Sports

(एनपिएल) का लागि सुदूरपश्चिम रोयल्सले स्कटल्यान्डका अलराउन्डर ब्रान्डन मक्मलेनलाई अनुबन्ध

८ कार्तिक २०८१, बिहीबार २१:५०

सुदूरपश्चिम रोयल्सले नेपाल सुपर लिग (एनपिएल) का लागि स्कटल्यान्डका अलराउन्डर ब्रान्डन मक्मलेनलाई अनुबन्ध गरेको छ । सुदूरपश्चिम रोयल्सले एनपिएलका लागि अनुबन्ध गरेको मक्मलेन पहिलो विदेशी खेलाडी हुन् । उहाँको आगमनले एनपिएलमा टोलीको प्रर्दशन उत्कृष्ट रहनेमा आशावादी छौं । दायाँ हाते ब्याटर...

नेपालले श्रीलङ्कालाई ६–० गोलले हराउँदै साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश

८ कार्तिक २०८१, बिहीबार २१:२४

काठमाडौं। समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलङ्कालाई ६–० गोलले हराउँदै साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । दशरथ रङ्गशालामा बिहीबार भएको समूह  ‘बी’  को अन्तिम खेलमा नेपाललाई जिताउन रेखा पौडेलले दुई गोल, सविता रानामगर, सावित्रा भण्डारी (साम्बा) अमिषा कार्की...

कल्याणकारी कोषले २ कराते खेलाडीलाई स्वास्थ्य उपचारका लागि आर्थिक सहयोग

२२ आश्विन २०८१, मंगलवार १८:१७

काठमाडौं । राष्ट्रिय खेलाडी कल्याणकारी कोषले २ कराते खेलाडीलाई स्वास्थ्य उपचारका लागि आर्थिक सहयोग उपलब्ध गराएको छ। सिद्धिकीताज बबरलाई १ लाख ५० हजार तथा विपिनराजसिंह दर्जीलाई ७५ हजार रुपैयाँ प्रदान गरियो। सिद्धिकी सडक दुर्घटना परी घाइते भएका थिए। विपिनको मृगौलामा समस्या...

नेपाल प्रिमियर लिगको अक्सनमा सर्वाधिक खर्च गर्ने क्लब लुम्बिनी लायन्स

२२ आश्विन २०८१, मंगलवार ०८:३६

काठमाडौ। नेपाल प्रिमियर लिग (एनपीएल)को सहभागी आठ टोली मध्येको एक लुम्बिनी लायन्स हिजो भएको अक्सनमा सबैभन्दा धेरै खर्च गर्ने टिम बनेको छ । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा काठमाडौंस्थित होटल सोल्टीमा आयोजित  उक्त अक्सनमा लुम्बिनी लायन्सले  धेरै ८४ लाख...

खेलाडीलाई उपचार खर्च

२१ आश्विन २०८१, सोमबार २०:५६

काठमाडौं। राष्ट्रिय खेलाडी कल्याणकारी कोषले दुईजना कराते खेलाडीलाई स्वास्थ्य उपचारका लागि सोमबार आर्थिक सहयोग उपलब्ध गराएको छ । कल्याणकारी कोषबाट सहयोग पाउने खेलाडीहरुमा सिद्धिकीताज बबरलाई १ लाख ५० हजार तथा विपिनराजसिंह दर्जीलाई ७५ हजार रुपैयाँ पाएका छन। सिद्धिकी सडक दुर्घटना...

लुम्बिनी लायन्स क्लबको कन्सल्ट्यान्ट कोचमा शक्ति गौचन नियुक्त

१९ आश्विन २०८१, शनिबार २३:२४

काठमाडौँ,असोज १९ः लुम्बिनी लायन्स क्लबले क्रिकेटर शक्ती गौचनलाई कन्सल्ट्यान्ट कोचको रुपमानियुक्त गरेको छ । हिल्टन काठमाडौँमाआजआयोजित एक विशेषकार्यक्रममालुम्बिनीलायन्सले गौचनलाई नियुक्त गरेको हो । उक्तकार्यक्रममाक्रिकेटरहरु, खेलाडीहरु र पत्रकारहरु र खेल प्रेमीहरु उपस्थितथिए । यसबारे बोल्दै कोच गौचनले भन्नुभयो,“लुम्बिनीलायन्स क्लबमा कन्सल्ट्यान्ट कोचको...

हिमाल र योङगीलाई यु–१९ सिंगल्स स्वर्ण

१९ आश्विन २०८१, शनिबार २०:५९

हिमाल विष्ट र योङगी पौडेलले चौथो एपीएम जुनियर टेबलटेनिस च्याम्पियन्सिपमा शनिबार स्वर्ण जितेका  छन् । यु–१९ सिंगल्सको ब्वाइजमा हिमाल र गल्र्समा योङगी पहिलो भएका हुन् । दुवै होप्स टेबलटेनिस एकेडेमीका  हुन् । भैसेपाटीस्थित आयोजक नेपाल एपीएम टेबलटेनिस क्लबको हलमा भएको...

एसिया रग्बी सेभेन्समा फिलिपिन्सलाई दोहोरो उपाधि

१९ आश्विन २०८१, शनिबार १९:००

चाइनिज ताईपेईलाई पराजित गर्दै फिलिपिन्सले एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी– २०२४ को पुरूषतर्फको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको फाइनलमा चाइनिज ताइपेईलाई २७–१४ को स्कोरले पराजित गर्दै उपाधि हात पारेको हो । खेलको सुरूआतदेखि नै चाइनिज ताइपेईलाई...

शम्भुले सिकागो म्याराथनमा दौड्ने

१९ आश्विन २०८१, शनिबार १४:४३

काठमाडौं। भेट्रान धावक शम्भुप्रसाद दाहालले बैंक अफ अमेरिका सिकागो म्याराथन दौड्ने भएका छन्। अमेरिकामा अक्टोबर १३ मा हुने म्याराथनमा शम्भुले पुरुष खुलातर्फ ४२.१९५ किलोमिटर दूरीमा प्रतिस्पर्धा गर्ने छन् । उमेरले ६३ वर्ष पुगिसकेका शम्भुले यसअघि विश्वका प्रतिष्ठित मध्ये लन्डन, बर्लिन,...