Economic Khabar

इङ्गल्यान्डका प्रतिभाशाली विकेटकिपर एवम् ब्याट्सम्यान टम मोर्स लुम्बिनी लायन्समा

८ कार्तिक २०८१, बिहीबार २२:५०

काठमाडौँ, कार्तिक ७ ः इङ्गल्यान्डका प्रतिभाशाली ब्याट्सम्यान र विकेटकिपर टम मोर्स लुम्बिनी लायन्समा अनुबन्धित भएका छन् । सन् २०१६ देखि फस्र्ट क्लास ए लिस्टमा आफ्नो प्रभावशाली प्रदर्शन देखाउँदै आएका उनी यही मङ्सिर १५ बाट हुनगईरहेको नेपाल प्रिमियर लिगको लागि क्लबमा...

लुम्बिनी लायन्सको नयाँ क्रिकेट प्रतिभा खोज अभियान

८ कार्तिक २०८१, बिहीबार २२:३५

काठमाडौँ, नेपाल प्रिमियर लिग (एनपीएल) मा सहभागी क्रिकेट फ्रेन्चाइज क्लब लुम्बिनी लायन्सले युवा तथा प्रतिभाशाली क्रिकेटरहरूका लागि सनौलो अवसर ल्याएको छ । घरेलु प्रतिभालाई प्रोत्साहन गर्ने आफ्नो प्रतिबद्धता अनुरुप लुम्बिनी लायन्सले आगामी एनपीएलको लागि आफ्नो टोलीमा ४ उदीयमान खेलाडीहरूलाई सामेल...

कोप–२९ सम्मेलनमा नेपालले राष्ट्रपति रामचन्द्र पौडेलको नेतृत्वमा सहभागिता जनाउने

८ कार्तिक २०८१, बिहीबार २२:२७

काठमाडौँ।  आगामी नोभेम्बर ११ देखि २२ तारिखसम्म अजरबैजानको बाकुमा हुने कोप–२९ सम्मेलनमा नेपालले राष्ट्रपति रामचन्द्र पौडेलको नेतृत्वमा सहभागिता जनाउने वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले जानकारी दिनुभयो। मन्त्रालयमा बिहीबार आयोजित कार्यक्रममा मन्त्री ठकुरीले भन्नुभयो, “राष्ट्रपतिज्यूको नेतृत्वमा कोप–२९ सम्मेलनमा उच्चस्तरीय...

चौथो वीर गणेशमान सिंह राष्ट्रिय टेनिसमा कमल थापालाई दुई उपाधि

८ कार्तिक २०८१, बिहीबार २२:११

काठमाडौं। कमल थापाले चौथो वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगितामा बिहीबार दुई उपाधि जितेका छन्।  सातदोबाटोस्थित नेपाल टेनिस संघको कोर्टमा भएको प्रतियोगिता कमलले पुरुष ५५ वर्षमाथि र ६५ वर्षमाथि उमेरसमूहको सिंगल्समा गरी दुई उपाधि जितेका हुन् । कमलले ५५ वर्षमाथि...

(एनपिएल) का लागि सुदूरपश्चिम रोयल्सले स्कटल्यान्डका अलराउन्डर ब्रान्डन मक्मलेनलाई अनुबन्ध

८ कार्तिक २०८१, बिहीबार २१:५०

सुदूरपश्चिम रोयल्सले नेपाल सुपर लिग (एनपिएल) का लागि स्कटल्यान्डका अलराउन्डर ब्रान्डन मक्मलेनलाई अनुबन्ध गरेको छ । सुदूरपश्चिम रोयल्सले एनपिएलका लागि अनुबन्ध गरेको मक्मलेन पहिलो विदेशी खेलाडी हुन् । उहाँको आगमनले एनपिएलमा टोलीको प्रर्दशन उत्कृष्ट रहनेमा आशावादी छौं । दायाँ हाते ब्याटर...

नेपालले श्रीलङ्कालाई ६–० गोलले हराउँदै साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश

८ कार्तिक २०८१, बिहीबार २१:२४

काठमाडौं। समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलङ्कालाई ६–० गोलले हराउँदै साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । दशरथ रङ्गशालामा बिहीबार भएको समूह  ‘बी’  को अन्तिम खेलमा नेपाललाई जिताउन रेखा पौडेलले दुई गोल, सविता रानामगर, सावित्रा भण्डारी (साम्बा) अमिषा कार्की...

जलवायु न्यायका लागि संवेदनशील बन्न उपप्रधानमन्त्री पौडेलको विश्व समुदायलाई आग्रह

८ कार्तिक २०८१, बिहीबार २०:५६

उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जलवायु वित्तका क्षेत्रमा सहायता परिचालन गर्न स्थापित विश्वव्यापी वित्तीय कोषहरुको  परिचालन प्रणालीलाई सरल र पहुँचयोग्य बनाउन विश्व समुदायसँग आग्रह गर्नुभएको छ।  विश्व बैंक समूह र अन्तर्राष्ट्रय मुद्रा कोषको वार्षिक बैठकमा सहभागि हुने क्रममा उपप्रधानमन्त्री एवम्...

प्रत्यक्ष वैदेशिक लगानीका लागि विश्व समुदायलाई आग्रह, महासङ्घका अध्यक्ष ढकाल

८ कार्तिक २०८१, बिहीबार १४:३३

वासिङ्टन । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्राकोषको वार्षिक बैठकमा भाग लिन अमेरिका आएका नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपामला प्रत्यक्ष वैदेशिक लगानीका लागि विश्व समुदायलाई आग्रह गरेका छन् ।  बुधबारविभिन्न फोरममा सहभागी हुनुका साथै पदाधिकारीहरुसँगको भेटघाटका क्रममा उनले नेपालमा...

नेपालको विपद् व्यवस्थापनमा बिश्व बैंकले १५० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण सहायता प्रदान गर्ने 

८ कार्तिक २०८१, बिहीबार १०:००

  बिश्व बैंकद्वारा नेपाल सरकारलाई विपद् व्यवस्थापनका लागि तत्काल सुविधा (क्याट्रोस्ट्रोपि ड्र-डाउन) अन्तर्गत १५० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण सहायता प्रदान गर्ने सम्वन्धी सम्झौता भएको छ।  विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा सहभागि हुनुभएका उपप्रधानमन्त्री एवम् अर्थमन्त्री...