१७ चैत्र २०८२, मंगलवार १८:१६
काठमाडौं। पुथा उत्तरगंगा गाउँपालिकामा रहेको प्रसिद्ध पर्यटकीय स्थल सुनदहको प्रवर्द्धन गर्ने उद्देश्यले निर्माण गरिएको बृत्तचित्र प्रिमियर गरिएको छ। पुथा उत्तरगंगा गाउँपालिका र नेपाल पर्यटन बोर्डको सहकार्यमा भएको प्रिमियर कार्यक्रममा माननिय तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुनदहलाई अन्तर्राष्ट्रिय स्तरमा प्रबर्द्धन गर्दै...
१७ चैत्र २०८२, मंगलवार १७:०७
“वैदेशिक रोजगारीमा जाने श्रमिकसँग २१ सय रुपैयाँसम्म असुलिएको गुनासोपछि विभागको स्पष्ट सन्देश: निर्धारित शुल्क नाघ्न पाइँदैन” काठमाडौं । वैदेशिक रोजगारीमा जाने श्रमिकलाई प्रस्थानपूर्व दिइने अभिमुखीकरण तालिमको शुल्क यथावत् ७ सय रुपैयाँ नै रहेको भन्दै वैदेशिक रोजगार विभागले शुल्कका नाममा भइरहेको...
१७ चैत्र २०८२, मंगलवार १४:४२
काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडले प्रविधिको प्रवर्द्धन तथा नवप्रवर्तनलाई प्रोत्साहन गर्ने उद्देश्यले दोश्रो संस्करणको ह्याकाथन आयोजना गर्न गइरहेको छ। बैंकले गतवर्ष नेपालको बैंकिङ क्षेत्रमा पहिलो पटक एआई/एमएल ह्याकाथन पहिलो संस्करण आयोजना गरेको थियो। बैंकले कृक्रिम बुद्धिमत्ता (एआई) र मेसिन लर्निङ...
१७ चैत्र २०८२, मंगलवार ०९:५७
काठमाडौँ, १७ चेत । नेपालका तीन प्रमुख लगानीकर्ता संगठनहरूले पूँजीबजारको विकास र सुधारका लागि सरकारसमक्ष ८ बुँदे माग अघि सारेका छन् । नेपाल धितोपत्र लगानीकर्ता संघ, नेपाल शेयर बजार लगानीकर्ता संघ र नेपाल शेयरधनी संघले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा...
१७ चैत्र २०८२, मंगलवार ०५:३१
काठमाडौं। ICRA Nepal Limited ले Nepal Investment Mega Bank Limited को क्रेडिट रेटिङ घटाएको छ। साथै, बैंकलाई यसअघि राखिएको ‘Watch with Negative Implications’ श्रेणीबाट पनि हटाइएको जनाएको छ। आईसीआरए नेपालका अनुसार बैंकको Issuer Rating पहिलेको [ICRANP-IR] A@ बाट घटाएर [ICRANP-IR] A-...
१६ चैत्र २०८२, सोमबार १९:५७
काठमाडौं। वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकले अब स्वास्थ्य परीक्षणका लागि सीमित निजी स्वास्थ्य संस्थाको भर पर्नु नपर्ने भएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले लामो समयदेखि आलोचित रहँदै आएको स्वास्थ्य परीक्षणसम्बन्धी ‘सिन्डिकेट’ प्रणाली अन्त्य गर्ने निर्णय गरेसँगै अब श्रमिकहरूले नेपाल...
१६ चैत्र २०८२, सोमबार १४:३९
रूपन्देही। बैंकिङ प्रणालीमाथि आन्तरिक पहुँचको दुरुपयोग गर्दै ग्राहकहरूको खाताबाट १ करोड ६५ लाख रुपैयाँ हिनामिना गरिएको गम्भीर प्रकरण सार्वजनिक भएको छ। प्रविधिमाथि आधारित यो ठगीमा बैंकभित्रकै एक कर्मचारीको संलग्नता देखिएपछि घटनाले बैंकिङ सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले...
१६ चैत्र २०८२, सोमबार ०४:२५
काठमाडौं। नेपाल राष्ट्र बैंकले नेपाल सरकारतर्फबाट आफू मार्फत जारी गरिएका नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रका केही धनीहरूले अझैसम्म परिपक्व भएको साँवा तथा आर्जित ब्याज रकम भुक्तानी नलिएको जनाएको छ। राष्ट्र बैंकअन्तर्गत मौद्रिक व्यवस्थापन विभाग, थापाथली, काठमाडौं ले एक सूचना...
१५ चैत्र २०८२, आईतवार ०६:४१
काठमाडौँ। नेपाली बजारमा सुन र चाँदीको मूल्य पुनः उकालो लागेको छ। साताको पहिलो दिन आइतबार सुनको भाउ प्रतितोला ५ हजार रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ८६ हजार रुपैयाँ कायम भएको छ।...