१२ भाद्र २०८३, शुक्रबार १५:४१
मुक्ति अधिकारी। सानो छँदा स्कुलमा पढेको एउटा बहस आज पनि धेरैको स्मृतिमा ताजै होला—‘धन ठूलो कि विद्या ?’ विद्यालयहरूमा हुने वादविवाद प्रतियोगिताको यो अत्यन्तै लोकप्रिय विषय थियो। विद्यार्थीहरू दुई पक्षमा बाँडिन्थे। कोही धन ठूलो भएको पक्षमा तर्क गर्थे, कोही विद्याको...
१२ भाद्र २०८३, शुक्रबार १३:२९
काठमाडौं। हालै नेपालको विभिन्न क्षेत्रमा आएको विनाशकारी बाढीपहिरोले जनजीवनमा गम्भीर असर पुर्याएको छ। यस्तो दुःखद परिस्थितिमा प्रभावित परिवार तथा समुदायलाई राहत तथा पुनस्र्थापनार्थ सहयोग पुर्याउने उद्देश्यका साथ पद्यम ज्योति ग्रुप अन्तर्गत रहेको स्याकार ट्रेडिङ कम्पनी प्रालिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
१२ भाद्र २०८३, शुक्रबार १३:२३
काठमाडौं। रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित परिवारहरूको उद्धार, राहत, पुनर्स्थापना तथा मानवीय सहयोगका लागि नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. २ करोड ५१ लाख आर्थिक सहयोग प्रदान गरेको...
१२ भाद्र २०८३, शुक्रबार १२:५०
काठमाडौं। कृषि विकास बैंकले हालै आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा तीन करोड रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ। अर्थ मन्त्रालयमा आज शुक्रबार अर्थमन्त्री स्वर्णिम वाग्लेलाई बैंकको तर्फबाट संचालक समितिका अध्यक्ष...
१२ भाद्र २०८३, शुक्रबार ११:२८
काठमाडौं । पेसागत महासङ्घ नेपालले रसुवाको भोटेकोशीमा आएको बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि सहयोग गर्न आफ्ना प्रदेश तथा जिल्ला समिति र सम्बद्ध प्रतिष्ठानहरूलाई आह्वान गरेको छ। महासङ्घका अध्यक्ष पुण्यप्रसाद ढकालले भदौ १२ गते जारी गरेको अपिलमा भोटेकोशीमा...
१२ भाद्र २०८३, शुक्रबार ११:२१
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष आरके शर्माले बाढी प्रभावितहरूको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा २५ लाख रुपैयाँ सहयोग गरेका छन् । भदौ १० गते तिब्बत हुँदै नेपाल प्रवेश गरेका (भोटेकोशी) / त्रिशूली नदीमा आएको...
१२ भाद्र २०८३, शुक्रबार ०९:५५
काठमाडौं । बाढी तथा प्राकृतिक विपद्का कारण प्रभावित क्षेत्रमा फसेका कुल ११७ जना विदेशी पर्यटकको उद्धार गरिएको छ। उद्धार गरिएका पर्यटकमध्ये सबैभन्दा ठूलो संख्या भारतीय नागरिकको रहेको छ। उद्धार गरिएकामध्ये भारतका ८५ जना रहेका छन्। त्यस्तै चीनका १६ जना, दक्षिण...
१२ भाद्र २०८३, शुक्रबार ०९:४१
काठमाडौं। रसुवा र नुवाकोटमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) ले पाँच करोड रुपैयाँ बराबरको सहयोग गर्ने घोषणा गरेको छ। घोषित सहयोगमध्ये करिब एक करोड रुपैयाँ बराबरको राहत सामग्री प्रभावित...
११ भाद्र २०८३, बिहीबार १९:१०
काठमाडौं । टोखा नगरपालिकाले रसुवासहित बाढीपहिरो प्रभावित क्षेत्रको उद्धार, राहत तथा पुनःस्थापनाका लागि १ करोड २० लाख रुपैयाँ बराबरको सहयोग गर्ने निर्णय गरेको छ। नगरपालिकाको बिहीबार बसेको कार्यपालिका बैठकले कर्मचारी, जनप्रतिनिधि तथा शिक्षकहरूको तर्फबाट संकलित २० लाख रुपैयाँ प्रधानमन्त्री दैवी...