१३ कार्तिक २०८१, मंगलवार २०:५२
काठमाडौं । नेपाल बुदोकै–दो फुट कन्ट्याक्ट संघले अजरबैइजानको बाकुमा वल्ड बुदो मार्सल आर्टमा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडीलाई नगदसहित सम्मान गरेको छ। मंगलबार त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिष्द् राखेपमा भएको सम्मान तथा शुभ दिपावली न्हुदया भिन्तुना ११४६, छठ पर्वको शुभकामना आदन...
११ कार्तिक २०८१, आईतवार २२:५०
नेपाली दर्शकको अपार साथ, रेफ्रिका विवादित निर्णयका विच पेनाल्टी शूट आउटमा भारत माथि ४-२ को रोमाञ्चक जित निकाल्दै महिला साफ च्याम्पियनसिपको फाइनलमा नेपाली टोलीले प्रवेश गरेको छ। दोस्रो हाफको पाँच मिनेटपछि १० जना खेलाडीमा सीमित भएको नेपाली टोलीले विवादका कारण...
११ कार्तिक २०८१, आईतवार २१:३३
काठमाडौं । साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत नेपाल र भारतबीचको दोस्रो सेमिफाइनलको खेल साफ महिला च्याम्पियनसिपको गलत निर्णयका कारण खेल विवादमा परेको छ । काठमाडौंको दरंगशालामा भइहरेको खेलमा भारतीय खेलाडीले गरेको गोललाई गोल दिएता पनि नेपालीले गरेको गोललाई मान्यता नदिएपछि...
८ कार्तिक २०८१, बिहीबार २२:५०
काठमाडौँ, कार्तिक ७ ः इङ्गल्यान्डका प्रतिभाशाली ब्याट्सम्यान र विकेटकिपर टम मोर्स लुम्बिनी लायन्समा अनुबन्धित भएका छन् । सन् २०१६ देखि फस्र्ट क्लास ए लिस्टमा आफ्नो प्रभावशाली प्रदर्शन देखाउँदै आएका उनी यही मङ्सिर १५ बाट हुनगईरहेको नेपाल प्रिमियर लिगको लागि क्लबमा...
८ कार्तिक २०८१, बिहीबार २२:३५
काठमाडौँ, नेपाल प्रिमियर लिग (एनपीएल) मा सहभागी क्रिकेट फ्रेन्चाइज क्लब लुम्बिनी लायन्सले युवा तथा प्रतिभाशाली क्रिकेटरहरूका लागि सनौलो अवसर ल्याएको छ । घरेलु प्रतिभालाई प्रोत्साहन गर्ने आफ्नो प्रतिबद्धता अनुरुप लुम्बिनी लायन्सले आगामी एनपीएलको लागि आफ्नो टोलीमा ४ उदीयमान खेलाडीहरूलाई सामेल...
८ कार्तिक २०८१, बिहीबार २२:११
काठमाडौं। कमल थापाले चौथो वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगितामा बिहीबार दुई उपाधि जितेका छन्। सातदोबाटोस्थित नेपाल टेनिस संघको कोर्टमा भएको प्रतियोगिता कमलले पुरुष ५५ वर्षमाथि र ६५ वर्षमाथि उमेरसमूहको सिंगल्समा गरी दुई उपाधि जितेका हुन् । कमलले ५५ वर्षमाथि...
८ कार्तिक २०८१, बिहीबार २१:५०
सुदूरपश्चिम रोयल्सले नेपाल सुपर लिग (एनपिएल) का लागि स्कटल्यान्डका अलराउन्डर ब्रान्डन मक्मलेनलाई अनुबन्ध गरेको छ । सुदूरपश्चिम रोयल्सले एनपिएलका लागि अनुबन्ध गरेको मक्मलेन पहिलो विदेशी खेलाडी हुन् । उहाँको आगमनले एनपिएलमा टोलीको प्रर्दशन उत्कृष्ट रहनेमा आशावादी छौं । दायाँ हाते ब्याटर...
८ कार्तिक २०८१, बिहीबार २१:२४
काठमाडौं। समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलङ्कालाई ६–० गोलले हराउँदै साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । दशरथ रङ्गशालामा बिहीबार भएको समूह ‘बी’ को अन्तिम खेलमा नेपाललाई जिताउन रेखा पौडेलले दुई गोल, सविता रानामगर, सावित्रा भण्डारी (साम्बा) अमिषा कार्की...
२२ आश्विन २०८१, मंगलवार १८:१७
काठमाडौं । राष्ट्रिय खेलाडी कल्याणकारी कोषले २ कराते खेलाडीलाई स्वास्थ्य उपचारका लागि आर्थिक सहयोग उपलब्ध गराएको छ। सिद्धिकीताज बबरलाई १ लाख ५० हजार तथा विपिनराजसिंह दर्जीलाई ७५ हजार रुपैयाँ प्रदान गरियो। सिद्धिकी सडक दुर्घटना परी घाइते भएका थिए। विपिनको मृगौलामा समस्या...