विस्फोटमा चार जनाको मृत्यु भएको छ। घटनामा...
१२ जेष्ठ २०७६, आईतवार १४:०५
ईंकोनोमिक खबर, काठमाडौं। जीवन विकास लघुवित्त वित्तीय संस्थाका कर्मचारीमाथि गोली प्रहार भएको छ । धरानको साउने भन्ने ठाउँमा जीवन विकास लघुवित्तका बजार प्रतिनिधि शम्भुप्रसाद गच्छदारमाथि गोली प्रहार भएको हो । गम्भीर घाइते गच्छदारको वी.पी।. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान स्थित...
७ जेष्ठ २०७६, मंगलवार २१:०५
ईकोनोमिक खबर, काठमाडौं। नेपाल निर्माण व्यवसायी महासंघले नयाँ सार्वजनिक खरिद नियमावली खारेज वा संशोधन नभए ७ दिन भित्र कडा आन्दोलनको घोषणा गरेका छन। नेपाल सरकारले जारी गरेको सार्वजनिक खरिद (छैठौँ संशोधन) नियमावली २०७५ का केही बुँदाप्रति नेपाल निर्माण व्यवसायी महासंघले...
५ जेष्ठ २०७६, आईतवार ०७:०५
ईकोनोमिक खबर, काठमाडौं।ज्योति लाइफ इन्स्योरेन्सले क्यान्सर लगायत ३५ वटा घातक रोग विरुद्ध ५० लाख रुपैयाँ सम्मको आर्थिक सुरक्षा योजना शुक्रबार सार्वजनिक गरेको हो । यस अघि ११ वटा घातक रोग विरुद्ध १० लाख सम्मको आर्थिक सुरक्षा सहितको सुबिधा दिदै आएको...
३ जेष्ठ २०७६, शुक्रबार १७:०५
ईकोनोमिक खबर, काठमाडौं।स्वाभिमान लघुवित्त वित्तीय संस्थाको आईपिओ जेठ ५ गते आइतबार बाँडफाँड हुने भएको छ । स्वाभिमान लघुवित्तको शेयर बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार आइतबार क्यापिटलको कार्यालय नारायणचौर नक्सालमा बिहान १० बजे बाँडफाँड हुने कम्पनिले जानकारी दियो। स्वाभिमान लघुवित्तको आईपिओमा...
३ जेष्ठ २०७६, शुक्रबार १७:०५
ईकोनोमिक खबर, काठमाडौं। जनसेवी लघुवित्त वित्तीय संस्थाको आईपिओ जेठ ६ गते सोमबार बाँडफाँड हुने शेयर बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जानकारी दिएको छ। कम्पनीले बैशाख २७ देखि ३१ गतेसम्म सर्वसाधारणमा ४ लाख ३२ हजार ९९० कित्ता आईपिओ निष्काशन गरेको थियो। सो...