Economic Khabar

रसुवागढी र साञ्जेनको साधारण शेयर बिक्री हुँदै

२६ चैत्र २०७५, मंगलवार १९:०४

इकोनामिक खबर,काठमाडौँ । जनताको जलविद्युत्मा समावेश गरिएको दुई जलविद्युत् कम्पनीको साधारण शेयर आगामी वैशाख ६ गतेदेखि बिक्री हुने भएको छ । चिलिमे जलविद्युत् कम्पनीका सहायक कम्पनी रसुवागढी र साञ्जेन जलविद्युत् कम्पनी लिमिटेडले रु एक अर्ब ५४ करोड बढीको साधारण शेयर...

रसुवागढी र सान्जेनमा जनताको जलविद्युत

२६ चैत्र २०७५, मंगलवार १९:०४

ईकोनोमिक खबर, काठमाडौं। सरकारले दुवै कम्पनीले निर्माण गरिरहेको रसुवागढी र सान्जेनलाई जनताको जलविद्युतमा समावेश गरेको छ । जलस्रोत, ऊर्जा तथा सिंचाइ मन्त्रालयले १११ मेगावाटको रसुवागढी, ४२ मेगावाटको तल्लो सान्जेन र १४ मेगावाटको माथिल्लो सान्जेन आयोजनालाई जनताको जलविद्युतमा राखेकोहो। ३ ओटा...

हुवावेको पी ३० सिरिजका स्मार्टफोनहरू बजारमा

२६ चैत्र २०७५, मंगलवार १८:०४

ईकोनोमिक खबर, नेपाली बजारमा मध्यमबर्गका हुवावेको स्मार्टफोन प्रचलित थिए, २०१९ मा पी ३० सिरिज अन्तर्गतका स्मार्टफोनहरू बिश्व बजारमा आएको छ। यहि साता आयोजना गरिएको एउटा भव्य समारोहका माझ ह्वावेको पी ३० सिरिजका स्मार्टफोनहरू– ह्वावे पी ३०, ह्वावे पी ३० प्रो...

स्वास्थ्य बीमा वापतको रकम सरकारले व्यहोर्छः अर्थमन्त्री

२६ चैत्र २०७५, मंगलवार १६:०४

इकोनामिक खबर,काठमाडौँ। अर्थमन्त्री डा युवराज खतिवडाले निरपेक्ष गरीबीको रेखामुनि रहेका जनताको स्वास्थ्य बीमावापतको रकम सरकारले व्यहोर्ने तयारी गरिरहेको बताउनुभएको छ । सामुदयिकस्तरबाट सञ्चालित नेपाल आँखा अस्पतालको ४५आँै वार्षिकोत्सवमा उहाँले सबै जनतालाई स्वास्थ्य बीमामा आवद्ध गराउने सरकारको नीति रहेको बताउनुभयो। उहाँले...

कार्यकारी निर्देशक कुलमान घिसिङमाथि गलत लाञ्छना लगाएर पुनःप्राधिकरणलाई असफल बनाउन खोजे

२६ चैत्र २०७५, मंगलवार १०:०४

ईकोनोमिक खबर, विगतमा अनाधिकृतरुपमा विद्युतभार कटौती गर्ने पुनःसल्बलाएको नेपाल विधुत प्राधिकरणले टिप्पणी गरेको छ । प्राधिकरणमा आयोजित पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक कुलमान घिसिङमाथि गलत लाञ्छना लगाएर पुनःप्राधिकरणलाई असफल बनाउन सकिन्छ कि भन्ने मनसाय राखेको बताए। हामीले गुणस्तर र विश्वसनीय विद्युत...

नेपाल इन्भेष्टमेण्ट बैंक र गरिमा बिच सम्झौता

२६ चैत्र २०७५, मंगलवार १०:०४

इकोनामिक खबर काठमाडौं। नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड र गरिमा विकास बैंक लिमिटेडबीच रेमिट्यान्स सम्बन्धी सम्झौता भएको छ। नेपाल इन्भेष्टमेण्ट बैंकले ‘गरिमा रेमिट’ सेवा प्रवाह गर्ने सम्बन्धी गरिमा विकास बैंकसँग उक्त सम्झौता सम्पन्न भएको छ। सम्झौतापत्रमा गरिमा विकास बैंकको तर्फबाट प्रमुख...

बैङ्क स्थापना नहुँदा सेवाग्राहीलाई समस्या

२६ चैत्र २०७५, मंगलवार १०:०४

इकोनामिक खबर, जाजरकोट, स्थानिय संवाददाता। जाजरकोटका तीन स्थानीय तहमा बैंक स्थापना नहुँदा सो सम्बन्धी कारोबारका लागि स्थानीयवासी सदरमुकाम खलङ्गा जान बाध्य छन्। बैङ्क कारोबारका लागि सुरक्षा व्यवस्था प्रभावकारी नहुँदा जिल्लाका जुनिचाँदे, बारेकोट र कुशे गाउँपालिकामा बैङ्क स्थापना हुन नसकेको हो...

ग्लोबल आइएमईबाट सहुलियतपूर्ण कर्जा

२६ चैत्र २०७५, मंगलवार १०:०४

इकोनामिक खबर, काठमाडौं। ग्लोबल आइएमई बैक लिमिटेडले धादिङ्मा छ जना भूकम्प पिडितहरुलाई निजी आवास निर्माण सहुलियतापूर्ण कर्जा वितरण गरेको छ। बैङ्कको त्रिशुली शाखा, नुवाकोटबाट एक समारोहका बीच विभिन्न छ जना भूकम्प पीडितहरुलाई राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी सदस्य डा. चन्द्रबहादुर श्रेष्ठले...

सिटिजन्स बैंकद्धारा राहतकोष स्थापना

२६ चैत्र २०७५, मंगलवार १०:०४

इकोनोमिक खबर,काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ‘सिटिजन्स बारापर्सा हुरी पिडित राहतकोष २०७५’ स्थापना गरेको छ।बैंकले बारा र पर्सामा आइतबार साँझ आएको विनाशकारी हावाहुरीबाट भएको अकल्पनिय जनधनको क्षतिबाट पीडित व्यक्ति तथा प्रभावित परिवारलाई सहयोग गर्न उक्त राहतकोष स्थापना गरेको हो।बैंकले आइतबार...