Economic Khabar

बढ्यो नेप्से परिसूचक, छ अर्ब ३८ करोडको कारोबार

१६ असार २०८२, सोमबार १४:५९

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बढेको छ। आज नेप्से परिसूचक नौ दशमलव १९ अङ्कले बढेर दुई हजार ६३१ दशमलव ४८ विन्दुमा कायम भएको हो। आज विभिन्न ३१८ कम्पनीका एक करोड ४१ लाख ७२ हजार ५३५ कित्ता शेयर ६३ हजार...

संघीय संसद्का चार समिति बैठक आज बस्दै, विधेयक र सुनुवाइमा केन्द्रित कार्यसूची

१६ असार २०८२, सोमबार १०:५८

काठमाडौं। संघीय संसद्अन्तर्गत रहेका चारवटा संसदीय समितिका बैठकहरू आज बस्दै छन्। बैठकहरूमा विभिन्न महत्त्वपूर्ण विधेयक, प्रतिवेदन र न्यायिक सुनुवाइमाथि छलफल हुने कार्यसूची तय भएको छ। सबैभन्दा पहिला संसदीय सुनुवाइ समितिको संयुक्त बैठक बिहान ८ बजेका लागि बोलाइएको छ। बैठकमा सर्वोच्च...

विश्व समुदायलाई परराष्ट्रमन्त्रीको आह्वानः जलवायुजन्य जोखिम घटाउन बलियो सहकार्य आवश्यक छ

१६ असार २०८२, सोमबार १०:४०

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायुजन्य जोखिमलाई कम गर्न यसबाट प्रभावित राष्ट्रहरुका बीचमा दरिलो सहकार्य आवश्यक रहेको बताउनुभएको छ । इटालीको रोममा जारी राष्ट्रसंघीय खाद्य तथा कृषि संगठनको ४४औँ महासभा अन्तर्गत आज आयोजित अतिकम विकसित राष्ट्र तथा भूपरिवेष्ठित र साना...

देशव्यापी निरन्तर वर्षा हुने

१६ असार २०८२, सोमबार ०५:३३

काठमाडौँ । यो वर्षको मनसुनले आइतबारदेखि वर्षाको गति बढाएको छ । आउँदो सातासम्म देशव्यापी निरन्तर वर्षा हुने भएको छ। साताको पहिलो तीन दिन आइतबार, सोमबार र मङ्गलबारसम्म गण्डकीदेखि पारिका चार वटा प्रदेशमा अधिक वर्षाको खतरा रहेको जल तथा मौसम विज्ञान...

शिल्प व्यवसायी संघद्वारा चरणवद्ध आन्दोलनको घोषणा

१५ असार २०८२, आईतवार १९:०१

काठमाडौँ । नेपाल सुनचाँदी शिल्प व्यवसायी संघले सुनमा लगाइएको २ प्रतिशत विलासिता कर र बहुमुल्य हिरा पत्थरमा लगाइएको १३  प्रतिशत मूल्य अभिवृद्धि कर विरुद्ध चरणवद्ध आन्दोलनको घोषणा गरेको छ । संघले आईतवार काठमाडौंमा व्यवसायलाई सचेतना बनाई चरणबद्ध आन्दोलनको घोषणा गरेको...

चितवनको माडीका थारु समुदायसँग रोपाई महोत्सव

१५ असार २०८२, आईतवार १६:२९

“धान बालीमा सघनता: खाद्य सुरक्षा र आत्मनिर्भरता“ भन्ने मूल नाराका साथ आज देशभर २२औं राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव मनाइएको छ । यसै सन्दर्भमा, खाद्यको लागि कृषि अभियान र माडी नगरपालिका चितवनको संयुक्त आयोजनामा माडी–३ स्थित थारु समुदायमा विशेष...

नेपालले नागरिकको खाद्य अधिकारलाई संवैधानिक रूपमा सुनिश्चित गरेको छः परराष्ट्रमन्त्री

१५ असार २०८२, आईतवार १५:५२

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालले नागरिकको खाद्य सम्बन्धी अधिकारलाई संवैधानिक सुनिश्चितता प्रदान गरेको बताउनुभएको छ। इटालीको रोममा आयोजित राष्ट्रसंघीय खाद्य तथा कृषि संगठनको मन्त्रीस्तरीय विशेष सत्रलाई आज सम्बोधन गर्दै मन्त्री डा. राणाले नेपालको संविधानको मौलिक हकमा नै नागरिकको खाद्यसम्बन्धी...

केपी शर्मा ओली स्पेनको मेड्रिटमा

१५ असार २०८२, आईतवार १३:२९

मेड्रिट (स्पेन)। संयुक्त राष्ट्रसंघको ‘विकासको लागि वित्त (फाइनान्सिङ फर डेभलपमेण्ट) चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा सहभागी हुने क्रममा प्रधानमन्त्री केपी शर्मा ओली स्पेनको मेड्रिटमा आइपुग्नुभएको छ। प्रधानमन्त्री ओलीलाई मेड्रिटको अडोल्फो सौरेज बराजाज विमानस्थलमा स्पेनका लागि नेपाली राजदूत शनिल नेपाल र संयुक्त राष्ट्रसङ्घका...

प्रधानमन्त्री दोहामा, असार १५ गते बिहान स्पेनको राजधानी म्याड्रिडमा

१५ असार २०८२, आईतवार १३:२४

दोहा। संयुक्त राष्ट्रसंघको ‘विकासको लागि वित्र् (फाइनान्सिङ फर डेभलपमेण्ट) चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा सहभागी हुन स्पेनको औपचारिक भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली आज कतारको दोहा आइपुुग्नुुभएको छ । प्रधानमन्त्री ओली नेतृत्वको भ्रमण दल नेपाली समय अनुसार राति ११ः१५ बजे हमाद...