१० मंसिर २०८१, सोमबार २०:०१
Mountain Energy Nepal Limited (MEN) has made a significant move in its growth and expansion strategy by announcing an investment in the Dudh Khola Hydropower Project (65 MW). The decision was made during the 116th meeting of the company's Board...
१० मंसिर २०८१, सोमबार ११:४७
२०८१ मंसिर, यस बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि.ले सञ्चालक समितिबाट गठन गरिएका विभिन्न उपसमितिहरुका संयोजक तथा सदस्यहरुलाई चयन गरिएको पत्र तथा कार्य विवरण हस्तान्तरण गर्दै नवनियुक्त उपसमितिहरुको जिम्मेवारी हस्तान्तरण तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।...
१० मंसिर २०८१, सोमबार ११:३७
काठमाडौं- नेपाली बजारमा सोमबार एकै दिन सुनको मूल्य १५ हजार ९ सय रुपैयाँले घटेको छ । नेपाल सरकारले सुन र चाँदीमा लाग्ने भन्सार महसुल दर घटाएपछी सुनचाँदीमा भारी गिरावट आएको हो । जसमा सुनमा भन्सार महसुल दर २० प्रतिशतबाट घटाएर...
१० मंसिर २०८१, सोमबार ११:२२
काठमाडौं, नीतिगत र संस्थागत सुधार विना पुँजीगत खर्च बढाउन कठिन रहेको अध्ययनले देखाएको छ। नेपाल उद्योग परिसंघ र नेपाल आर्थिक पत्रकार समाजले संयुक्त रुपमा गरेको चालु आर्थिक वर्षको बजेटको कार्यान्वयनको त्रैमासिक अवस्थामाथिको अध्ययनले विनियोजित बजेटमार्फत गरिएका सुधारका कार्यक्रमसमेत कार्यान्वयन नहुँदा...
१० मंसिर २०८१, सोमबार ११:१८
काठमाडौं । नेपाल उद्योग परिसंघको वरिष्ठ उपाध्यक्षमा वीरेन्द्रराज पाण्डे चयन हुनुभएको छ । नेपाल उद्योग परिसंघको आइतबार बसेको गभर्निङ काउन्सिल समितिले परिसंघको विधानअनुरुप पाण्डेलाई वरिष्ठ उपाध्यक्ष चयन गरेको हो । परिसंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष नयाँ कार्यकालका लागि स्वतः अध्यक्ष...
१० मंसिर २०८१, सोमबार ११:०८
ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकले समाज डेन्टल अस्पतालमा विशेष छुट पाउने भएका छन् । यससम्बन्धी सम्झौतामा बैंकका ट्रान्जेक्सन बैंकिङ्ग सेल्स तथा विजनेश प्रमुख प्रकाश पौडेल र समाज डेन्टल अस्पतालका प्रबन्ध निर्देशक शंकु घिमिरेले हस्ताक्षर गर्नुभएको छ । साथै, बैंकको क्रेडिट...
१० मंसिर २०८१, सोमबार १०:२८
काठमाडौं। नेपाल आर्मीका मुकेश पाल र काठमाडौंकी सन्तोषी श्रेष्ठ गरिमा रोड रेसमा शनिबार पहिलो भएका छन् । १० किलोमिटर दूरीको पुरुषमा मुकेश र महिलामा सन्तोषी पहिलो भएका हुन् । गरिमा विकास बैंकले आफ्नो १८ औं वार्षिकोत्सवका अवसरमा आयोजना गरेको प्रतियोगितामा...
१० मंसिर २०८१, सोमबार ०१:४५
काठमाडौँ। नेपाल सरकार र गैरआवासीय नेपाली (एनआरएन) को संयुक्त लगानी रहेको कम्पनीले प्राथमिक सेयर निष्कासन (आईपीओ) गर्न पाउने भएको छ। संघका अध्यक्ष डा.बद्री केसीका अनुसार धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका ०८१ संशोधनमार्फत सरकारले यस्तो व्यवस्था गरेको हो। अध्यक्ष केसीले शुक्रवार...
९ मंसिर २०८१, आईतवार १३:४६
काठमाडौं, सरकारले उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा निजी क्षेत्रलाई पनि समावेश गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले आयोगको सदस्यमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्दप्रसाद ढकाल, नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल र नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार...