३ मंसिर २०८१, सोमबार ११:०२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले यही मंसिर ८ गतेदेखि दोस्रो चरणको आन्दोलन गर्ने घोषणा गरेको छ । आइतबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा रास्वपाका प्रवक्ता मनिष झाले आगामी मंसिर ८ गतेदेखि पार्टीले दोस्रो चरणको आन्दोलन गर्ने घोषणा गरेको बताएका हुन्...
३ मंसिर २०८१, सोमबार ०२:०६
काठमाडौं – आन्तरिक राजस्व विभागले सबैभन्दा बढी कर तिर्ने कम्पनीलाई सम्मान गरेको छ । विभागले २०७९/८० मा बढी कर तिर्ने कम्पनीलाई कर दिवसको अवसरमा शनिबार सम्मान गरेको हो । विभागका अनुसार सबैभन्दा धेरै आयकर नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले तिरेको छ...
३ मंसिर २०८१, सोमबार ०२:०२
काठमाडौँ – आज सुनचाँदीको भाउमा गिरावट आएको छ । । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार गत शुक्रबारको तुलनामा आइतबार सुनको भाउ प्रतितोला १ सय रुपैयाँ घटेको हो । शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ६० हजार १ सय रुपैयाँ रहेकोमा आइतबार...
२ मंसिर २०८१, आईतवार २३:५४
Kathmandu, Nepal, 17 November 2024 – Building a Resilient Churia Region in Nepal (BRCRN) has launched a creative competition and called for submissions related to theclimate and sustainable resource management activities contributing toeliminate gender violence. The competition is organized in...
२ मंसिर २०८१, आईतवार २३:१८
लैङ्गिक हिंसा विरुद्ध जलवायु तथा दिगो स्रोत व्यवस्थापन सम्बन्धी गतिविधिहरुले गरेको योगदान सम्बन्धी कुनै पनि रचना पठाउन आह्वान काठमाडौं, चुरे उत्थानशील आयोजनाले रचनात्मक प्रतियोगिताको शुरूवात गर्दै लैङ्गिक हिंसा विरुद् जलवायु तथा दिगो स्रोत व्यवस्थापन सम्बन्धी गतिविधिहरुले गरेको योगदान सम्बन्धी कुनैपनि...
२ मंसिर २०८१, आईतवार २०:०३
काठमाडौं । गत आर्थिक वर्ष २०८०/८१ मा नेपाल राष्ट्र बैंकको नाफा करीब २२ प्रतिशतले बढेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई आइतवार वार्षिक प्रतिवेदन बुझाउँदै गभर्नर महाप्रसाद अधिकारीले गत आवमा बैंकले ७३ अर्ब ७६ करोड २३ लाख २१ हजार रुपैयाँ खुद...
२ मंसिर २०८१, आईतवार १६:०२
काठमाडौँ । काठमाडौँस्थित सिटी सेन्टरले दसैँ तिहारको अवसरमा आयोजना गरेको ‘फेस्टिभ सेलिब्रेसन–२०२४’ का विजेतालाई उपहार प्रदान गरेको छ । शनिबार आयोजित समारोहका बीच सेलिब्रेसन अन्तर्गतको बम्पर उपहारसहित अन्य उपहार प्रदान गरिएको हो । १३ असोज देखि ३० कात्तिक ३० सम्म...
२ मंसिर २०८१, आईतवार १३:०६
काठमाडौँ । नेपाल टेलिकमले ग्राहक सेवामा सुधार गर्ने उद्देश्यले रोबोट प्रविधिको प्रयोग सुरु गरेको छ । सुन्धारास्थित टेलिकमको कार्यालयमा आज ‘एआई ज्याक’ नामक रोबोट सेवा सञ्चालन गरिएको कार्यालय प्रमुख दिनेशचन्द्र पन्थीले बताए । उनका अनुसार कार्यालयमा दैनिक दुई सय देखि...
२ मंसिर २०८१, आईतवार १२:१७
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा व्यक्तिगत स्थायी लेखा नम्बर (प्यान) लिने सेवाग्राहीको संख्या १ लाख ६१ हजार नाघेको छ । आन्तरिक राजस्व विभागका अनुसार असोज मसान्तसम्म कूल एक लाख ६१ हजार ७१३ जनाले व्यक्तिगत प्यान नम्बर लिएका हुन्...