Economic Khabar

शिभाली फेरि च्याम्पियन

१३ मंसिर २०८१, बिहीबार २३:४३

नेपालकी शिभाली गुरुङ इमर्जिङ एथलिट्स जुनियर यु–१४ एसियाली टेनिस प्रतियोगिताअन्तर्गत– सर्किट टुको गल्र्स सिंगल्समा बिहीबार पहिलो भएकी छन् । सर्किट– १ मा पनि शिभाली पहिलो भएकी थिइन् । नेपाल टेनिस संघ र इमर्जिङ एथलिट्सद्वारा संयुक्त आयोजित प्रतियोगिताको फाइनलमा शिभालीले अइसथ...

सातै प्रदेशमा मेडिकल पढाइ हुनेगरी काम अगाडि बढ्दैछ : मन्त्री पौडेल

१३ मंसिर २०८१, बिहीबार २३:३८

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सातै प्रदेशमा मेडिकल पढाइ हुनेगरी काम अगाडि बढाउने बताएका छन् । बिहीबार नेशनल जोइन्ट एनियुएल रिभ्यु २०२४ को समारोहमा बोल्दै मन्त्री पौडेलले आवश्यक जनशक्ति, उपकरण, सबैको तयारी अन्तिम चरणमा पुगेको बताएका हुन् ।...

सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि एमेच्योर राहुललाई, प्रो तोरण एक स्ट्रोकले पराजित

१३ मंसिर २०८१, बिहीबार २३:३६

काठमाडौं, सूर्य नेपाल गल्फ टुर २०२४/२५ अन्तर्गत सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि उदयीमान एमेच्योर गल्फर राहुल विकेले जितेका छन। अन्तिम दिन ५–अन्डर ६७ को उत्कृष्ट स्कोर सहित समग्रमा १२–अन्डर २७६ को नतिजामा उनले अनुभवी प्रो तोरण विक्रम शाहीलाई एक स्ट्रोकले माथ...

रियलमीको सर्भिस सेन्टर अब दाङमा

१३ मंसिर २०८१, बिहीबार २३:२६

काठमाडौं– सर्वाधिक लोकप्रिय टेक्नोलोजी ब्रान्ड रियलमीले दाङको न्यूरोडमा आफ्नो पाँचौं सर्भिस सेन्टर उद्घाटन गरेको छ। यो रियलमीको लुम्बिनी प्रदेशमा खोलिएको पहिलो सर्भिस सेन्टर हो। यस सर्भिस सेन्टरको उद्घाटनसँगै देशभरका आफ्ना प्रयोगकर्ताहरुलाई उत्कृष्ट बनाउने रियलमीको प्रतिबद्धतालाई सुदृढ गरेको छ। काठमाडौं, पोखरा,...

शुन्य खनजोतमा (Zero-tillage) लसुन खेती

१३ मंसिर २०८१, बिहीबार २१:५३

रुपान्तरण परियोजना अन्तर्गत पहिलो वर्षमा ६० वटा सिकाइ स्थल (DEMOPLOT) बाट शुरु भएको शुन्य खनजोत वा बिना खनजोत लसुन खेती तेस्रो वर्षमा आउदा ६३० घरधुरीमा फैलिएको छ । यस प्रविधिमा लसुनको केस्रा धान काटेपछि एक दिनको अन्तरालमा धानको बुटामा रोपिन्छ।...

परराष्ट्रमन्त्री डा राणा चीन प्रस्थान 

१३ मंसिर २०८१, बिहीबार १७:४९

परराष्ट्रमन्त्री डा आरजु राणा देउवा आज चीन प्रस्थान गर्नुभएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा चीनको औपचारिक भ्रमणका लागि उहाँ आज मध्याह्न त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।  डा राणा नेपालको परराष्ट्र मन्त्रीमा नियुक्त भएपछि पहिलो पटक चीन भ्रमणमा...

वर्ल्डलिङ्क कम्युनिकेसन्समा फिनिश सरकारी कम्पनी फिनफण्डको १ करोड युरो लगानी

१३ मंसिर २०८१, बिहीबार १७:२८

काठमाडौं। नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक र देशकै अग्रणी आईसीटी कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडमा फिनल्याण्डको सरकारी फण्डिङ्ग कम्पनी फिनफण्डले १ करोड युरो लगानी गरेको छ। २०८१ मंसिर १३ गते आयोजित कार्यक्रममा, फिनल्याण्डका वैदेशिक व्यापार तथा विकास मन्त्री भीले ट्याभियोको...

थप कानुनहरु संशोधन गर्दै लगानीको वातावरण बनाउनुपर्छ, अध्यक्ष ढकाल 

१३ मंसिर २०८१, बिहीबार १७:२१

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले लगानीका लागि अझै केही कानुनहरू संशोधन गर्न जरुरी रहेको बताउनुभयो ।  बिहीबार काठमाडौंमा आयोजित ‘प्लाष्ट नेपाल २०२४’को समुदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले गत वैशाखमा लगानी सम्मेलनको समयमा एकैपटक अध्यादेशमार्फत् कानुन संशोधन...

शुक्रबारसम्ममा किसानको उखुको समर्थन मूल्य सार्वजनिक हुने

१३ मंसिर २०८१, बिहीबार १६:२९

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले भोलि(शुक्रबार)सम्ममा किसानको उखुको समर्थन मूल्य बाहिर सार्वजनिक हुने जानकारी दिएका छन् । बिहीबार सिंहदरबारमा बसेको राष्ट्रिय सभा अन्र्तगतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग सम्बन्धित सरकारी...