२७ कार्तिक २०८१, मंगलवार २२:५६
बाकु (अजरबैजान), संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले पछिल्ला चुनौतीलाई सम्बोधन गर्नका लागि जलवायुको वित्तमा नयाँ सम्झौता हुनुपर्नेमा जोड दिनुभएको छ। सोमबारदेखि अरजरबैजानको बाकुमा सुरु भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसीसीसी) का पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९) लाई सम्बोधन गर्दै उहाँले...
२७ कार्तिक २०८१, मंगलवार १३:१७
ताप्लेजुङमा रहेको प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा मन्दिरसम्म पुग्ने केवलकार निर्माणको शुक्रबार शिलान्यास गरिएको छ । संविधानसभा सदस्य डम्बरध्वज तुम्बाहाम्फे र फुङलिङ नगरपालिकाका नगरप्रमुख अमिर मादेनले केबलकार निर्माणको सुरुवाती बिन्दु काफ्लेपाटीमा पूजा गर्दै संयुक्त रूपमा शिलान्यास गरेका हुन् । राजनीतिक दलका...
२७ कार्तिक २०८१, मंगलवार १३:००
डेंगी रोग एडीस जातको संक्रमित लामखुट्टेको टोकाइबाट सर्ने रोग हो । एडीस जातका लामखुट्टेले प्रायः गरेर दिनमा टोक्दछन् । विशेष गरी साँझ र बिहान यो लामखुट्टे बढी सक्रिय हुने हुनाले सो समयमा बढी होशियार हुनुपर्छ । डेंगी रोग सार्ने...
२७ कार्तिक २०८१, मंगलवार ०९:१०
काठमाडौं । नेपालमा श्रम स्वीकृति लिएका नेपाली भारतीय विमानस्थल हुँदै गन्तव्य मुलुकमा जान सक्ने भएका छन् । यसका लागि नो अब्जेक्सन सर्टिफिकेट ( एनओसी) चाहिने छैन । भारतको नयाँदिल्लीस्थित नेपाली दूतावासले आज एक सूचना जारी गर्दै साउदी अरेबिया, कतार, कुवेत, संयुक्त...
२७ कार्तिक २०८१, मंगलवार ०८:२६
काठमाडौं । प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी पर्व आज मनाइँदैछ । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु ब्युँझिने भएकाले आजको एकादशीलाई हरिबोधिनी...
२६ कार्तिक २०८१, सोमबार २१:२९
काठमाण्डौं। नेपाल हस्तकला महासंघले आगामी मंसिर २० देखि २४ गतेसम्म “२१औँ हस्तकला व्यापार मेला तथा १९औँ हस्तकला प्रतियोगिता २०८१” को आयोजना गर्ने भएको छ। नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको सहयोगमा उक्त व्यापार...
२६ कार्तिक २०८१, सोमबार १५:५९
गरिमा विकास बैंक लिमिटेड र विद्युतीय उपकरण सम्बन्धी उद्यमीहरुको छाता संगठन Federation of Electrical Entrepreneurs of Nepal बीच सहकार्य गर्ने सम्बन्धमा सम्झौता सम्पन्न भएको छ । कार्तिक २८ गते गरिमा विकास बैंक लिमिटेडको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मी र Federation of Electrical...
२५ कार्तिक २०८१, आईतवार २२:०६
काठमाडौं : उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपालको प्रमुख शहरी चुनौती सम्बोधन गर्न संयुक्त राष्ट्रसंघ र यूएन ह्याबिटेटसँग सहकार्य गरिने बताएका छन्। इजिप्टको कायरोमा जारी वर्ल्ड अर्बान फोरमको कार्यक्रमका क्रममा शुक्रबार यूएन ह्याबिटेटका एसिया र प्रशान्त क्षेत्रीय प्रतिनिधि आरओएपी...
२२ कार्तिक २०८१, बिहीबार २०:२०
काठमाडौंः ललितपुरको महालक्ष्मी नगरपालिका वडा नम्बर ९ मा बाढीपहिरोबाट पूर्ण रुपमा क्षतिग्रस्त भएका घरधुरीलाई सहयोग गरिएको छ । डा. ट्रुङ्गरम ग्याल्टुङ रिम्पोछेद्वारा स्थापित संस्थाहरू युनाइटेड ट्रुङ्गरम बौद्ध फाउण्डेसन र धर्मकाया सेन्टर फर रिसर्च एण्ड वेलबिइङले पूर्ण रुपमा घर क्षतिग्रस्त भएका...