Economic Khabar

सुनको मूल्यमा थप गिरावट

२९ कार्तिक २०८१, बिहीबार ०७:५५

काठमाडौँ, कात्तिक २८ गते । बुधबार स्थानीय बजारमा सुनको मूल्यमा थप गिरावट आएको छ । आज सुन प्रतितोला चार सय रुपियाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबार एक लाख ६२ हजार ६ सय रुपियाँमा कारोबार भएको छापावाल सुन...

इन्ड्राइभले नेपालमा लन्च गर्यो नयाँ “ इन्ड्राइभ कम्फर्ट ” सुविधा

२८ कार्तिक २०८१, बुधबार २१:४४

काठमाडौं। इन्ड्राइभ, ग्लोबल मोबिलिटी र अर्बन सर्भिस प्लेटफर्मले यात्रुहरूलाई थप आरामदायी, प्रिमियम राइड विकल्प उपलब्ध गराउने उद्देश्यले नेपालमा आफ्नो नयाँ इन्ड्राइभ कम्फर्ट फिचर सुविधा सुरु गरेको छ। यात्राको अनुभव बढाउन डिजाइन गरिएको इन्ड्राइभ कम्फर्ट सुविधाले यात्रुहरूलाई परिष्कृत सुविधाहरू सहितको प्रिमियम...

साफा अवार्डबाट सम्मानित भयो नबिल बैंक

२८ कार्तिक २०८१, बुधबार २१:२९

काठमाडौँ । नबिल बैंक लिमिटेडलाई दक्षिण एसियाकै (निजी बैंक तर्फ) उत्कृष्ट वित्तीय प्रतिवेदन अवार्डस्मा मेरिट अवार्ड प्रदान गरिएको छ। साउथ एसियन फेडरेसन अफ एकाउन्टेन्स् (साफा)ले सोमबार श्रीलंकामा आयोजित विशेष सभामा नबिललाई मेरिट अवार्डबाट पुरस्कृत गरेको हो। दक्षिण एसियाका निजी क्षेत्र...

लुम्बिनी लायन्सको ब्राण्ड एम्बेसेडरमा महानायक राजेश हमाल

२८ कार्तिक २०८१, बुधबार २०:५५

काठमाडौं, लुम्बिनी लायन्सले चर्चित अभिनेता राजेश हमाललाई आगामी एनपीएलकालागि आफ्नो ब्राण्ड एम्बेसेडर घोषणा गरेको छ।  सोमबार नक्सालस्थित हिल्टन होटलमा आयोजित एक पत्रकार सम्मेलनमा यसको घोषणा गरिएको थियो । नेपाली चलचित्र उद्योगमा दशकौं लामो योगदान दिएका राजेश हमाल पर्दामा आफ्नो शतिmशाली...

सहकारी ऐन २०७४ को कानुनी कार्यान्वयन मापन परामर्श कार्यक्रम सम्पन्न

२८ कार्तिक २०८१, बुधबार २०:३३

सहकारी ऐन २०७४ को कार्यान्वयन र प्रभावकारिता मूल्यांकन गर्न संघीय संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिद्वारा कार्तिक २८ गते परामर्श कार्यक्रम सम्पन्न भएको छ । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सचिवालय र नेशनल लेजिस्लेटिभ एकेडेमीको सहकार्यमा भएको सहकारी...

जलवायु न्याय दिनमा कोप २९ सफल हुनेछ भन्ने मेरो पूर्ण विश्वास छ”, राष्ट्रपति पौडेल

२८ कार्तिक २०८१, बुधबार १९:५१

काठमाडौँ, कात्तिक २८ गते । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनका कारण पीडित हुनेहरुलाई न्याय दिने हो भने उनीहरुले भोगेका जलवायु समस्या र गरिबी निवारण कार्यक्रमलाई एकीकृतरुपमा सम्बोधन गर्नुपर्ने बताउनुभएको छ ।  अजरबैजानको बाकुमा सोमबारदेखि शुरु भएको कोप २९ सम्मेलनका क्रममा बुधवार ...

विश्व शारीरिक सुगठनका पदक विजेताको स्वागत

२८ कार्तिक २०८१, बुधबार १९:२७

नेपाल शारीरिक सुगठन तथा फिट्नेस महासंघले १५ औँ वल्र्ड बडिबिल्डिङ एन्ड फिजिक स्पोर्ट्स च्याम्पियन्सिपका पदक विजेता खेलाडीसहितको टोलीलाई बुधबार स्वागत गरेको छ । टोलीलाई त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि विभिन्न स्थानमा नगर परिक्रमा पनि गराइएको थियो । माल्दिभ्समा कात्तिक २० गतेदेखि २५...

उमा कुङफुमा राई निर्विरोध

२८ कार्तिक २०८१, बुधबार १७:२९

काठमाडौं । नेपाल उमा कुङफु संघको पाँचौं साधारण सभाले संजितकुमार राईको अध्यक्षतामा १५ सदस्यीय केन्द्रीय कार्यसमिति बुधबार निर्विरोध चयन गरेको छ । यसअघि उनी केन्द्रीय कार्यसमितिमा उपाध्यक्ष थिए । संजित संस्थापक सदस्य पनि हुन् । संजितले दुई अन्तर्राष्ट्रिय प्रतियोगितामा २...

वैदेशिक रोजगारीमा श्रमिक पठाउनका लागि लाग्ने लागत खर्च निर्धारणका विषयमा सरकार स्पष्ट हुनुपर्ने माग

२८ कार्तिक २०८१, बुधबार १०:४६

काठमाडौँ, कात्तिक २८ गते । वैदेशिक रोजगार व्यवसायी सङ्घले वैदेशिक रोजगारीमा श्रमिक पठाउनका लागि लाग्ने लागत खर्च निर्धारणका विषयमा सरकार स्पष्ट हुनुपर्ने माग सरकारसँग गरेको छ । सङ्घले मङ्गलबार राजधानीमा एक पत्रकार सम्मेलनको आयोजना गरी यस्तो माग गरेको हो ।  पत्रकार...