१६ मंसिर २०८१, आईतवार ०७:२०
काठमाडौं । नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आइतबार बिहान १ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर १ रुपियाँले, हवाई इन्धनको मूल्य आन्तरिकतर्फ प्रतिलिटर २ रुपियाँले र अन्तर्राष्ट्रियतर्फ अधिकतम् १५ रुपियाँले मूल्य वृद्धि गरेको हो । ...
१५ मंसिर २०८१, शनिबार १६:३२
काठमाडौं । लहिरु मिलान्था र हर्ष थाकेरको शतकीय साझेदारीप्रेरित जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल)को उद्घाटन खेलमा विराटनगर किंग्सविरुद्ध आठ विकेटको सहज जित निकालेको छ । शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विराटनगरले प्रस्तुत गरेको १२८ रनको मध्यम लक्ष्य जनकपुरले १५.३...
१५ मंसिर २०८१, शनिबार ०३:०७
काठमाडौँ। एनसेल फाउन्डेसनले क्रिकेटको रोमाञ्चकतालाई शिक्षासँग सम्बन्धित एक ठूलो उद्देश्यसँग जोड्ने घोषणा गरेको छ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) पावर्ड बाई एनसेलका खेलहरूमा हानिने प्रत्येक चौका वापत एनसेल फाउन्डेसनले ग्रामीण र दुर्गम क्षेत्रका सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई चारवटा शैक्षिक...
१५ मंसिर २०८१, शनिबार ०३:०१
रुपन्देही । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रिय वाणिज्य बैंकलाई देशकै एक नम्बरको बैंक बनाउने गरी काम गर्नुपर्ने आवश्यकता भएको बताएका छन । राष्ट्रिय वाणिज्य बैंकको लुम्बिनी प्रादेशिक कार्यालय र शाखा कार्यालयको नवनिर्मित भवन उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री पौडेलले बदलिँदो समयअनुसार बैंकलाई...
१४ मंसिर २०८१, शुक्रबार १६:३२
काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । समीक्षाले मुलुकको समग्र आर्थिक अवस्थाबारे जानकारी दिँदै मुद्रास्फीति, व्यापार घाटा, विप्रेषण आप्रवाह, र विदेशी मुद्रा सञ्चिति जस्ता सूचकांकमा देखिएका सुधार र चुनौतीहरू...
१४ मंसिर २०८१, शुक्रबार १६:१९
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको सीईओमा पवनकुमार खड्का नियुक्त भएका छन् । सञ्चालक समितिको हिजो बसेको बैठकले खड्कालाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । सीईओ खड्कासँग नेपाल लाइफ, सुर्या लाइफ र सूर्यज्योति लाइफ इन्स्योरेन्समा कार्य अनुभव रहेको छ।...
१४ मंसिर २०८१, शुक्रबार १५:२४
परराष्ट्रमन्त्री डा आरजु राणा देउवा चीनको छन्दु पुग्नुभएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा औपचारिक भ्रमणका लागि आज उहाँ नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन प्रस्थान गर्नुभएको हो । मन्त्री डा राणालाई छन्दुमा चीनको विदेश मन्त्रालयको सिचुआन प्रान्तीय डेपुटी...
१४ मंसिर २०८१, शुक्रबार १३:३४
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा १ हजार ६०० रुपैयाँले बढेको हो । अघिल्लो दिन पनि सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका आज छापावाला सुनको मूल्य...
१४ मंसिर २०८१, शुक्रबार ११:५९
नेपाल स्टक एक्स्चेञ्जमा सूचीकृत भएका उत्पादन उपसमुहमा रहेका सिमेन्ट उद्योगहरुमा शिवम् सिमेन्ट वित्तीय सूचकहरुमा सबैभन्दा अब्बल देखिएको छ । कुल चार वटा कम्पनीहरु सूचीकृत भएकामा व्यापार, चुक्ता पुँजी, खुद नाफा जस्ता सूचकमा शिवम् सिमेन्टले लिड गरेको हो । नेपाल स्टक...