Economic Khabar

हिम स्टार उर्जा कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

१३ असार २०८२, शुक्रबार १९:३५

काठमाडौं । हिम स्टार उर्जा कम्पनी लिमिटेडले जेठ ३० गतेदेखि निष्काशन गरेको साधारण शेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन हो। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेको हो। कम्पनीले जारी...

रानीमहललाई पुरानै अवस्थामा संरक्षण गरिने

१३ असार २०८२, शुक्रबार १७:२८

काठमाडौं, पाल्पाको रानीमहललाई पुरानै अवस्थामा फर्काइ संरक्षण गरिने भएको छ। उपप्रधानमन्त्री एवं अर्थमन्त्री, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, पाल्पा जिल्लाका जनप्रतिनिधि, पुरातत्व विभागका महानिर्देशक, पाल्पा जिल्लाका प्रमुख जिल्ला अधिकारी, इन्जिनियर लगायतको बैठकले खड्ग शम्शेरले निर्माण गरेको रानीमहलको स्वरुपमा ल्याएर संरक्षण गर्ने...

Questionnaire Design Training and Stakeholders’ Consultative Workshop National Agriculture Survey (NAS)2023.

१३ असार २०८२, शुक्रबार १३:१५

As part of the 50×2030 Initiative, FAO is supporting Nepal’s Ministry of Agriculture and Livestock Development to implement the National Agriculture Survey (NAS). This week, FAO facilitated the “Questionnaire Design Training and Stakeholders’ Consultative Workshop” in Kathmandu, bringing together officials...

वाणिज्य बैंकहरू कर्जा लगानी भन्दा निक्षेप संकलनमा आक्रामक

१२ असार २०८२, बिहीबार २२:३५

काठमाडौँ। वाणिज्य बैंकहरू कर्जा लगानी भन्दा निक्षेप संकलनमा आक्रामक देखिएका छन्। बैंक तथा वित्तीय संस्थाहरूको कर्जा लगानीमा अपेक्षा अनुसार सुधार आउन नसके पनि निक्षेप संकलनमा तीव्र वृद्धि भएको छ। बैंकहरुको निक्षेप संकलन र कर्जा लगानीबिच असन्तुलनले बजारमा तरलताको संकट बढ्दै...

वैधानिकीकरण श्रम स्वीकृति कार्यक्रमको शुभारम्भ

१२ असार २०८२, बिहीबार २०:३९

काठमाडौँ – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम सञ्चार एप र वैधानिकीकरण श्रम स्वीकृति कार्यक्रमको शुभारम्भ गरेको छ। बिहीबार सिंहदरबारमा आयोजित एक कार्यक्रमकाबीच श्रममन्त्री शरत सिंह भण्डारी र परराष्ट्रमन्त्री आरजु राणा देउवाले श्रम सञ्चार एप र वैधानिकीकरण श्रम स्वीकृति...

‘हामी मोबाइल एप’को शुभारम्भ

१२ असार २०८२, बिहीबार १९:५०

काठमाडौँ – गणतन्त्र कोरिया सरकारले वैदेशिक रोजगारमा जाने व्यक्तिलाई रोजगारसम्बन्धी अत्यावश्यक सूचना सरल र सहज तरिकाबाट उपलब्ध गराउनका लागि ‘हामी मोबाइल एप’को शुभारम्भ गरेको छ । कोरिया सरकारको आर्थिक सहयोगमा शुभारम्भ गरिएको उक्त एपको सञ्चालनमा भने नेपाल सरकार श्रम, रोजगार...

मल दिन नसकिने अवस्था रहेपनि ‘आउँदैछ’ भनेर बोल्नुपर्ने बाध्यता रहेको, मन्त्री अधिकारी

१२ असार २०८२, बिहीबार १७:०६

कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले मल दिन नसकिने अवस्था रहेपनि ‘आउँदैछ’ भनेर बोल्नुपर्ने बाध्यता रहेको स्वीकारे। ‘किसानलाई समयमा पुर्‍याउन सम्भावनै छैन। तर चिन्ता नगर्नुस्, आउँछ भन्नैपर्छ’ उनले भने। बिहिबार आयोजना गरेको दही चिउरा प्रवर्द्धन कार्यक्रममा मन्त्री अधिकारीले जो मान्छे...

सेयर बजार २६ सयकै बिन्दुमा अलमल: कारोबार खुम्चियो

११ असार २०८२, बुधबार १७:२९

काठमाडौँ। यस साताको चौथो कारोबार दिन आज सेयर बजारमा सामान्य सुधार आएको छ। उक्त दिन बजार २.५५ अंकले बढेर २६०३.०८ को विन्दुमा कायम भएको हो। आज ३११ कम्पनीको १ करोड ३७ लाख ५९ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब...

हिमालयन एभरेष्ट इन्स्योरेन्सकी सिईओ अन्जु श्रेष्ठ सम्मानित

११ असार २०८२, बुधबार १५:१८

काठमाडौँ। हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत (CEO) अन्जु श्रेष्ठ अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित सम्मानबाट सम्मानित भएकी छन्। श्रेष्ठलाई Women’s Tabloid “The Voice of the Women” ले “Best Woman CEO in Strategic Leadership-General Insurance २०२५” द्वारा सम्मान गरिएको हो।...