Sports

सुदूरपश्चिम रोयल्सका दीपेन्द्रसिंह ऐरी बने NPLका सर्वोत्कृष्ट खेलाडी, ६२ लाखको ओमोडा इ-५ कार पाए

६ पुष २०८१, शनिबार १८:३६

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को सर्वोत्कृष्ट खेलाडी बनेका सुदूरपश्चिम रोयल्सका दीपेन्द्रसिंह ऐरीले ६२ लाख मूल्यको ओमोडा इ-५ कार उपहार पाएका छन् ।   एनपीएलमा उपविजेता बनेको सुदूरपश्चिमले ५१ लाख पुरस्कार रासी पाउँदा ऐरीले व्यक्तिगत तर्फ ६२ लाख मूल्यको कार...

जनकपुर बाेल्ट्सले उचाल्याे एनपिएलकाे उपाधि

६ पुष २०८१, शनिबार १७:१२

काठमाडौं । सुदूरपश्चिम रोयल्सलाई हराउँदै जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) २०२४ को उपाधि हात पार्न सफल भएको छ ।  आज भएको फाइनल खेलमा जनकपुरले सुदूरपश्चिमलाई पाँच विकेटले हराउन सफल भएको हो । सुदूरपश्चिमले दिएको लक्ष्य पूरा गर्ने क्रममा जनकपुरका...

हिमरश्मि र लालीगुराँस प्रिक्वाटरफाइनलमा

४ पुष २०८१, बिहीबार १७:०८

काठमाडौं, आयोजक हिमरश्मि नीलो र लालीगुराास नेसनल एकेडेमी प्रथम हिमरश्मि कप यु–१९ कलेज/स्कुल उपत्यकाव्यापी छात्र भलिबल प्रतियोगितामा बुधबार प्रिक्वाटरफाइनलमा प्रवेश गरेका छन्। हिमरश्मि नीलोले एन्जल्स हार्टलाई १४–२५, २५–१९ र १५–७ ले पराजित गर्दै समूह ‘डि’ को विजेता बन्यो । पहिलो खेलमा...

कर्णाली याक्स र पहिलो क्वालिफायरमा पराजित जनकपुर बोल्ट्स भिड्दैछन्

४ पुष २०८१, बिहीबार १५:१४

काठमाडौं । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा बिहीबार दोस्रो क्वालिफायर हुँदैछ। यो भिडन्तमा इलिमिनेटरको विजेता कर्णाली याक्स र पहिलो क्वालिफायरमा पराजित जनकपुर बोल्ट्स भिड्दैछन्। दोस्रो क्वालिफायरको भेट एलिमिलेटरका विजेता कर्णाली याक्स र पहिलो क्वालिफायरमा हारेको टोली जनकपुरका लागि...

वेष्टइण्डिजका लेजेन्डरी क्रिकेटर ब्रायन लारा नेपाल आएका छन्

२८ मंसिर २०८१, शुक्रबार १३:४५

काठमाडौं । वेष्टइण्डिजका लेजेन्डरी क्रिकेटर ब्रायन लारा नेपाल आएका छन्। शुक्रबार नेपाल प्रिमियर लिग (एनपीएल) हेर्न वेष्टइण्डिजका पूर्वकप्तान समेत रहेका ब्रायन नेपाल आएका हुन्। उनलाई क्यान पदाधिकारीले त्रिभुवन विमानस्थलमा स्वागत गरेका थिए। विश्वविख्यात वेस्ट इन्डियन खेलाडी पहिलोपटक नेपाल आएका हुन्।...

लुम्बिनी लायन्सले चितवन राइनोजको पहिलो जित

२५ मंसिर २०८१, मंगलवार १२:३१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनी लायन्सले चितवन राइनोजपहिलो जित निकालेको छ । क्याप्टेन रोहित पौडेलको उत्कृष्टा अलराउण्डर प्रदर्शनको सहायताले लुम्बिनीले सहज निकाल्न सफल भएको हो ।  सुरुवाती ४ खेल गुमाएको लुम्बिनीले पाँचौ खेलमा चितवन राइनोजमाथि ३३ रनको जित...

महिला ह्विलचेयर बास्केटबलमा डब्ल्युएसए पहिलो

२४ मंसिर २०८१, सोमबार ०८:००

काठमाडौं । ह्विलचेयर स्पोर्ट्स एसोसिएसन (डब्ल्युएसए) महिला ह्विलचेयर बास्केटबल प्रतियोगिता पहिलो भएको छ। ३३औँ अन्तर्राष्ट्रिय अपांग दिवसकाे अवसरमा नेपाल स्पाइनल कर्ड इन्जुरी खेलकुद संघ र राष्ट्रिय अपांग महासंघ नेपालको आयोजनामा मध्य बानेश्वरस्थित ग्लोबल कलेजकाे कोर्टमा शनिबार भएको खेलमा डब्ल्युएसएले जावलाखेल...

खेलकर्मी सम्मानित

२२ मंसिर २०८१, शनिबार १३:१५

नेपाल कराते महासंघ जिल्ला प्रमुख ललितपुर लगनखेलले बागमती प्रदेश खेलकुद बिकास परिषद्का सदस्य रवि महर्जनलाई सम्मान गरेको छ । महर्जनलाई मंसिर १० गते बागमती प्रदेश मन्त्री परिषद्को बैठकबाट ४ बर्षको लागि सदस्यमा नियुक्त गरेको थियो । त्यस्तै नव नियुक्त ललितपुर...

सुदूरपश्चिमविरुद्ध टस जितेर लुम्बिनीका कप्तानले लिए फिल्डिङको निर्णय

२२ मंसिर २०८१, शनिबार १३:१०

काठमाडौं, २२ मंसिर – नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेलका निम्ति भएको टस जितेर लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले फिल्डिङको निर्णय लिँदै सुदूरपश्चिमलाई ब्याटिङको निम्तो दिए ।...