Economic Khabar

उपत्यकामा चाडपर्व लक्षित खाद्य बजार निरीक्षण र अनुगमन

१२ कार्तिक २०८१, सोमबार २०:५०

काठमाडाैँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाडौँ उपत्यकामा चाडपर्वलाई लक्षित गर्दै खाद्य बजार निरीक्षण र अनुगमन गरेको छ। कार्तिक १२ गते मोवाइल (फुडल्याब) भ्यानको प्रयोग गरी गरिएको अनुगमनमा मिठाई पसल, डेरी, र विभिन्न खाद्य व्यवसायमा खाद्य पदार्थको सरसफाइ, भण्डारणको...

ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट सम्मानित

११ कार्तिक २०८१, आईतवार २३:४३

ग्लोबल आइएमई बैंक लिमिटेड ग्लोबल फाइनान्स म्यागाजिनको बेष्ट बैंक अवार्ड २०२४ बाट सम्मानित भएको छ । शनिबार संयुक्त राज्य अमेरिकामा आयोजित एक समारोहमा ग्लोबल फाइनान्सका फाउण्डर तथा एडिटोरियल निर्देशक जोसेफे डी गिआरापुटोले बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र नायव प्रमुख कार्यकारी...

पेनाल्टी शूट आउटमा भारत माथि ४‍-२ को रोमाञ्चक जित निकाल्दै महिला साफ च्याम्पियनसिपको फाइनलमा नेपाली टोली प्रवेश

११ कार्तिक २०८१, आईतवार २२:५०

नेपाली दर्शकको अपार साथ, रेफ्रिका विवादित निर्णयका विच पेनाल्टी शूट आउटमा भारत माथि ४‍-२ को रोमाञ्चक जित निकाल्दै महिला साफ च्याम्पियनसिपको फाइनलमा नेपाली टोलीले प्रवेश गरेको छ। दोस्रो हाफको पाँच मिनेटपछि १० जना खेलाडीमा सीमित भएको नेपाली टोलीले विवादका कारण...

नेपालीले गरेको गोललाई मान्यता नदिएपछि खेल विवादमा

११ कार्तिक २०८१, आईतवार २१:३३

काठमाडौं । साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत नेपाल र भारतबीचको दोस्रो सेमिफाइनलको खेल साफ महिला च्याम्पियनसिपको गलत निर्णयका कारण खेल विवादमा परेको छ । काठमाडौंको दरंगशालामा भइहरेको खेलमा भारतीय खेलाडीले गरेको गोललाई गोल दिएता पनि नेपालीले गरेको गोललाई मान्यता नदिएपछि...

एनआरएनए ‘ग्लोबल’ सम्मेलन आज

११ कार्तिक २०८१, आईतवार १४:४४

काठमाडौं । ‘रूपान्तरण र एकता : श्रम, लगानी र नागरिकताको निरन्तरता’ नारासहित आजदेखि काठमाडौंमा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को ‘ग्लोबल’ सम्मेलन हुँदैछ । सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ । कार्यक्रममा स्वदेश तथा विदेशका पाँच सयभन्दा बढी व्यक्तिको...

बाँझो जमिनलाई खेतियोग्य बनाउन आफुले प्रयास गरिरहेको-मन्त्री अधिकारी

१० कार्तिक २०८१, शनिबार २१:१३

कार्तिक ९, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले कृषिको विकासमा सरकारको १० बर्षे लगानी नीति सम्वन्धमा कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारी सहित सरोकारवाला निकायसँग बृहत अन्तरक्रिया सम्पन्न गरेको छ । चेम्बर अफ कमर्सको जडिवुटी तथा बनजन्य समितिद्धारा आयोजित कार्यक्रममा...

जावलाखेलमा जारी गोदावरी पुष्प मेलामा अवलोकनकर्ताको घुइँचो, तीन  दिनमा ९० लाखको कारोबार

१० कार्तिक २०८१, शनिबार १३:५०

काठमाडौँ। ललितपुरको जावलाखेल मैदानमा जारी १७ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीको तेस्रो  दिनसम्म ३२ हजार ६ सय जनाले अवलोकन गरेका छन् । तीन दिनमा ९० लाखको कारोबार भएको फ्लोरिकल्चर एसोसिएसन नेपालले जानकारी दिएको छ ।  फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजनामा कार्तिक...

Global IME Bank Signs MOU with ICICI Bank Canada to Facilitate Seamless Banking for Nepali immigrants moving to Canada

९ कार्तिक २०८१, शुक्रबार २२:२१

Global IME Bank Limited and ICICI Bank Canada have signed a Memorandum of Understanding (MOU) to streamline banking services for Nepali immigrants moving to Canada. The partnership, solidified in a ceremony held in Kathmandu on Friday, aims to support newcomers,...

जलवायु परिवर्तन, पर्यावरण संरक्षण र दिगो विकासका लागि ग्रीनसिफ्ट परियोजनाको अभियान नेपालका लागि महत्वपूर्ण छ, भेरोनिक लोरेन्जो- राजदूत (इयू)

९ कार्तिक २०८१, शुक्रबार ११:०९

धुलिखेल (काभ्रे) : युरोपेली सङ्घ (इयू) का राजदूत भेरोनिक लोरेन्जोले जलवायु परिवर्तन, पर्यावरण संरक्षण र दिगो विकासका लागि ग्रीनसिफ्ट परियोजनाको अभियान नेपालका लागि महत्वपूर्ण भएको बताउनु भएको छ । इयूको सहयोगमा क्रिएसन नेपालद्धारा सञ्जालित ग्रीनसिफ्ट नेपाल परियोजनाको बिहिबार धुलिखेलमा सम्पन्न...