१३ मंसिर २०८१, बिहीबार १४:५७
काठमाडौं, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र फिनल्याण्डका परराष्ट्र मन्त्रालयका वैदेशिक व्यापार तथा विकासमन्त्री भिल्ले ताभियोबीच भेटवार्ता भएको छ । अर्थ मन्त्रालयमा उहाँहरुबीच भेटवार्ता भएपछि नेपाल सरकार र फिनल्याण्ड सरकारबीच सार्वजनिक लगानी परिचालन परियोजनासम्बन्धी खाका सम्झौतामा हस्ताक्षर भएको छ । फिनल्याण्डको...
१३ मंसिर २०८१, बिहीबार १२:२६
काठमाडौं। उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपालमा विज्ञान, इन्जिनियरिङ, र जियोइन्जिनियरिङको क्षेत्रमा थुप्रै चुनौती रहेको बताएका छन् । काठमाडौंमा आज सुरु भएको दिगो पूर्वाधारका लागि जियोटेक्निक्स विषयक अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले जलवायु परिवर्तन, भूकम्प, बाढीपहिरोजस्ता प्राकृतिक प्रकोपले नेपालमा...
१३ मंसिर २०८१, बिहीबार १२:०९
काठमाडौं, नीतिगत र संस्थागत सुधार विना पुँजीगत खर्च बढाउन कठिन रहेको अध्ययनले देखाएको छ । नेपाल उद्योग परिसंघ र नेपाल आर्थिक पत्रकार समाजले संयुक्त रुपमा गरेको चालु आर्थिक वर्षको बजेटको कार्यान्वयनको त्रैमासिक अवस्थामाथिको अध्ययनले विनियोजित बजेटमार्फत गरिएका सुधारका कार्यक्रमसमेत कार्यान्वयन...
१३ मंसिर २०८१, बिहीबार १२:०३
Kathmandu, 28th Nov – Xiaomi, the global technology leader, has launched the Xiaomi Smart Multifunctional Rice Cooker in Nepal. With its 8-in-1 functionality and smart app integration, the rice cooker delivers unparalleled convenience. It offers high-power cooking, customizable settings, and...
१२ मंसिर २०८१, बुधबार २१:१५
काठमाडौं । नेपालका लागि रोयल इन्फिल्डको आधिकारिक वितरक अल्फा अटोमोटिभ प्रालिले बुधबार क्लासिक ३५० सिग्नल्स एडिसन सार्वजनिक गरेको छ । कम्पनीका अनुसार ३५० सीसी इन्जिनको यो मोटरसाइकललाई रोयल इन्फिल्डको पुरातात्विक तथा पोस्ट वार जीटू मोडलको उत्प्रेरणा जगाउने मोटरसाइकलको रूपमा लिइन्छ...
१२ मंसिर २०८१, बुधबार २०:४५
जाडोको पल न्यानो हरपल भन्ने नाराका साथ जाडो यामलाई लक्षित गर्दै नेपालकै सबैभन्दा ठुलो र नं. १ ब्राण्ड सि.जीले आफ्नो नयाँ विन्टर प्रोडक्ट्सहरु सार्वजनिक गरेको छ । झन्झन् जाडो बढेसँगै आफु र आफ्नो परिवारजनलाई न्यानो अनुभूति गराई रहन सि.जीको हिटर,...
१२ मंसिर २०८१, बुधबार १२:१२
काठमाडौं। पर्यटकीय नगरी सौराहामा पौष ११ देखि १५ गते सम्म १८ औं चितवन हात्ती तथा पर्यटन महोत्सव आयोजना हुने भएको छ। क्षेत्रीय होटल संघ नेपाल चितवनले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी दिएको हो । सौराहामा आन्तरिक र बाह्य...
१२ मंसिर २०८१, बुधबार १२:०३
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनसङ्ख्याका मुद्धालाई आर्थिक, सामाजिक र राजनीतिक रणनीतिका रुपमा हेरिनुपर्ने बताएका छन् । छैटौँ एसियाली जनसङ्ख्या सम्मेलनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले विकास र जनघनत्वका सहसम्बन्धलाई ध्यान दिएर सीमान्तकृत तथा विपन्न समुदायको सहज जीवनयापनका लागि...
१२ मंसिर २०८१, बुधबार ११:५१
कृषि विकास बैंकले समग्र कृषि तथा कृषि कार्यका लागि कर्जाका विभिन्न प्रोडक्टहरु मार्फत सम्पन्न देखी विपन्न वर्ग सम्मलाई कृषि तथा अन्य व्यवसायिक, व्यक्तिगत तथा संस्थागत कर्जा प्रवाह गरी रहेको छ। मेलम्चि शाखाले आप्नो स्थापनाकाल २०४२ साल देखी हालसम्म निरन्तर सेवा...