Tourism & Culture

ब्रिजिङ टुरिज्म एण्ड आईटी : टुवार्ड्स अ कमन अन्डरस्ट्यान्डिङ” शीर्षकको कार्यशाला सम्पन्न

२५ श्रावण २०८२, शनिबार १९:५३

काठमाडौँ। नेपाल पर्यटन बोर्ड र नेपाल एसोसिएशन फर सफ्टवेयर एण्ड आईटी सर्भिस कम्पनीजको संयुक्त आयोजनामा शुक्रबार “ब्रिजिङ टुरिज्म एण्ड आईटी : टुवार्ड्स अ कमन अन्डरस्ट्यान्डिङ” शीर्षकको कार्यशाला सम्पन्न भएको छ। बोर्डको सभाहलमा आयोजित उक्त कार्यक्रममा पर्यटन र सूचना प्रविधि क्षेत्रबीचको...

३१औं विश्व आदिवासी दिवसमा तमु ह्युल छोज धि गुरुङ परिषदद्वारा चियापान तथा शुभकामना कार्यक्रम सम्पन्न

२४ श्रावण २०८२, शुक्रबार १६:३६

काठमाडौं, साउन २३। ३१औं विश्व आदिवासी दिवसको अवसरमा तमु ह्युल छोज धि गुरुङ राष्ट्रिय परिषदको आयोजनामा “चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम” भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम परिषदका अध्यक्ष धनमान गुरुङको अध्यक्षतामा केन्द्रीय कार्यालय, मित्रनगर काठमाडौंमा सम्पन्न भयो। उक्त कार्यक्रममा...

जुलाईमा भित्रिए ७० हजार अन्तर्राष्ट्रिय पर्यटक, सात महिनामा ६ लाख ४७ हजार

१७ श्रावण २०८२, शुक्रबार ०९:३३

काठमाडौं। सन् २०२५ को जुलाई महिनामा नेपालले कुल ७० हजार १ सय ९३ जना अन्तर्राष्ट्रिय पर्यटकलाई स्वागत गरेको छ। यो संख्या अघिल्लो वर्षको जुलाई महिनाको तुलनामा ८.७ प्रतिशतले बढी हो । नेपाल पर्यटन बोर्डका अनुसार, महामारीपूर्वको अवस्था सन् २०१९ को...

साउन १५: जब खीर पाक्छ, संस्कार बोल्छ

१६ श्रावण २०८२, बिहीबार ०२:३७

ललितपुर । साउन १५ नेपाली समाजमा स्वाद, संस्कार र स्नेहको अनुपम संगमको दिन हो। परम्परागत रूपमा ‘ खीर खाने दिन ’ भनेर चिनिने यो पर्व अब औपचारिक रूपमा ‘ राष्ट्रिय खीर दिवस ’ को रूपमा पनि मनाइँदै आएको छ। नेपालको...

साउन १५ मा खीर खाने दिन

१६ श्रावण २०८२, बिहीबार ०२:२४

काठमाडौं । साउन १५ गते आज नेपाली समाजमा खीर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही च्यूरा र साउन १५ मा खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा दूधमा मरमसलालगायत चीजबीज हालेर...

नागपञ्चमीमा चाँगुनारायण मन्दिरमा दर्शनार्थीको घुइँचो

१४ श्रावण २०८२, मंगलवार ०६:१७

भक्तपुर। भक्तपुरस्थित चाँगुनारायण मन्दिरमा आज बिहानदेखि दर्शनार्थीको भीड लागेको छ। विश्व सम्पदा सूचीमा सूचिकृत सो मन्दिरमा आज नागपञ्चमीको मेला भर्ने भक्तजनको घुइँचो लागेको हो। चाँगुनारायण मन्दिरमा पूजा एवं दर्शन गरेपछि घरघरमा नाग टाँस्ने प्रचलन छ। बिहानदेखि मध्यपुर, थिमिबाट आएको गुँला...

३१औं विश्व आदिवासी दिवस भव्य रूपमा मनाइने, एफएओ र युनेस्कोको सहभागिता

१३ श्रावण २०८२, सोमबार १९:०७

काठमाडौं। नेपालमा यसवर्षको ३१औं विश्व आदिवासी दिवस ऐतिहासिक ढंगले मनाइने भएको छ। पहिलो पटक आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान (नेफ्डिन), संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (FAO) र युनेस्को नेपालको संयुक्त सहकार्यमा यो दिवस श्रावण २२ गते (अगस्ट ७, २०२५)...

पर्यटकलाई प्रकृतिमै पुर्याउनका लागि परेको बगैँचा रिसोर्ट

७ श्रावण २०८२, मंगलवार १३:३४

काठमाडौँ- पोखराको लेकसाइड भन्नसाथ पर्यटकीय क्षेत्र भनेर सबैको मनमा आउँछ । जहाँ स्वदेशी तथा विदेशी पर्यटकको ओहोरदोहोर, भीडभाड, संगीत र कफी क्याफे रहेका छन् । पोखराको विशेषता बोक्ने नै लेकसाइड र तालै तालको सहर भनेर आम धारणा बनिसकेको छ । ...

पहिलो प्रयासमै उत्कृष्ठ पांचमा पर्न सफल

४ श्रावण २०८२, शनिबार १५:४८

“वर्ल्ड अफ डांस नेपाल” सीजन १ का विजयी तीनै टिम दुबई मा सम्पन्न “वर्ल्ड सुप्रेमेसी ब्याटलग्राउण्ड २०२५” को ग्रान्ड फिनालिमा उत्कृष्ठ पाँचमा पर्न सफल भएको छ। विश्वभरिका ५० टिम बिचको प्रतिष्पर्धामा नेपाल बाट गएका द ब्रेभ गोर्खा ओपन डिभिजनको तेस्रो...