Market

नेप्सेमा १०५ अंकको पहिरो,

२२ चैत्र २०८२, आईतवार १८:१९

काठमाडौं। साताको पहिलो कारोबार दिनमै सेयर बजारमा तीव्र गिरावट देखिएको छ। आइतबार नेप्से परिसूचक १०५.५० अंकले ओरालो लाग्दै २६७६.६८ बिन्दुमा झरेको हो। आज कुल ३ करोड १२ लाख ६ हजार कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १२ अर्ब ३८ करोड ९...

कालिन्चोक हाइड्रोपावरको आईपीओमा आजदेखि आवेदन दिन सकिने

२२ चैत्र २०८२, आईतवार ११:४२

काठमाडौँ। कालिन्चोक हाइड्रोपावर लिमिटेडको आईपीओमा आजदेखि आवेदन दिन सकिने भएको छ । कम्पनीको यो आईपीओमा आम सर्वसाधारणले आवेदन दिन सक्नेछन। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दाहरू र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा आईपीओ निष्कासन गरी बाँडफाँड गरेसँगै दोस्रो चरणमा सर्वसाधारणमा...

क्लाइम्बिङ टोली चीन जाने

२१ चैत्र २०८२, शनिबार १२:२९

काठमाडौं। जापानमा हुने २० औं एसियाली खेलकुदको छनोट प्रतियोगिता तथा विश्व च्याम्पियनसिपमा सहभागी हुन नेपाली क्लाम्बिङ टोली आइतबार चीन जाने भएको छ। दुवै प्रतियोगिताको पुरुषमा तेन्जिङ बर्टिन राई र रोनक उप्रेती तथा महिलामा स्वस्तिका चौधरीले नेपालको चुनौती पेश गर्ने छन्।...

निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे निर्वाचित

२१ चैत्र २०८२, शनिबार ०८:५१

निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे निर्वाचित भएका छन् ।  पाण्डे ५१४ मत ल्याएर विजयी हुँदा उनका प्रतिस्पर्धी आङदोर्जी लामाले ४१३ मत मात्र पाए । त्यस्तै वरिष्ठ उपाध्यक्षमा रामजी पन्त (मुकेश) ४७४ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी...

वैदेशिक रोजगारी व्यवस्थित बनाउन विभागले सार्वजनिक गर्‍यो प्रगति विवरण

२० चैत्र २०८२, शुक्रबार २२:०७

काठमाडौं। वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारी क्षेत्रलाई थप व्यवस्थित, सुरक्षित, मर्यादित र पारदर्शी बनाउन हालसम्म गरिएका कार्यहरूको सार्वजनिक जानकारी दिएको छ। शुक्रबार विभागले आयोजना गरेको एक कार्यक्रममा वैदेशिक रोजगार व्यवस्थापन, सेवा प्रवाह सुधार, अनुगमन, ठगी नियन्त्रण, श्रमिक संरक्षण तथा प्रविधिमैत्री...

SEBON पाइपलाइनमा ४ नयाँ IPO: बायोटेकदेखि हाइड्रो, होटल र लगानी कम्पनीसम्म, तर अधिकांशमा ‘उच्च जोखिम’ संकेत

१९ चैत्र २०८२, बिहीबार ०७:२५

काठमाडौं — नेपाल धितोपत्र बोर्ड (SEBON) को पाइपलाइनमा थप चार नयाँ कम्पनीका प्रारम्भिक सार्वजनिक निष्कासन (IPO) प्रस्ताव दर्ता भएका छन्।यसपटक पाइपलाइनमा प्रवेश गरेका कम्पनीहरू हुन् * National Biotech Limited, *Sabha Pokhari Hydropower Limited, * Eastern Sahara Company Limited र *Budhanilkantha...

सुन प्रतितोला दुई लाख ९४ हजार रुपैयाँ

१९ चैत्र २०८२, बिहीबार ०५:४५

काठमाडौं, नेपाली बजारमा सुनको मूल्य घटेको छ। नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (बिहीबार) सुन तोलामा ३ हजार ६ सय रुपैयाँले घटेको हो । आजका लागि सुन प्रतितोला दुई लाख ९४ हजार रुपैयाँ तोकिएको छ । अघिल्लो दिन दुई लाख...

संकटमोचन हनुमानप्रति बढ्दो श्रद्धा हनुमानजी : शक्ति मात्र होइन, समर्पणको पनि महान प्रतीक

१९ चैत्र २०८२, बिहीबार ०३:३८

 “भक्ति, शक्ति र समर्पणको अद्भुत प्रतीक: हनुमानजी! काठमाडौं :  हिन्दु धार्मिक परम्परामा अटल भक्ति, अदम्य शक्ति, साहस र समर्पणका जीवित प्रतीकका रूपमा पूजिने हनुमानजीप्रति श्रद्धा र आस्था नेपालसहित सम्पूर्ण हिन्दु समाजमा विशेष रूपमा देखिन्छ। भगवान श्रीरामप्रति अनन्य निष्ठा, सेवाभाव र...

आजदेखि शुरु एसईई परीक्षा, पाँच लाख १२ हजार विद्यार्थी सहभागि हुँदै

१९ चैत्र २०८२, बिहीबार ०३:०८

काठमाडौं। यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आजदेखि सुरु हुँदैछ । राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले विगतमा झैँ देशभर एकैपटक परीक्षा सञ्चालन गर्न लागेको हो । देशभरक तोकिएका परीक्षा केन्द्रबाट आज बिहान ८ः०० बजेदेखि एकै समयमा एसइई...

ताजा समाचार