३० कार्तिक २०८१, शुक्रबार २१:२७
काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपालबाट बङ्गलादेश विद्युत् निर्यात हुनु नेपालका लागि ऐतिहासिक उपलब्धि भएको बताएका छन् । नेपालमा उत्पादित विद्युत् आजदेखि बङ्गलादेश निर्यात शुभारम्भ कार्यक्रममा बोेल्दै उनले भने, “दक्षिण एसियामा दिगो ऊर्जा भविष्यका लागि आजको दिन ऐतिहासिक...
३० कार्तिक २०८१, शुक्रबार २१:००
काठमाडौं : नेपाल बैंक लिमिटेडको ८८ औं बार्षिक शुक्रबार सम्पन्न भएको छ । बैंकको वार्षिकोत्सव कार्यक्रममा नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले देशको कुनाकाप्चासम्म औपचारिक बैंकिङ क्रियाकलाप पुऱ्याउनुका साथै बैंक्रिड मार्फत रोजगारीको अवसर सृजना गर्दै देशको आर्थिक विकासलाई प्रवर्द्धन गर्न यो...
३० कार्तिक २०८१, शुक्रबार १९:१७
काठमाडौं । आउँदो मसिंर १६ गतेदेखि हुने नेपाल प्रिमियर लिग (एनपीएल)को प्रत्यक्ष प्रसारण स्टार स्पोर्ट्सबाट हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले भारतीय टेलिभिजन स्टार स्पोर्ट्ससँग प्रत्यक्ष प्रसारणका लागि सम्झौता गरेको जनाएको छ । बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा...
३० कार्तिक २०८१, शुक्रबार १३:४७
काठमाडौं । वाणिज्य बैंकहरूले मंसिरका निम्ति पनि ब्याजदर घटाएका छन् । कात्तिकमा २० वाणिज्य बैंकको ब्याजदर औसत छ दशमलब एक आठ प्रतिशत रहेकोमा आगामी महिना मंसिरमा शुन्य दशमलब दुई शुन्य प्रतिशत विन्दुले ब्याजदर घटाइएको हो । ब्याजदर घटाए पछि २०...
३० कार्तिक २०८१, शुक्रबार ११:४८
काठमाण्डौ – इंग्ल्यान्डका अलराउण्डर रवि बोपाराले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट खेल्ने भएका छन् । उनलाई चितवन राइनोजले अनुबन्ध गरेको हो । चितवनले पाँचौं विदेशी खेलाडीका रुपमा बोपारालाई अनुबन्ध गरेको सामाजिक सञ्जालमार्फत जानकारी दिएको छ । चितवनले यसअघि दक्षिण अफ्रिकाका...
३० कार्तिक २०८१, शुक्रबार ०८:४६
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र संघीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको २९ औँ सम्मेलन (कोप–२९) मा सहभागी भएर आज नेपालका लागि प्रस्थान गरेका छन् । अजरबैजानको बाकु सहरमा यही कात्तिक २६ गतेबाट शुरु भएको कोप–२९ उहाँ मा...
२९ कार्तिक २०८१, बिहीबार २१:३६
काठमाडौं। युरोपियन युनियन (इयु) ले लागूगर्न लागेको डिफरेस्टेसनफ्री प्रडक्ट रेगुलेसन (वन विनाश रहित उत्पादन सम्बन्धी नियम) का कारण नेपालका उत्पादक र निर्यातकले युरोपियन राष्ट्रहरूमा निर्यातको लागि नयाँ नियामक प्रावधानहरूपालना गर्नुपर्ने भएको छ। उक्त नियमले तोकेका आवश्यकताहरूबारे कफी मूल्य क्षेत्रका सरकारी...
२९ कार्तिक २०८१, बिहीबार १५:२३
आजदेखी इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स सामग्रीको अन्तर्राष्ट्रिय प्रदर्शनी काठमाडौंको भृकुटीमण्डपमा हुने भएको छ । नेपाल विद्युत् व्यवसायी महासंघले 'फिन इलेक्ट्रो टेक २०२४' नाम दिएर आज बिहीबारदेखि मंसिर २ गतेसम्म सो प्रदर्शनी आयोजना गर्न लागेको हो। प्रदर्शनीले विद्युत् तथा विद्युतीय सामग्रीहरुको व्यवसाय...
२९ कार्तिक २०८१, बिहीबार ०८:१८
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले तीन जना संस्थापक शेयरधनीको नाममा रहे को कुल १ लाख ९ हजार ९३ कित्ता शेयर बिक्रीमा राखेको हो । यो शेयर जोकोही व्यक्ति वा संघसंस्थाले खरिद गर्न...