३ मंसिर २०८१, सोमबार १८:३८
The climate summit known as COP 29 that is underway in Baku, the capital city of Azerbaijan, is receiving the global limelight as it carries weight in forging deals on finance and strategies essential to fight the impacts of climate...
३ मंसिर २०८१, सोमबार १८:०५
काठमाडौंको कमलपोखरी स्थित जैन भवनको आचार्य श्री महाश्रमण सभाकक्षमा एक विशेष समारोह बीच ‘मनलाई जिते जित’ पुस्तकको लोकार्पण सम्पन्न भयो । ग्रन्थकार आचार्य श्री महाप्रज्ञको धर्म परम्पराका सन्त तथा पे्रक्षा ध्यान साधक मुनि रमेश कुमार जी, पुस्तकका प्रकाशक शेखर गोल्छा,...
३ मंसिर २०८१, सोमबार १६:१३
काठमाडौं । नेपालमा वार्षिक करिब ४२ करोडको कफी आयात भएको तथ्यांकले देखाएको छ। स्वदेशमै उत्पादन गर्न सकिने प्रचुर संभावना भएको कफी आयात बढ्दो रहेको भन्सार विभागको तथ्यांकमा उल्लेख छ। विभागका अनुसार मुलुकमा आर्थिक वर्ष २०८०/८१ मा चार सय ४३ मेट्रिक...
३ मंसिर २०८१, सोमबार १६:०८
काठमाडौं । सबैभन्दा बढी आयकर दाखिला गरी नेपाल टेलिकम सम्मानित भएको छ । आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा बढी आयकर दाखिला गरी राष्ट्रिय विकासमा योगदान पु-याएकाले आन्तरिक राजस्व विभागले टेलिकमलाई सम्मान पत्र प्रदान गरेको हो । राष्ट्रिय कर दिवस २०८१ को अवसरमा शनिबार...
३ मंसिर २०८१, सोमबार १३:३६
केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरणअनुसार, विदेशी मुद्राको खरिददर र बिक्री दरमा सामान्य मात्रै परिवर्तन भएको छ। विवरणअनुसार आजका लागि अमेरिकी डलरको मूल्य स्थिर रहेको छ । आज डलरको १ को खरिददर १३४ रुपैयाँ ७४ पैसा, बिक्रीदर १३५ रुपैयाँ ३४ पैसा निर्धारण...
३ मंसिर २०८१, सोमबार १३:३०
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि सुनको मूल्य १ लाख ६१ हजार रुपैयाँ कायमा भएको छ । यसको मूल्य अघिल्लो कारोबार दिन प्रतितोला १ लाख ६०...
३ मंसिर २०८१, सोमबार १३:१८
चालु आवको पहिलो त्रैमाससम्म नेपाल स्टक एक्चेञ्ज (नेप्से)मा सूचीकृत ४ वटा सिमेन्ट कम्पनीहरुमध्ये शिवम सिमेन्ट्समात्र नाफामा देखिएको छ। ३ महिनामा शिवम् सिमेन्ट्सले १ करोड २७ लाख रुपैयाँ नाफा कमाएको छ । गत वर्षको सोही अवधिमा यो कम्पनी घाटामा थियो। यो...
३ मंसिर २०८१, सोमबार १३:००
नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत रहेका लगानी उपसमूहका ७ कम्पनी मध्ये चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४ वटा कम्पनीको खुद नाफा बढ्दा ३ वटाको भने गत वर्षको पहिलो त्रैमासको तुलनामा घटेको छ । यो अवधिमा नागरिक लगानी कोष,एनआरएन, हाथवे इन्भेष्टमेन्ट र...
३ मंसिर २०८१, सोमबार १२:३२
काठमाडौँ। नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८०/८१ मा रु ७३ अर्ब ७६ करोड २३ लाख २१ हजार बराबर खुद आय गरेको छ। केन्द्रीय बैंकले तय गरेको वार्षिक प्रतिवेदनमा विदेशी विनिमय तथा अन्य सम्पत्ति पुनः मूल्याङ्कन लाभ-हानी समायोजन अघिको खुद आय...