१ मंसिर २०८१, शनिबार २२:४०
काठमाडौं । नेपालले दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अफगानिस्तानलाई पराजित गरेको छ। ताजिकिस्तानको सेन्ट्रल रिपब्लिकन रंगशालामा शनिबार भएको खेलमा नेपालले अफगानिस्तानलाई २–० गोलले पराजित गरेको हो। नेपालको जितमा जितेस्पीजंग कार्की र रोहित चन्दले गोल गरे। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा...
१ मंसिर २०८१, शनिबार २२:०७
काठमाडौं । काठमाडौंको नयाँबानेश्वरस्थित ग्रिन क्रस होम केयर सर्भिसले घरमै राखेर लामो समय उपचार गर्नुपर्ने बिरामीलाई आवश्यक पर्ने नर्सिङ सेवा उपलब्ध गराउँदै आएको छ। विगत तीन वर्षदेखि ग्रिन क्रसले उक्त सेवा उपलब्ध गराउँदै आएको हो। ग्रिन क्रसले अपांगता भएका, घरमै...
१ मंसिर २०८१, शनिबार २१:५१
काठमाडौँ । आन्तरिक राजस्व विभागले उत्कृष्ट तीन आन्तरिक राजस्व कार्यालय र तीन करदाता सेवा कार्यालय र १० कर्मचारीलाई सम्मान गरेको छ । शनिवार कर दिवसको अवसरमा आयोजित एक कार्यक्रममा आर्थिक वर्ष २०८०–०८१ मा उत्कृष्ट काम गर्ने करदाता सेवा कार्यालयलाई सम्मान...
१ मंसिर २०८१, शनिबार २१:२३
काठमाडौं : यही मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आइतबार मनोनयन पत्र दर्ता हुँदैछ । बिहान १० देखि अपराह्न ५ बजेसम्म सम्बन्धित स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोयन दर्ता हुने निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नीता...
१ मंसिर २०८१, शनिबार १७:५८
काठमाडौं। लुम्बिनी लायन्स क्लबले नेपाल प्रिमियर लिग (एनपिएल)मा सहभागी हुने जर्सी सार्वजनिक गरेको छ । आनी छोइङ डोल्मा, क्लबका ब्राण्ड एम्बास्डर राजेश हमाल र रोहित पौडेलले शनिबार लुम्बिनीको मायादेवी मन्दिरबाट जर्सी सार्वजनिक गरेका हुन्। लुम्बिनी प्रदेशको प्रतिनिधित्व हुने गरी र स्थानीय...
१ मंसिर २०८१, शनिबार १७:०१
काठमाडौं । नयाँ बजार, सोह्रखुट्टेको मनास्लु पब्लिक उच्च माध्यमिक विद्यालयमा वाटर कलर डेमोस्ट्रेसन सम्पन्न भएको हो। मनास्लु विद्यालयको आयोजनामा भएको सो कार्यक्रममा काठमाडौँका नौ विद्यालयबाट करिब सय भन्दा बढि विद्यार्थी सहभागिता रहेको थियो। सो कार्यक्रममा अन्तर्राष्ट्रिय वाटर कलर सोसाइटीका संस्थापक...
१ मंसिर २०८१, शनिबार १४:२२
काठमाडौं, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जनताबाट संकलन गरिने कर र त्यसको सही सदुपयोगबाट मात्रै राष्ट्रको समृद्धिको आधार तय हुने बताउनु भएको छ । राष्ट्रिय कर दिवसका अवसरमा आन्तरिक राजस्व विभागले आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री पौडेलले राज्यलाई कर तिर्नु नागरिकका...
१ मंसिर २०८१, शनिबार ०९:२१
काठमाडौं : चालु आर्थिक वर्षको पहिलो त्रैमासमा निर्जीवन बीमा कम्पनीहरुको नाफामा भारी गिरावट देखिएको छ । असोज मसान्तसम्म आइपुग्दा कम्पनीहरुको नाफा गत वर्षको सोही अवधिमा तुलनामा ८६.०२ प्रतिशतले घटेको हो । प्रकाशित वित्तीय विवरण अनुसार यस अवधिमा कम्पनीहरुको नाफा १६ करोड...
१ मंसिर २०८१, शनिबार ०९:१७
काठमाडौँ । नबिल बैंक लिमिटेड यो वर्ष पनि सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा सम्मानित भएको छ। सरकारले राष्ट्रिय कर दिवसको अवसरमा क्षेत्रगत रूपमा धेरै कर बुझाउने करदाताहरूलाई सम्मान गर्दै आएकोमा नबिल बैंक लिमिटेडले बैंक, वित्तीय संस्था र बिमा कारोबार...