१० असार २०८२, मंगलवार १७:३९
काठमाडौँ– सरकारले संयुक्त अरब इमिरेट्स (युएई)मा ५ हजार घरेलु श्रमिक पठाउने तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। मंगलबारको प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक २०८२ माथि सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने क्रममा मन्त्री सरतसिंह भण्डारीले यस्तो बताएका हुन्। घरेलु श्रमिकमाथिको प्रतिबन्धले महिलाहरू...
१० असार २०८२, मंगलवार १६:१९
काठमाडौ। देशभरका १४ जना कृषकलाई राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार वितरण गरिएको छ। कृषि तथा पशुपन्छी विकास मनत्रालयद्धारा राष्ट्रपति भवन शितलनिवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले सातै प्रदेशको प्रतिनिधित्व हुने गरि एक प्रदेशवाट दुई जनालाई पुरस्कार प्रदान गर्नुभएको हो। पुरस्कृत हुने...
१० असार २०८२, मंगलवार १३:१७
काठमाडौं। नागरिक लगानी कोषले हिमालयन बैंक लिमिटेडको थप सार्वजनिक निष्कासन -एफपिओ) को प्रत्याभूति गर्ने भएको छ। सो सम्बन्धी सम्झौतामा आइतबार कोषको तर्फबाट कार्यकारी निर्देशक पर्वत कुमार कार्की र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणाले हस्ताक्षर गर्नु भएको हो।...
१० असार २०८२, मंगलवार १२:४२
काठमाडौँ । शेयर बजारमा आज सामान्य अंकको वृद्धि भएर सुधार आएको छ । आज नेप्से परिसूचक १.९८ अंकले वृद्धि भएर २६०१.८४ को बिन्दु कायम भएको हो । आज कारोबार भएका ३१६ वटा कम्पनीहरूको एक करोड ३८ लाख १८ हजार कित्ता...
१० असार २०८२, मंगलवार १०:५७
Kathmandu – June 24, 2025, The Nepal-Italy Chamber of Commerce and Industry (NICCI) hosted a brief interaction to welcome Mr. Paolo Nugari, Honorary Consul of Nepal to Italy. The meeting focused on strengthening Nepal-Italy relations and exploring avenues for economic...
१० असार २०८२, मंगलवार ०७:२८
काठमाडौँ, १० असार – वन तथा वातावरण मन्त्रालयले ‘सगरमाथा संवाद’ कार्यक्रमको आह्वान अनुसार २० वर्षे ‘सगरमाथा वृक्षरोपण महाअभियान’ सञ्चालन गर्ने घोषणा गरेको छ । यही असार १४ गते वृक्षरोपण दिवसका दिन महाअभियानको शुभारम्भ गरिने मन्त्रालयले जनाएको छ। निर्णयानुसार सन् २०२५...
८ असार २०८२, आईतवार २०:३९
सिन्धुपाल्चोक। हिमालयन एभरेष्ट इन्स्योरेन्स चौतारा शाखाको आयोजनामा सिन्धुपाल्चोकको साँगाचोकगढी नगरपालिका–४, कुविण्डेमा निर्जीवन बीमासम्बन्धी सचेतनामूलक छलफल कार्यक्रम सम्पन्न भएको छ। कुविण्डे दुग्ध संकलन केन्द्रमा आवद्ध करिब २० जना कृषकहरूको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा बीमाको महत्व, प्रयोग, लाभ र स्थानीय तहमा उपलब्ध...
८ असार २०८२, आईतवार ०८:४७
काठमाडौं। साताकाे पहिलाे काराेवारकाे दिन आज (आइतबार) नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलाको ५ सयले बढेर तोलाको एक लाख ९५ हजार २ सयमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन...
७ असार २०८२, शनिबार १९:१०
ललितपुर। प्रधानमन्त्री केपी शर्मा ओलीले योग मानव जीवनको वैज्ञानिक बहुआयामिक पक्ष भएकाले यसलाई दिनचर्या बनाउन आग्रह गर्नुभएको छ । “सिङ्गो पृथ्वी र मानव स्वास्थ्यका लागि योग” भन्ने नाराका साथ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा आज ललितपुरमा आयोजित ११ ओैं विश्व...