Economic Khabar

डिजेल र मट्टितेलको प्रतिलिटर एक रुपैयाँका दरले घटाइएको

१५ कार्तिक २०८१, बिहीबार २३:३४

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको आजको निर्णय बमोजिम डिजेल र मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर एक रुपैयाँका दरले घटाइएको हाे । हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत् राखिएको...

एनआइएमबि एस क्यापिटल लिमिटेडको आयोजनामा नुवाकोटमा ‘विश्व लगानीकर्ता सप्ताह २०२४’

१५ कार्तिक २०८१, बिहीबार २२:२८

काठमाडौँ, एनआइएमबि एस क्यापिटल लिमिटेडको आयोजनामा ‘विश्व लगानीकर्ता सप्ताह २०२४’ को सन्दर्भमा सोमबार नुवाकोटमा रहेको सिद्धार्थ होटल वाटर टावरमा लगानीकर्ता शिक्षा तथा सचेतना कार्यक्रम सम्पन भएको छ।  गिरिराज पोखरेल ज्यूको संचालनमा सम्पन्न भएको उक्तकार्यक्रममा प्रमुख अतिथिको रुपमा नुवाकोट जिल्लाका प्रमुख...

मंगलबार बिहान ११ बजेदेखि बिक्री खुला

१४ कार्तिक २०८१, बुधबार २२:३२

नेपाल राष्ट्र बैंकमा असर्फी किन्नेहरूको भिड लागेको छ। मंगलबारदेखि सुरू भएको यमपञ्चक (तिहार)अन्तर्गत आज धन्तेरस मनाइँदैछ। धन्तेरसका दिन असर्फी राखेर पूजा गर्ने प्रचलन छ। राष्ट्र बैंकले मंगलबार एक दिनमात्रै असर्फी बिक्री गर्ने भनेपछि बिहानैदेखि मानिसहरूको भिड लागेको हो। सर्वसाधारणले खरिद...

वन अधिकारीहरूको लागि वन भूपरिधी पुनर्स्थापना र प्राकृतिक पुनरुत्थान सहयोग सम्बन्धी तालिम प्रदान

१४ कार्तिक २०८१, बुधबार २२:००

काठमाडौं, नेपाल, चुरे उत्थानशील आयोजनाले २४ जना वनकर्मी तथा प्राकृतिक स्रोत व्यवस्थापन कर्मीलाई वन भूपरिधी पुनर्स्थापना र प्राकृतिक पुनरुत्थान सहयोग सम्बन्धी तालिम प्रदान गरेको छ । तालिम कार्तिक ५ देखि ८ गतेसम्म इटहरीको होटल त्रियुगामा भएको थियो । तालिम प्राप्त...

१३ वटै उपसूचकमा हरियाली

१४ कार्तिक २०८१, बुधबार ०४:४२

काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४६.६९ अकंले बढेर २६९२.०५ बिन्दुमा बन्द भएको छ । आज ३१९ कम्पनीको १ करोड ३३ लाख ७३ हजार ४८१ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब १२ करोेड ८२ लाख ६४ हजार रुपैयाँको शेयर कारोबार...

एनआइएमबि एस क्यापिटलले ल्यायो धनतेरस अफर योजना

१३ कार्तिक २०८१, मंगलवार २२:०६

काठमाडौं, कार्तिक १३, एनआइएमबि एस क्यापिटल लिमिटेडले यस धनतेरसको अवसर पारेर ग्राहकहरुका लागि नयाँ अफर लिएर आएको छ । जस अन्तर्गत तीन (३) जना भाग्यशाली विजेताहरु हुनेछन् र प्रत्येक विजेताले १ हजार इकाई उपहार स्वरुप पाउनेछन् । यस योजनामा योग्य हुनका...

World Bank, Government Partner to Strengthen Nepal’s Disaster Response and Resilience

१३ कार्तिक २०८१, मंगलवार २१:२०

WASHINGTON, October 29, 2024 – The Government of Nepal and the World Bank signed a US$150 million equivalent (NPR 20 billion) financing agreement on October 23 for contingent financing that can be availed in the case of a natural or climate-induced...

बाकुमा वल्ड बुदो मार्सल आर्टमा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडीलाई नगदसहित सम्मान

१३ कार्तिक २०८१, मंगलवार २०:५२

काठमाडौं । नेपाल बुदोकै–दो फुट कन्ट्याक्ट संघले अजरबैइजानको बाकुमा वल्ड बुदो मार्सल आर्टमा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडीलाई नगदसहित सम्मान गरेको छ। मंगलबार त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिष्द् राखेपमा भएको सम्मान तथा शुभ दिपावली न्हुदया भिन्तुना ११४६, छठ पर्वको शुभकामना आदन...

पर्यटन क्षेत्रमा नीतिगत र संरचनागत सुधारका लागि थुप्रै ऐनहरु संशोधनको गृहकार्य, संस्कृति मन्त्री पाण्डे

१२ कार्तिक २०८१, सोमबार २१:११

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले पर्यटन क्षेत्रमा नीतिगत र संरचनागत सुधारका लागि थुप्रै ऐनहरु संशोधनको गृहकार्य भइरहेको बताएका छन् । 'संस्कृति, पर्यटन र नागरिक उड्डयन क्षेत्रमा नीतिगत हिसाबले सुधार गर्न कानुनका थुप्रै समसामियक मस्यौदा तयार पारेका छौं ।...