Market

कतारमा ईदको पहिलो दिन ‘म्यूजिकल हंगामा २०२५ हुँदै

२२ जेष्ठ २०८२, बिहीबार १०:२२

कतारमा बसोबास गर्ने दक्षिण एसियाली समुदायका लागि यो वर्षको ईद अल अधा विशेष बनाउँदै रामी प्रडक्सन इन्टरनेशनलले एक भव्य सांगीतिक कार्यक्रम “म्यूजिकल हंगामा २०२५” आयोजना गर्न लागेको छ। यो कार्यक्रम ६ जुन २०२५, शुक्रबार, अर्थात् ईदको पहिलो दिन एसियन टाउन...

प्रधानमन्त्रीसमक्ष निर्यात व्यवसायी महासङ्घको सुुझाव प्रस्तुत

२१ जेष्ठ २०८२, बुधबार १९:०४

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष निर्यात व्यवसायी महासङ्घ नेपालले निर्यात वृद्धि गरी राष्ट्रि पुुँजीको निर्माण, रोजगारवृद्धि र आयात प्रतिस्थापनका विषयमा विभिन्न सुुझावहरु बुुझाएको छ । महासङ्घका नवनिर्वाचित अध्यक्ष गोविन्दप्रसाद घिमिरे नेतृत्वको टोलीले प्रधानमन्त्री निवास, बालुुवाटारमा आज प्रधानमन्त्री ओलीलाई सात...

शिक्षालाई सीप, उत्पादकत्व वृद्धि र जीवनसँग जोडेर लैजानुपर्ने-प्रधानमन्त्री ओली

२१ जेष्ठ २०८२, बुधबार १८:५८

काठमाडौं । शिक्षालाई सीप, उत्पादकत्व वृद्धि र जीवनसँग जोडेर लैजानुपर्ने प्रधानमन्त्री ओलीले बताएका छन्। उद्यमशिलताको विकास नगरी रोजगारीको अवसर सिर्जना हुन नसक्ने बताएका छन्। बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले उद्यमशिलताबाट रोजगारीको अवसर सिर्जना हुने...

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट, ५ अर्ब १६ करोडको कारोबार

२१ जेष्ठ २०८२, बुधबार १७:५५

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ। आज नेप्से परिसूचक ११ दशमलव ९७ अङ्कले घटेर दुई हजार ६४६ दशमलव ९५ को विन्दुमा कायम भएको हो । आज तीन सय १३ कम्पनीको एक करोड ३७ लाख...

सरकार र यातायात व्यवसायीबीच ६ बुँदे सहमति भएका निर्णयहरू

२० जेष्ठ २०८२, मंगलवार १४:२३

काठमाडौं । सरकारको वार्ता टोली र यातायात व्यवसायीबीच ६ बुँदे सहमतिमा हस्ताक्षर भएको छ। सोमबार राति भौतिक पूर्वाधार मन्त्रालयमा भएको वार्तामा सहमतिलाई गण्डकी प्रदेश सरकारले समर्थन गरेपछि आन्दोलनका कार्यक्रम फिर्ता हुने भएको छ। संघीय सरकारले गण्डकी प्रदेशलाई राइड शेयरिङ व्यवस्थापन...

किसान महासंघद्वारा धानको समर्थन मूल्य कार्यान्वयन माग गर्दैसरकारलाई ज्ञापन पत्र पेस

२० जेष्ठ २०८२, मंगलवार १३:५३

काठ्माण्डौँ। धानको न्यूनतम समर्थन मूल्य कायम गर्न माग गर्दै अखिल नेपाल किसान महासङ्घले सरकारलाई ज्ञापन पत्र बुझाएको छ। महासङ्घका अध्यक्ष प्रेम दंगाल सहितको टोलीले आज उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी समक्ष ज्ञापनपत्र पेस गरेको हो। सरकारले तोकेको न्यूनतम समर्थन...

२१ औँ संस्करणको ‘नेपाल परेड डे’ कार्यक्रम कोलोराडोमा सम्पन्न

१९ जेष्ठ २०८२, सोमबार ०६:०९

अरोरा। अमेरिकाको कोलोराडोमा नेपालको झण्डा फहराउँदै नेपाली संस्कृति तथा नेपालीपन झल्काउने ‘नेपाल परेड डे’ कार्यक्रम सम्पन्न भएको छ । आइतबार अमेरिकाको बोल्डर शहरमा रकी माउन्टेन फ्रेण्ड्स अफ नेपाल (आरएमएफएन) संस्थाको मुख्य आयोजनामा ‘नेपाल परेड डे’ कार्यक्रम सम्पन्न भएको हो ।...

नेपाल माउन्टेन एकेडेमीको २३औं विशेष वार्षिकोत्सव: २३ वर्षको गौरवपूर्ण यात्रामा नयाँ प्रतिबद्धता

१८ जेष्ठ २०८२, आईतवार १९:१४

काठमाडौं, नेपालको पर्वतारोहण शिक्षा र प्रशिक्षणको अग्रणी संस्था नेपाल माउन्टेन एकेडेमी (NMA) ले आफ्नो २३औं विशेष वार्षिकोत्सव उल्लासपूर्वक सम्पन्न गरेको छ। काठमाडौंको इन्द्रेणी फुडल्याण्ड, बानेश्वरमा आयोजित कार्यक्रममा एकेडेमीको विगत यात्रालाई स्मरण गर्दै आगामी दिनहरूमा अझ सशक्त, व्यवस्थित र दिगो विकासतर्फ...

दुध किसानको रकम चाडैं भुक्तानी गर्नुपर्नेमा मन्त्री अधिकारीको जोड

१८ जेष्ठ २०८२, आईतवार १४:०१

हेटौंडा। कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले किसानलाई दुधको रकम भुक्तानीका लागि विभिन्न प्रयास भैरहेको वताउनु भएको। जवसम्म किसान खुसी हुदैनन किसानको बाँकी रकम दिन सकिदै तवसम्म हामीले काम गरेको देखिदैन, सरकारी संस्थान र नीजि डेरीहरुले चाडै किसानको भुक्तानी गर्नुपर्नेमा...

ताजा समाचार