Economic Khabar

भोटेकोशी विपद्पछि IPPAN को ऐक्यबद्धता: प्रधानमन्त्री राहत कोषमा १३ करोड सहयोग

१७ भाद्र २०८३, बुधबार ०५:०१

भोटेकोशी विपद्पछि IPPAN को ऐक्यबद्धता: प्रधानमन्त्री राहत कोषमा १३ करोड सहयोग स्वतन्त्र ऊर्जा उत्पादकहरूको योगदान अभियानमा दर्जनौँ ऊर्जा उद्यमी र टोली सहभागी काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढी तथा प्राकृतिक विपद्पछि निजी ऊर्जा क्षेत्र पनि राहत तथा पुनर्निर्माण...

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले प्रस्ताव गर्‍यो ५.२६३२ प्रतिशत नगद लाभांश

१६ भाद्र २०८३, मंगलवार १३:१६

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट शेयरधनीलाई ५.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकको भदौ १४ गते बसेको १९१औँ सञ्चालक समिति बैठकले हाल कायम रहेको २१ अर्ब ६० करोड रुपैयाँ...

भोटेकोशी बाढीपीडितका लागि एनभीएलको विशेष पहल, टिकट बिक्रीबाट उठेको रकम उद्धार कोषमा जम्मा गर्ने घोषणा

१६ भाद्र २०८३, मंगलवार ०७:०१

बाढीमा ज्यान गुमाएकाप्रति एनभीएलको श्रद्धाञ्जली; घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना काठमाडौं। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्‍याउन एभरेस्ट महिला भलिबल लिग (एनभीएल)ले विशेष पहल अघि बढाएको छ। एनभीएलले बाढीका कारण ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली...

विकास बैंकमा कम ‘पब्लिक फ्लोट’ भएका १० कम्पनी : मूल्यांकन, खराब कर्जा र प्रतिफलको अवस्था कस्तो ?

१५ भाद्र २०८३, सोमबार २३:३६

नारायणी डेभलपमेन्ट बैंकको सार्वजनिक सेयर सबैभन्दा कम, लुम्बिनी विकास बैंकको पी/ई अनुपात न्यून; मितेरीको खराब कर्जा ०.२६ प्रतिशत काठमाडौं। नेपालमा हाल १७ वटा ‘क्लास बी’ विकास बैंक सञ्चालनमा छन्। नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत यी विकास बैंकमध्ये सार्वजनिक लगानीकर्ताको हातमा...

भोटेकोशी बाढीपीडितका लागि चेम्बरको राहत : सरकारलाई खाद्यान्नदेखि औषधिसम्म हस्तान्तरण

१५ भाद्र २०८३, सोमबार २३:१७

“नेपाल चेम्बर अफ कमर्सको नेतृत्वमा संकलित राहत सामग्री नेपाल प्रहरीमार्फत प्रभावित क्षेत्रमा पठाइँदै” काठमाडौं। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि नेपाल चेम्बर अफ कमर्सले संकलन गरेको राहत सामग्री सरकारलाई हस्तान्तरण गरेको छ। भदौ १० गते आएको बाढीबाट...

एनआरएनएद्वारा पहिलो चरणमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपैयाँ हस्तान्तरण

१५ भाद्र २०८३, सोमबार २२:५८

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) ले बाढी तथा डुबानबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि पहिलो चरणमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपैयाँ हस्तान्तरण गरेको छ। संघका अध्यक्ष डा. हेम राज शर्मासहितको प्रतिनिधिमण्डलले आज सोमबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा...

चितवनमा बाढीले ल्याएका शवको चाङ : पहिचान नखुलेपछि डीएनए सुरक्षित राखेर जमिनमुनि व्यवस्थापन

१५ भाद्र २०८३, सोमबार २२:४०

आफन्त खोज्दै आउने परिवारको पीडा उस्तै, प्रशासन भन्छ– ‘शव गाडिएका होइनन्, सुरक्षित रूपमा व्यवस्थापन गरिएको हो’ चितवन । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले बगाएका मानिसका शव त्रिशूली र नारायणी नदी हुँदै चितवनसम्म आइपुग्ने क्रम अझै रोकिएको छैन। नदी किनारमा...

भोटेकोशी बाढीपीडितका लागि वैदेशिक रोजगार व्यवसायीको एक करोड पचास लाख सहयोग

१५ भाद्र २०८३, सोमबार २०:११

काठमाडौं। भोटेकोशी बाढीबाट प्रभावित तथा पीडित परिवारको राहत र पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले वैदेशिक रोजगार व्यवसायीहरूले संकलन गरेको एक करोड ५० लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरिएको छ। नेपाल वैदेशिक रोजगार व्यवसायी संघको पहलमा संकलित उक्त रकम माननीय...

दैवी प्रकोप उद्धार कोषमा नागरिक लगानी कोषको एक करोड एक लाख रुपैयाँ सहयोग

१४ भाद्र २०८३, आईतवार १९:४३

भोटेकोशी–त्रिशूली बाढीपीडितको राहत, उद्धार र पुनःस्थापनाका लागि सहयोग काठमाडौं । नागरिक लगानी कोषले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड एक लाख रुपैयाँ सहयोग गरेको छ। रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढी र प्राकृतिक विपद्बाट ठूलो मानवीय तथा...