१३ पुष २०८१, शनिबार १५:५७
काठमाडौं, पुस १३ गते । वडा १७ की अर्सना महर्जनले छैटौं मेयर कप ललितपुर महानगरपालिका अन्तर वडा टेबलटेनिस प्रतियोगिताको महिला सिंगल्समा शनिबार स्वर्ण जितेकी छन् । अर्सनाले जितेको यो तेश्रो स्वर्ण हो । यसअघि अर्सनाले यु–१२ गल्र्स सिंगल्स र महिला...
१० पुष २०८१, बुधबार १७:२५
केडिया ग्रुपले भलिबलको पुरुष फ्रेन्चाइज लिग नेपाल भलिबल लिग (एनभीएल) को लोगो र स्लोगान सार्वजनिक गरेको छ। मङ्गलबार एक कार्यक्रममार्फत युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको उपस्थितिमा भलिबल लिगको लोगो र स्लोगान सार्वजनिक गरिएको हो। कार्यक्रममा मन्त्री चौधरीले एनभीएलको लोगो...
१० पुष २०८१, बुधबार ११:४६
काठमाडौं । मुख्य बसोबास धादिङ जिल्लाको साबिक मार्पाक गा.वि.स. रहेको थामे अधिकारी क्षेत्रीहरुको संस्था ‘ गजकेशर थामे अधिकारी कल्याण समाज ’ ले राजधानी काठमाडौंमा मैत्रीपूर्ण फुटसलको श्रृखला शुरुगर्ने भएको छ। मैत्रीपूर्ण फुटसल काठमाडौंको टोखा नगरपालिकास्थित भत्केको पुलमा रहेको फ्रेण्ड स्टार...
७ पुष २०८१, आईतवार १०:३७
काठमाडौं। न्युटनले प्रथम हिमरश्मि कप यु–१९ कलेज÷स्कुल उपत्यकाव्यापी छात्र भलिबल प्रतियोगिताको उपाधि शनिबार जितेको छ । तार्केश्वर नगरपालिका ९ स्थित आयोजक हिमरश्मिको कोर्टमा भएको फाइनलमा न्युटनले एन्जल्स हार्टलाई २६–२४, २५–१४ र २६–२४ को सोझो सेटमा पराजित ग-यो। हिमरश्मिले जय मल्टिपल...
६ पुष २०८१, शनिबार १९:५०
नेपालको प्रथम नेपाल प्रिमियर लिग (NPL 2024) मा फाइनल म्याचको उपाधि विजेता टीम जनकपुर बोल्ट्सलाई माननिय महन्थ ठाकुरले हार्दिक बधाई एवं शुभकामना व्यक्त गर्नुभएको छ। साथै उपविजेता सुदुरपश्चिम् रोयल र लिगमा सहभागी अन्य सम्पूर्ण टीमलाई पनि बधाई दिनुभएको छ । नेपाली क्रिकेटको...
६ पुष २०८१, शनिबार १८:३६
काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को सर्वोत्कृष्ट खेलाडी बनेका सुदूरपश्चिम रोयल्सका दीपेन्द्रसिंह ऐरीले ६२ लाख मूल्यको ओमोडा इ-५ कार उपहार पाएका छन् । एनपीएलमा उपविजेता बनेको सुदूरपश्चिमले ५१ लाख पुरस्कार रासी पाउँदा ऐरीले व्यक्तिगत तर्फ ६२ लाख मूल्यको कार...
६ पुष २०८१, शनिबार १७:१२
काठमाडौं । सुदूरपश्चिम रोयल्सलाई हराउँदै जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) २०२४ को उपाधि हात पार्न सफल भएको छ । आज भएको फाइनल खेलमा जनकपुरले सुदूरपश्चिमलाई पाँच विकेटले हराउन सफल भएको हो । सुदूरपश्चिमले दिएको लक्ष्य पूरा गर्ने क्रममा जनकपुरका...
४ पुष २०८१, बिहीबार १७:०८
काठमाडौं, आयोजक हिमरश्मि नीलो र लालीगुराास नेसनल एकेडेमी प्रथम हिमरश्मि कप यु–१९ कलेज/स्कुल उपत्यकाव्यापी छात्र भलिबल प्रतियोगितामा बुधबार प्रिक्वाटरफाइनलमा प्रवेश गरेका छन्। हिमरश्मि नीलोले एन्जल्स हार्टलाई १४–२५, २५–१९ र १५–७ ले पराजित गर्दै समूह ‘डि’ को विजेता बन्यो । पहिलो खेलमा...
४ पुष २०८१, बिहीबार १५:१४
काठमाडौं । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा बिहीबार दोस्रो क्वालिफायर हुँदैछ। यो भिडन्तमा इलिमिनेटरको विजेता कर्णाली याक्स र पहिलो क्वालिफायरमा पराजित जनकपुर बोल्ट्स भिड्दैछन्। दोस्रो क्वालिफायरको भेट एलिमिलेटरका विजेता कर्णाली याक्स र पहिलो क्वालिफायरमा हारेको टोली जनकपुरका लागि...