Economic Khabar

ग्लोबल आइएमई बैंकद्वारा कोहलपुरमा विधुतीय शवदाह गृह निर्माणलाई २० लाख सहयोग

१२ मंसिर २०८१, बुधबार ११:१९

ग्लोबल आइएमई बैंक लिमिटेडले कोहलपुर नगरपालिकामा विधुतीय शवदाह गृह निर्माणका लागि २० लाख सहयोग गरेको छ । ग्लोबल आइएमई बैंकको लुम्बिनी प्रदेश प्रमुख शान्ता सिवाकोटीले कोहलपुर नगरपालिकाका कार्यवाहक नगर प्रमुख संगिता सुवेदीलाई एक समारोहका बिच उक्त सहयोग हस्तान्तरण गर्नुभयो । ...

धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठद्वारा सपथ ग्रहण

१२ मंसिर २०८१, बुधबार १०:३०

काठमाडौं, नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पद तथा गोपनियताको सपथ लिनु भएको छ । अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडैलले अध्यक्ष श्रेष्ठलाई सपथ ग्रहण गराउनु भएको हो । हिजो बसेको मन्त्रिपरिषद्को बैठकले श्रेष्ठलाई धितोपत्र बोर्डको अध्यक्ष...

Israeli Ambassador Pays Tribute to B.P. Koirala Following Credential Presentation

१२ मंसिर २०८१, बुधबार ०९:२३

Ambassador Shmulik Arie Bass paid a heartfelt tribute to Nepal’s first elected Prime Minister, B.P. Koirala, during a visit to the B.P. Museum in Sundarijal today, 25 November. After presenting his credentials to the Right Honorable President of Nepal Mr....

सामाजिक उद्यमशीलता प्रवर्द्धनमा सक्रिय नबिल एसएसईको तेस्रो वार्षिक उत्सव

१२ मंसिर २०८१, बुधबार ०९:१९

काठमाडौं । नबिल स्कूल अफ सोसियल इन्टरप्रेनरसिप (नबिल एसएसई) ले आफ्नो तेस्रो वार्षिकोत्सव मनाएको छ। २०२१ नोभेम्बर २६ मा स्थापना गरिएको नबिल एसएसई, नबिल बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सामाजिक उद्यमशीलताको विकासमार्फत सामाजिक रूपान्तरण गर्ने लक्ष्य राखेर अघि बढाइएको कार्यक्रम हो।...

६ वर्षमा सामाजिक सुरक्षा कोषमा १८ लाख योगदानकर्ताको ६८ अर्ब ६८ करोड जम्मा

१२ मंसिर २०८१, बुधबार ०९:११

काठमाडौं ।  योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयनमा आएको ६ वर्षको अवधिमा झण्डै २० हजार रोजगारदाता र करिब १८ लाख श्रमिक सूचीकृत भएका छन् । २०७५ मंसिर ११ गतेबाट शुभारम्भ भएको सामाजिक सुरक्षा कोषमा हालसम्म ६८ अर्ब ६८ करोड रुपैयाँ...

नीतिगत र संस्थागत सुधार विना पुँजीगत खर्च बढाउन कठिन, विनियोजित बजेटसमेत खर्च नहुँदा निर्माण क्षेत्र सुस्त

११ मंसिर २०८१, मंगलवार १९:२०

 काठमाडौं, नीतिगत र संस्थागत सुधार विना पुँजीगत खर्च बढाउन कठिन रहेको अध्ययनले देखाएको छ। नेपाल उद्योग परिसंघ र नेपाल आर्थिक पत्रकार समाजले संयुक्त रुपमा गरेको चालु आर्थिक वर्षको बजेटको कार्यान्वयनको त्रैमासिक अवस्थामाथिको अध्ययनले विनियोजित बजेटमार्फत गरिएका सुधारका कार्यक्रमसमेत कार्यान्वयन नहुँदा...

ZONTA, NCELL Foundation, UNFPA and UNICEF Nepal, Join Forces for 16 Days of Activism Against Gender-Based Violence

११ मंसिर २०८१, मंगलवार १५:५१

  Kathmandu, Nepal, November 25, 2024 – In observance of the 16 Days of Activism Against Gender-Based Violence, ZONTA, NCELL Foundation, UNFPA and UNICEF Nepal collaborated to host an event focused on raising awareness and driving collective action to end child...

विदेशमा रहेका श्रमिकहरुले यस कोषको महत्व नै बुझन नसकेको , अध्यक्ष डा केसी

११ मंसिर २०८१, मंगलवार १४:५२

काठमाडौं, ११ मंसिर । गैरआवासीय नेपाली संघका अध्यक्ष डा बद्री केसीले सरकारले कुनै ठोस योजना र कार्यक्रम ल्याउन नसक्दा बैदेशिक रोजगारीमा रहेका र विदेशमा अनौपचारिक क्षेत्रमा रहेको ठूलो संख्या अझै पनि सामाजिक सुरक्षा कोषको दायरा भन्दा बाहिर रहेको बताउनुभएको छ...

आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न परराष्ट्रमन्त्रीको आग्रह

११ मंसिर २०८१, मंगलवार ११:४६

परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले आर्थिक कूटनीतिलाई प्राथमिकतामा राखी यसको विस्तार एवं प्रवर्धन गर्न नेपालका नवनियुक्त राजदूत एवं निर्यात व्यवसायीहरुलाई आग्रह गर्नुभएको छ ।  नेपाल सरकारद्वारा हालै नियुक्त राजदूतहरु तथा नेपालका निर्यात व्यवसायीहरुसँग आज परराष्ट्र मन्त्रालयमा भएको अन्तरक्रियामा उहाँले मुलुकको...