Tourism & Culture

हाइकिङ ६१ औं श्रृङ्खलामा अस्तामको नौमती बाजापार्क र धिताल गाउँको प्रवद्र्धन

१ भाद्र २०८२, आईतवार १७:५३

कास्की। हाइकर्स क्लब नेपालको आयोजनामा आयोजित हाईकिङ भाग ६१ को श्रृङखलामा कास्कीको धिताल गाउँ र अस्तामको नौमती बाजापार्कको प्रवद्र्धन गरिएको छ। साउनको अन्तिम शनिबार कास्कीको पोखरा महानगरपालिका -९, दरबारथोकमा भेला भई हेमजाको सुइखेतसम्म बसमा, त्यसपछि पैदल हेम्जाकोट सामुदायिक होमस्टे हुदै...

काठमाडौंको मच्छेगाउँमा भदौ १४ गते ‘ राष्ट्रिय लाखे नाच प्रदर्शनी साँस्कृतिक तथा सम्मान कार्यक्रम २०८२ ’ हुने

१ भाद्र २०८२, आईतवार ११:३२

निराज रानाभाट, काठमाडौं। नेपाल सांस्कृतिक कला मन्दिर, मच्छेगाउँको आयोजना र चन्द्रागिरि नगरपालिकाको विशेष सहयोगमा ‘आफ्नो ठाउँको मौलिक कला र संस्कृति साटासाट गरौं’ भन्ने मूल नाराका साथ ‘राष्ट्रिय लाखे नाच प्रदर्शनी साँस्कृतिक तथा सम्मान कार्यक्रम -२०८२’ हुने भएको हो। राजधानी काठमाडौंको...

आज कृष्ण जन्माष्टमी

३२ श्रावण २०८२, शनिबार ०१:३४

श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव आज कृष्ण जन्माष्टमी यस पर्व प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिन भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइन्छ । हातमा मुरली, शिरमा मयूरको प्वाँख, शीतल बगैंचामुनी, जीवजन्तुहरूको साथमा गोपिनीहरूको मायामा बाँसुरीको मधुर...

कुलबहादुर गुरुङ समूहको संयुक्तरूपमा उम्मेदवारी सार्वजनिक

३० श्रावण २०८२, बिहीबार १९:०४

काठमाडौँ। पर्वतीय पर्यटन व्यवसायीको छाता संस्था नेपाल पर्वतारोहण सङ्घ (एनएमए) मा कुलबहादुर गुरुङ समूहले उम्मेदवारी घोषणा गरेको छ । गुरुङ समूहले कार्यक्रम गरी सङ्घको आगामी भदौ ७ गते काठमाडौँमा हुन लागेको महाधिवेशनका लागि आफ्नो समूहको उम्मेदवारी घोषणा गरेको हो । कुलबहादुर...

‘निजी क्षेत्रको लगानीमा बनेको नमुना पर्यटकीय गन्तव्य नगरकोट’

३० श्रावण २०८२, बिहीबार १४:०४

काठमाडौं। नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले नगरकोट निजी क्षेत्रको लगानीमा बनेको नमुना पर्यटकीय गन्तव्य भएको बताएका छन् । नेपाल पर्यटन बोर्डको सभाहलमा बिहीबार नगरकोट भ्रमण वर्ष २०८२ को अवसरमा निर्माण गरिएको नगरकोटको वृत्तचित्र हस्तान्तरण कार्यक्रममा बोल्दै...

‘तीज विशेष साँस्कृतिक कार्यक्रम २०८२ एवं खुल्ला तीज नृत्य प्रतियोगिता’भदौ १० गते हुदै

३० श्रावण २०८२, बिहीबार ०२:४५

निराज रानाभाट, चितवन। सरिता इभेन्ट्सले नारीहरुको महान चाड हरितालिका तीजको दिनमा ‘शिक्षा, सिप र श्रमलाई सम्मान, नारी उद्यमशीलता हाम्रो अभियान’ भन्ने मूल नाराका साथ ‘तीज विशेष साँस्कृतिक कार्यक्रम – २०८२ एवं खुल्ला तीज नृत्य प्रतियोगिता’ हुदैछ। चितवनको भरतपुर महानगरपालिका-२६, ज्योतिनगर...

नेपाल पर्यटक यातायात व्यवसायी सङ्घको प्रतिवद्धता पत्र सार्वजनिक, भिम बहादुर गोलेको टिमलाई समर्थनको आह्वान

२७ श्रावण २०८२, सोमबार २१:५६

नेपाल पर्यटक यातायात व्यवसायी सङ्घले आफ्नो विगतको उपलब्धि र आगामी योजना सार्वजनिक गर्दै २२औँ साधारण सभामा भिम बहादुर गोले नेतृत्वको टिमलाई अत्याधिक मतले विजयी गराउन व्यवसायीहरूलाई आह्वान गरेको छ। सङ्घले स्थापना कालदेखि पर्यटक यातायात कार्यविधि–२०६८ ल्याउन, इन्धन खपत मिलानको व्यवस्था...

‘बाला जोबान’ बोलको तीज गीत सार्वजनिक

२७ श्रावण २०८२, सोमबार १६:५६

काठमाडौं। चर्चित गायिका शर्मिला गुरुङ र कमला पोख्रेलको आवाजमा रहेको ‘बाला जोबान’ बोलको तीज गीत सार्वजनिक गरिएको छ। उक्त गीतमा भिमकला गुरुङ र टिका गुरुङको कोरस आवाज रहेको छ। उक्त गीतमा रेम गुरुङको शब्द र स्वयम् गायिका शर्मिला गुरुङको संगीत...

कुलमान घिसिङ लन्डनमा, एनआरएनए यूकेले गर्‍यो भव्य स्वागत

२७ श्रावण २०८२, सोमबार १२:२८

लन्डन- नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ लन्डन आइपुगेका छन् । ‘उज्यालो नेपाल’ अभियान लिएर विदेश घुमिरहेका उनी सोमबार बिहान अमेरिकाबाट लन्डन आएका हुन् । एनआरएनए यूकेले घिसिङलाई हिथ्रो टर्मिनल २ मा भव्य स्वागत गरेको छ । एनआरएनए...