Economic Khabar

टिभिएस आईक्युब २.२ किलोवाट–आवर भेरिएन्ट सार्वजनिक

७ मंसिर २०८१, शुक्रबार १३:३३

काठमाडौं, मंसिर ६– नेपालको लागि टिभिएस मोटरको आधिकारिक वितरक जगदम्बा मोटर्सले आफ्नो इलेक्ट्रिक स्कुटर टिभिएस आइक्युबको २.२ किलोवाट–आवर भेरिएन्ट सार्वजनिक गरेको छ । यस नयाँ भेरिएन्टको आगमनसँगै अब नेपालमा टिभिएस आईक्युबका ३ वटा भेरिएन्टहरु ६ आकर्षक रङहरुमा उपलब्ध हुनेछन् ।...

नेपालले सार्वभौम क्रेडिट रेटिङ्गमा BB- स्कोर प्राप्त गर्न सफल

७ मंसिर २०८१, शुक्रबार १०:५०

नेपालले सार्वभौम क्रेडिट रेटिङ्गमा BB- स्कोर प्राप्त गर्न सफल भएको छ। नेपालले प्राप्त गरेको रेटिङ्गले नेपालको अर्थतन्त्रको संरचना, सार्वजनिक वित्त परिचालन र समष्टिगत आर्थिक तथा वित्तीय अवस्था लगानी मैत्री र उन्नत रहेको संकेत गरेको छ। क्रेडिट रेटिङ्गको नतिजाले नेपालको साख...

युवाहरुमा सूचना प्रविधि सम्बन्धी सीप विकास गर्न   जेनेस सलुशन तथा  कागेश्वरी मनोहरा नगरपालिकाबीच सहकार्य, जीटेकको  स्थापना 

६ मंसिर २०८१, बिहीबार १८:३०

काठमाडौँ, १९ नोभेम्वर  – सूचना प्रविधि सम्बन्धी परामर्शदाता कम्पनी, जेनेस सलुशन, तथा  कागेश्वरी मनोहरा नगरपालिका वडा नं ६ को संयुक्त प्रयासमा ‘जेनेस टेक्नोलोजी एण्ड एक्सिलेन्स सेन्टर (जीटेक)’  स्थापना गरिएको  छ।     स्थानीय युवाहरुलाई  उच्चस्तरीय प्राविधिक तालिम, अनुभवजन्य सिकाइ र पेशागत...

आज विश्व टेलिभिजन दिवस

६ मंसिर २०८१, बिहीबार १८:२४

काठमाडौं । आज विश्व टेलिभिजन दिवस, विश्वभर मनाइँदैछ । १७ डिसेम्बर १९९६ मा बसेको संयुक्त राष्ट्रसंघको महासभा बैठकले हरेक बर्ष २१ नोभेम्बरका दिन विश्वभर टेलिभिजन दिवस मनाउने निर्णय गरे अनुसार आजको दिनमा यो दिवस मनाउने गरिएको हो । टेलिभिजनको इतिहासमा...

जलवायु परिवर्तन, गरिबी र सामाजिक असमानताजस्ता चुनौतिहरुले बालबालिकाहरुमा प्रभाव परिरहेको अवस्था छ,वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही

५ मंसिर २०८१, बुधबार १८:३७

काठमाडौं । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले बालबालिकाप्रति जिम्मेवार र अधिकारप्रति सजग रहन आग्रह गरेका छन् । बुधबार विश्व बाल दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शाहीले बालबालिका भविष्यका कर्णधार भएकाले उनीहरुको हेरचाह, शिक्षा, स्वास्थ्य र विकासले...

उप–निर्वाचनअन्तर्गत आज उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान

५ मंसिर २०८१, बुधबार १४:३२

काठमाडौं । स्थानीय तह उप–निर्वाचनअन्तर्गत आज उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिँदैछ । बुधबार दिउँसो ३ देखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ । आजै उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन् । बिहान ९ देखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता...

शिभाली र स्वराह सेमिफाइनलमा

५ मंसिर २०८१, बुधबार ०५:२४

नेपालकी शिभाली गुरुङ र स्वराह थापा इमर्जिङ एथलिट्स जुनियर यु–१४ एसियाली टेनिस प्रतियोगिताको गल्र्स सिंगल्समा मंगलबार सेमिफाइनलमा प्रवेश गरेका छन् । सातदोबाटोस्थित टेनिस कोर्टमा शिभालीले भारतकी सौन्दर्या जैशवाललाई ६–० र ६–० ले सहजै पराजित  गरिन् । स्वराह र भारतकी नयिम...

सैनामैना नगरपालिकाको मुर्गियामा डिशहोमको इन्टरनेट सेवाको नयाँ शाखा

५ मंसिर २०८१, बुधबार ०५:०८

काठमाडाैं- सैनामैना नगरपालिकाको मुर्गिया क्षेत्रमा डिशहोमको इन्टरनेट सेवाको नयाँ शाखाको उद्घाटन नगर प्रमुख फणेन्द्र प्रसाद शर्मा प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । कार्यक्रममा स्थानीय जनप्रतिनिधि, डिशहोमका कर्मचारीहरु तथा अन्य उल्लेखनीय ब्यक्तीहरुको उपस्थिति रहेको थियो । नवउद्घाटित सेवा केन्द्रले सैनामैना नगरपालिकाका...

सिँचाइमन्त्री दीपक खड्का र विश्व खाद्य संगठन (एफएओ)का प्रतिनिधि केन शिमिजुबिच भेट

४ मंसिर २०८१, मंगलवार २१:३७

काठमाडौं । ऊर्जा मन्त्रालयमा मङ्गलबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र विश्व खाद्य संगठन (एफएओ)का प्रतिनिधि केन शिमिजुबिच भेटवार्ता भएको छ । भेटमा उनीहरुबिच जलवायु परिवर्तनसँगै बढ्दै गएको खाद्य तथा जल सङ्कटका विविध विषयमा छलफल भएको थियो । भेटमा...