Economic Khabar

सानिमा बैंकको २०औं साधारणसभा सम्पन्न

४ मंसिर २०८१, मंगलवार १७:३१

सानिमा बैंक लिमिटेडले मंसिर ४ गते मंगलबारका दिन २०औं वार्षिक साधारणसभा सफलतापूर्वक सम्पन्न गरेको छ। बैंकका अध्यक्ष श्री तुक प्रसाद पौडेलको अध्यक्षतामा भएको उक्त सभाले संचालक समितिले प्रस्ताव गरे अनुसार हालको चुक्ता पँुजीको ५.२६३२ प्रतिशत नगद लाभांश (कर सहित) प्रदान...

टिआईए बास्केटबलको उपाधि भ्याली पब्लिक र ग्रीनल्याण्डलाई

४ मंसिर २०८१, मंगलवार १७:१४

काठमाडौं । १६ औं संस्करणको टिआईए अन्तर स्कुल बास्केटबलमा गल्सतर्फ भ्याली पब्लिक र ब्वाइजतर्फ ग्रीनल्याण्डले उपाधि जितेका छन्। बुढानीलकण्ठस्थित टिआइएको कोर्टमा भएको फाइनल खेलमा गल्सतर्फ भ्याली पब्लिकले एनसीसीएसलाई २९–२३ को फराकिलो अन्तरले पराजित गर्दै उपाधि जितेको हो । फाइनल खेलमा...

जर्मनीले नेपाललाई विद्युत् वितरण सुदृढीकरण परियोजनामा एक करोड युरो अनुदान सहायता

४ मंसिर २०८१, मंगलवार १६:५९

काठमाडौँ। जर्मनीले नेपाललाई एक करोड युरो (करिब एक अर्ब ४६ करोड) अनुदान सहायता उपलब्ध गराउने भएको छ। अर्थ मन्त्रालयमा आज एक औपचारिक कार्यक्रमकाबीच नेपालका लागि जर्मनीका राजदूत डा थोमस प्रिन्ज र अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक समन्वय तथा सहयोग महाशाखाका सहसचिव धनीराम शर्माबीच...

एनपीएलमा एनसेल ‘पावर्ड बाई’ साझेदारको रूपमा आवद्ध

४ मंसिर २०८१, मंगलवार १६:५२

काठमाडौं । आगामी सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) २०२४ को व्यग्रताका साथ प्रतिक्षा हुँदै गर्दा, एनसेल र नेपाल क्रिकेट संघ (क्यान) बीच साझेदारीको घोषणा भएको छ । प्रायोजन सम्बन्धी यस साझेदारीअन्तर्गत एनसेलले नेपाली क्रिकेटप्रेमीहरूका लागि यो क्रिकेट महोत्सवलाई ऊर्जा...

महालक्ष्मी हरित घरकर्जा ८.९९ प्रतिशतमा

४ मंसिर २०८१, मंगलवार १६:३२

काठमाडौं । महालक्ष्मी विकास बैंकले ग्राहकहरुलाई लक्षित गरी महालक्ष्मी हरित घर कर्जा एकल अंकको ब्याजदर ८.९९ प्रतिशतमा नै प्रदान गर्ने भएको छ । दिगो र वातावरणमैत्री कर्जा प्रदान गर्ने बैंकको नीति बमोजिम बैंकले यस्तो कर्जा प्रदान गर्न लागेको हो ।...

कर प्रणाली सुधार गरी दोस्रो चरणको आर्थिक सुधार गर्नुपर्नेमा परिसंघको जोड

४ मंसिर २०८१, मंगलवार १६:२२

काठमाडौं । नेपाल उद्योग परिसंघले कर प्रणाली सुधार गरी दोस्रो चरणको आर्थिक सुधार गर्नुपर्नेमा जोड दिएको छ । राष्ट्रिय कर दिवस २०८१ को अवसर पारेर आन्तरिक राजस्व विभागका महानिर्देशक राम प्रसाद आचार्यसँग परिसंघले मंगलबार गरेको ‘परिसंघमा परिचर्चा’ कार्यक्रममा कार्यवाहक अध्यक्ष...

सांग्रिला डेभलपमेन्ट बैंक र बृहत इन्भेष्टमेन्टबिच व्यवसायिक सम्झौता पत्रमा हस्ताक्षर

४ मंसिर २०८१, मंगलवार १५:४०

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र कुपण्डोल ललितपुरमास्थित बृहत इन्भेष्टमेन्ट प्रा.लिबिच आज व्यवसायिक सम्झौता भएको छ । कुनै पनि व्यक्तिले बृहत इन्भेष्टमेन्ट प्रा.लिद्वारा संचालित चापागाँउ परियोजना अन्तर्गतका घर/जग्गाा खरिद गर्न चाहेको खण्डमा सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले सो खरिदकर्तालाई सहज...

उद्योग वाणिज्य महासङ्घमा लघु घरेलु साना एवं मझौला उद्यम विकास केन्द्र स्थापना 

४ मंसिर २०८१, मंगलवार १३:२२

विकासशील मुलुकमा स्तरोन्नतिका समयमा बाह्य बजारसँग प्रतिस्पर्धी हुने तयारी बढाउन अध्यक्ष ढकालको आग्रह गर्नु भएको छ ।   नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले निर्यात व्यापार बढाउने रणनीतिमा थप सहकार्यका लागि सरकार तथा सरोकारवालाहरुलाई आग्रह गर्नु भएको छ ।   अति कम...

गीतानगरमा कृषि विकास बैक लि.को २ सय ७१ औँ शाखा

४ मंसिर २०८१, मंगलवार १३:१६

चितवन भरतपुर गीतानगरमा कृषि विकास बैक लि.को २ सय ७१ औँ व्यवसायीक शाखा उद्धघाटन मिति २०८१।०८।०१ । गाँउ घरमा सहज बैकिङ्ग सेवा दिने लक्ष्यका साथ भरतपुर महानगरपालिका वडा नं. ६ गीतानगर बजारमा कृषि विकास बैक लि.को नयाँ शाखा शनिबारदेखि उद्धघाटन...