विदेशी मुद्राको खरिददर र बिक्री दरमा सामान्य मात्रै परिवर्तन


केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरणअनुसार, विदेशी मुद्राको खरिददर र बिक्री दरमा सामान्य मात्रै परिवर्तन भएको छ।

विवरणअनुसार आजका लागि अमेरिकी डलरको मूल्य स्थिर रहेको छ । आज डलरको १ को खरिददर १३४ रुपैयाँ ७४ पैसा, बिक्रीदर १३५ रुपैयाँ ३४ पैसा निर्धारण भएको छ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

युरोपियन यूरो १ को खरिददर १४२ रुपैयाँ चार पैसा, बिक्रीदर १४२ रुपैयाँ ६७ पैसा, 

पाउण्ड स्टर्लिङ १ को खरिद दर १७० रुपैयाँ चार पैसा र बिक्रीदर १७० रुपैयाँ ८० पैसा,

 स्विस फ्याङ्क १ को खरिददर १५१ रुपैयाँ ७३ पैसा, बिक्रीदर १५२ रुपैयाँ ४० पैसा,

अष्ट्रेलिया डलर १ को खरिददर ८७ रुपैयाँ सात पैसा, बिक्रीदर ८७ रुपैयाँ ४६ पैसा निर्धारण भएको जनाएको छ ।

क्यानडियन डलर १ को खरिददर ९५ रुपैयाँ ६२ पैसा, बिक्रीदर ९६ रुपैयाँ पाँच पैसा,

सिङ्गापुर डलर १ को खरिददर १ रुपैयाँ ३५ पैसा, बिक्रीदर १ रुपैयाँ ७९ पैसा,

जापानी येन १० को खरिददर आठ रुपैयाँ ७३ पैसा, बिक्रीदर आठ रुपैयाँ ७७ पैसा,

चिनियाँ यूआन १ को खरिददर १८ रुपैयाँ ६३ पैसा, बिक्रीदर १८ रुपैयाँ ७१ पैसा,

साउदी रियाल १ को खरिददर ३५ रुपैयाँ ९१ पैसा, बिक्रीदर ३६ रुपैयाँ सात पैसा,

कतारी रियाल १ को खरिददर ३६ रुपैयाँ ९६ पैसा, बिक्रीदर ३७ रुपैयाँ १३ पैसा,

यस्तै, थाई भाट १ को खरिददर तीन रुपैयाँ ८७ पैसा, बिक्रीदर तीन रुपैयाँ ८९ पैसा,

यूएई दिराम १ को खरिद दर ३६ रुपैयाँ ६८ पैसा, बिक्रीदर ३६ रुपैयाँ ८५ पैसा,

मलेसियन रिङ्गेट १ को खरिद दर ३० रुपैयाँ १४ पैसा, बिक्रीदर ३० रुपैयाँ २७ पैसा,

दक्षिण कोरियाली वन १०० को खरिददर नौ रुपैयाँ ६५ पैसा र बिक्रीदर नौ रुपैयाँ ७० पैसा,

स्वीडिस क्रोनर १ को खरिददर १२ रुपैयाँ २७ पैसा, बिक्रीदर १२ रुपैयाँ ३३ पैसा,

डेनिस क्रोनर १ को खरिददर १९ रुपैयाँ चार पैसा र बिक्रीदर १९ रुपैयाँ १३ पैसा,

हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ३१ पैसा र बिक्रीदर १७ रुपैयाँ ३८ पैसा तय गरेको छ ।

यस्तै, कुवेती दिनार एकको खरिददर ४३८ रुपैयाँ एक पैसा र बिक्रीदर ४३९ रुपैयाँ ९६ पैसा र

बहराइन दिनार एक को खरिद दर तीन सय ५७ रुपैयाँ ४७ पैसा र बिक्री दर ३५९ रुपैया छ पैसा निर्धारण गरिएको केन्द्रीय बैंकले जनाएको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।